काठमाडौं : जावलाखेल युथ क्लबले रेलिगेसनको खतरा टारेको छ । सहिद स्मारक ‘ए’ डिभिजन लिगको १२औं चरणको खेलमा हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै जावलाखेलले रेलिगेसनको खतरा टारेको हो । जावलाखेलले १२ खेलमा १३ अंक जोडेको छ । जावलाखेल लिगको १०औं…
नेपालद्धारा फिलिपिन्सलाई २१९ रनको लक्ष्य
काठमाडौं : कुशल भुर्तेलले करियरको पहिलो शतक प्रहार गरेपछि नेपालले ओमानमा भइरहेको आईसीसी टीट्वेन्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत फिलिपिन्स विरुद्ध २१९ रनको विशाल स्कोर बनाएको छ । ओपनर कुशलले अविजित १०४ रन बनाएपछि नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर…
शहीद स्मारक ए डिभिजन लिग : गर या मरको अवस्थामा फ्रेन्ड्स र च्यासल
काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगमा आजदेखि १२औं चरणको खेलहरू सुरु हुनेछ । जसको पहिलो खेलमा फ्रेन्ड्स क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोली रेलिगेसनबाट जोगिन संघर्षरत छन् । त्यसैले त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा मैदान उत्रँदा…
विश्वकप छनोट : नेपालको भिडन्त कमजोर फिलिपिन्ससँग
काठमाडौं : आईसीसी टीट्वेन्टी ग्लोबल क्वालिफायरअन्तर्गत समूहको आफ्नो दोस्रो खेलमा नेपालले आज फिलिपिन्ससँग खेल्दैछ । ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा यो खेल नेपाली समयअनुसार बिहान पौने १२ बजेदेखि सुरु हुनेछ । यसअघि पहिलो खेलमा शुक्रबार घरेलु टोली ओमानलाई ३९ रनले…
टीट्वेन्टी विश्वकप छनोट : बलिङ चम्किंदा नेपालको विजयी सुरुवात
काठमाडौं : ओमानमा जारी टीट्वेन्टी विश्वकप ग्लाेबल क्वालिफायरअन्तर्गत नेपालले पहिलाे खेलमा विजय हासिल गरेकाे छ । नेपालले घरेलु टाेली ओमानलाई ३९ रनले पराजित गरेको हो । नेपालले दिएकाे ११८ रनकाे लक्ष्य पछ्याएकाे ओमान १७ ओभरमा ७१ रनमै अलआउट भयाे ।…
टीट्वेन्टी विश्वकप छनोट : नेपालले आज ओमानसँग खेल्दै
काठमाडौं : आईसीसी टीट्वेन्टी विश्वकप ग्लोबल क्वालिफायर ए आजदेखि ओमानमा सुरु हुँदैछ । उदघाटन खेलमै नेपालले घरेलु टोली ओमानसँग खेल्दै छ । समूह ‘ए’ मा रहेको र नेपाल र ओमानबीचको खेल बिहान ११ः४५ बजे अल अमरेतस्थित ओमान क्रिकेट एकेडेमी ग्राउण्डमा…
मच्छिन्द्र ‘ए’ डिभिजन लिग च्याम्पियन
काठमाडौं : मच्छिन्द्र क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितेको छ । बुधबार भएको खेलमा सातदोबाटो युथ क्लबलाई १–० गोलले हराउँदै मच्छिन्द्रले दुई खेल अगाडि नै उपाधि जितेको हो । मच्छिन्द्रले १२औं चरणमा थ्रीस्टार र अन्तिम खेलमा विभागीय…
ए डिभिजन लिगमा आज पुछारका ४ क्लब खेल्दै
काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगमा आजदेखि ११औं चरण सुरु हुँदैछ । आज अंकतालिकामा पुछारमा रहेका चार क्लब मैदान उत्रिदैछन् । जसमा अन्तिम दुई स्थानको ब्रिगेड ब्वाइज क्लब र च्यासल युथ क्लब अनि जावालखेल युथ क्लब र फ्रेण्ड्स क्लब…
नेपालको टीट्वेन्टी वरीयता खस्कियो
काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को पछिल्लो टीट्वेन्टी वरीयतामा नेपाल एक स्थान तल झरेको छ । आईसीसीले सोमबार अपडेट गरेको वरीयता अनुसार नेपाल १३औं स्थानमा झरेको हो । यसअघि नेपाल १२औं स्थानमा थियो । ओमानमा सोमबार सम्पन्न चारदेशीय टीट्वेन्टीमा…
