खेल Archives | Page 20 of 62 | नेपालमाला

 

फर्पिङमा राष्ट्रव्यापी मुवाँथाई हुने

काठमाडौं : नेपाल राष्ट्रिय मुवाँथाई संघको आयोजनामा अल नेपाल राष्ट्रव्यापी मुवाँथाई प्रतियोगिता चैत १८ गतेदेखि हुने भएको छ । प्रतियोगितामा पुरुषमा ११ र महिलामा २ गरी जम्मा १३ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष गणेशलाल कक्षपतिले मंगलबार टौडहमा आयोजित पत्रकार…

साफ फुटबल च्याम्पियनसिप : नेपाली टोली भारततर्फ

काठमाडौँ : भारतमा आयोजना हुने साफ यू–१८ (अठार वर्षमुनि) महिला च्याम्पियनसिपमा सहभागी हुन नेपाली महिला फुटबल टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । भारतको जमसेदपुरमा आगामी चैत १ देखि ११ गतेसम्म सञ्चालन हुने उक्त च्याम्पियनसिपमा आयोजक भारतसहित नेपाल र बङ्गलादेश…

रसिब गलाकमा अनुबन्धित

काठमाडौं : गलाक द लाइफ स्टायलले मुवाँथाइ खेलाडी रसिब जारीलाई १ वर्षका लागि शुक्रबार अनुबन्ध गरेको छ । गलाकका प्रमुख कार्यकारी अधिकृत अज्नब लिबीले रसिबलाई खेल पोशाक प्रदान गरी रसिबलाई अनुबन्ध गरेको औपचारिक घोषणा गरे । नेपाल राष्ट्रिय मुवाँथाइ संघका…

¥याफ्टिङमा आर्मी च्याम्पियन

काठमाडौं : विभागीय टोली त्रिभुवन आर्मी क्लबले १९औं ह्वाइट वाटर च्यालेन्जअन्तर्गत ¥याफ्टिङ च्याम्पियनसिपको उपाधि जितेको छ । धादिङको त्रिशुली नदीमा भएको च्याम्पियनसिपमा आर्मीले स्प्रिन्टमा एक सय, हेड टुहेडमा दुई सय र स्लालममा तीन सय एकसहित उपाधि जितेको हो । च्याम्पियनसिपमा…

पारा तेक्वान्दो टोली इरान जाने

काठमाडौं : डब्लुटी प्रेसिडेन्ट कप एसिया रिजनमा सहभागी हुन १ खेलाडीसहित २ सदस्यीय नेपाली पारा तेक्वान्दो टोलीको बिहीबार बिदाइ गरिएको छ । इरानको तेहरानमा फागुन ३० गते हुने प्रतियोगिताअन्तर्गत पाराको के– ४४ क्याटगोरीको महिला ५२ केजीमुनि सिर्जना घिसिङले नेपालको चुनौती…

सञ्जीवलाई तारकेश्वर नगरपालिकाको सम्मान

काठमाडौं : तेक्वान्दोका अन्तर्राष्ट्रिय खेलाडी एवं प्रशिक्षक सञ्जीव नेपाली सम्मानित भएका छन् । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा लगातार पदक जित्दै आएका सञ्जीवलाई आइतबार तारकेश्वर नगरपालिकाले सम्मान गरेको हो । तेक्वान्दोको विकास र विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै तारकेश्वर नगरपालिकाले प्रसंशापत्रबाट…

चर्चित क्रिकेटर शेन वार्नको निधन

लन्डन : अस्ट्रेलियाका चर्चित क्रिकेटर सेन वार्नको निधन भएको छ। बीबीसीका अनुसार वार्नको हृद्धयघातको कारण मृत्यु भएको आशंका गरिएको छ । वार्नको व्यवस्थापकका अनुसार शुक्रबार साँझ उनको थाइल्यान्डमा निधन भएको हो। आफ्नो भिल्लामा अचेत अवस्थामा भेटिएका ५२ वर्षीय वानलाई तत्काल…

एसियाली खेलकुदमा १४ खेल समावेश गर्न सिफारिस

काठमाडौं : चीनमा हुने १९औं एसियाली खेलकुदमा नेपालबाट १४ खेलको सहभागिता उचित हुने राष्ट्रिय खेलकुद परिषद (राखेप)द्वारा गठित हाइ पर्फर्मेस कमिटीले सुझाव दिएको छ । राखेपका तालिम तथा प्रशिक्षक विभाग प्रमुख अर्जुनबहादुर विक संयोजकत्वको कमिटीले तीन महिनापछि शुक्रबार निमित्त सदस्यसचिव…

सुपर लिगको अक्सन : नवयुगमाथि बोली लागेन

काठमाडौं : नेपाल सुपर लिगको अक्सनमा नवयुग श्रेष्ठमाथि कुनै पनि टोलीले बोली लगाएन । चैत अन्तिम सातादेखि सुरु हुने सुपर लिगका लागि शुक्रबार अक्सन भइरहेको छ । तर खेलमा फर्किने तयारीमा रहेका श्रेष्ठमाथि कुनै पनि टोलीले बोली लगाएन । मिनिस्कसको…

नेपाल सुपर लिगको अक्सन फागुन २० गते, अक्सनमा २४२ खेलाडी हुने

काठमाडौं : दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलका लागि यही फागुन २० गते अक्सन हुने भएको छ । आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले फागुन २० गते अक्सन हुने जानकारी गराएको छ । यस्तै अक्सनमा समावेश हुने खेलाडीको सूची…

ए डिभिजन लिग : मच्छिन्द्र लगातार दोस्रो पटक च्याम्पियन

काठमाडौं : मच्छिन्द्र क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जितेको छ । मच्छिन्द्र अपराजित रहँदैै दोस्रो पटक लिग च्याम्पियन बनेको हो । मच्छिन्द्रले उपाधि जितेको यो दोस्रो पटक हो । यसअघि २०७६ सालमा मच्छिन्द्रले पहिलो पटक उपाधि जितेको थियो…

टीट्वेन्टी विश्वकप छनोट : तेस्रो स्थानको लागि नेपाल ओमानसँग