ए डिभिजन लिग : आज ३ खेल, मनाङ र थ्रीस्टार खेल्दै
काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगमा आज दशौँ चरणको तीन खेल हुँदैछ । शीर्ष स्थानमा रहेको मछिन्द्र एफसीले रेलिगेसन जोनमा रहेको च्यासल युथ क्लबसँग दशरथ रंगशालमा खेल्नेछ । उक्त खेल दिउँसो १ बजे सुरु हुनेछ । जारी लिगमा अपराजित…
सेनेगलले जित्यो अफ्रिका कप अफ नेसन्सको उपाधि
क्यामरुन : साडियो मानेले निर्धारित समयमा पेनाल्टी चुकाए पनि सुटआउटमा पेनाल्टीबाट निर्णायक गोल गरेपछि सेनेगलले पहिलोपटक अफ्रिकी महादेशको सबैभन्दा ठूलो प्रतियोगिता अफ्रिकी कप अफ नेसन्सको उपाधि जितेको छ । क्यामरुनमा आइतबार राति भएको फाइनलमा सर्वाधिक ७ पटकको विजेता इजिप्टलाई पेनाल्टी…
प्रेमलाई स्वर्ण, सञ्जीव र सन्दीपालाई रजत
काठमाडौं : अमेरिकाको ओङ तेक्वान्दो एकेडेमीद्वारा आयोजित सिकागो अन्तर्राष्ट्रिय अनलाइन तेक्वान्दो पुम्से प्रतियोगितामा नेपालका तीन खेलाडीले पदक जितेका छन् । अनलाइन पुम्से प्रतियोगिताको ५०–६० वर्षको उमेर समूहमा प्रेमकुमार दर्नालले पहिलो स्थान हात पारेका छन् । उनले स्विट्जरल्यान्डका डी फेरिता फान्कोइलाई…
दोस्रो मैत्रीपूर्णमा खेलमा पनि नेपालको जित
काठमाडौं : अफ्रिकी मुलुक मौरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा पनि नेपालले जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको तनावपूर्ण खेलमा नेपालले मौरिससलाई १–० गोलले पराजित गरेको हो । खेलको १०औं मिनेटमा सुजल श्रेष्ठको गोलले नेपालले अग्रता बनाएको थियो ।…
विवादमा बक्सिङ संघको साधारणसभा : नेतृत्व स्वेच्छाचारी र तानाशाही भएको आरोप
काठमाडौं : नेपाल बक्सिङ संघको नेतृत्व विगत लामो समयदेखि एलौटी, स्वेच्छाचारी र तानाशाही ढंगबाट चल्दै आएको र बहुसंख्यक पदाधिकारीलाई पत्तो नै नदिई यही माघ १५ गते साधारणसभा आह्वान गरेको भन्दै रोक्न माग गरिएको छ । नेपाल बक्सिङ संघका महासचिव सविन…
तेक्वान्दो संघ गण्डकीमा गुरुङको नेतृत्व
काठमाडौं : नेपाल तेक्वान्दो संघ गण्डकी प्रदेशको अध्यक्षमा जगन गुरुङ निर्वाचित भएका छन् । संघको पोखरामा हालै सम्पन्न प्रथम अधिवेशनबाट गुरुङ अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । यसैगरी २७ सदस्यीय कार्यसमितिमा १४ जना सर्वसम्मत भएका छन् । बाँकी पदाधिकारी पछि…
आठौंको रिङ र म्याटमा बक्सिङ संघको गोलमाल
काठमाडौं : राम अवालेले आफूलाई निकै सक्षम र काविल अध्यक्ष मात्र होइन, प्रचलित ऐन कानुन र संघको विधान र नियमायक निकाय राष्ट्रिय खेलकुद परिषद्को निर्देशनलाई अक्षरसः पालना गर्दै आएको व्यक्तिका रुपमा पनि ब्याख्या गर्दै आएका छन् । हरेकजसो कार्यक्रममा सुटबुटमा…
एसियन सेन्ट्रल जोन भलिबलमा नेपाल च्याम्पियन
काठमाडौं : नेपालले एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्यालेन्ज कपको उपाधि जितेको छ । बंगलादेशको ढाकामा मंगलबार भएको फाइनलमा उज्वेकिस्तानलाई प्रतिस्पर्धात्मक ३–२ को सेटमा हराउँदै नेपालले उपाधि जितेको हो । ढाकाको मिरपुरस्थित सहिद सुरवर्दी इन्डोर स्टेडियममा निकै प्रतिस्पर्धात्मक खेलमा…
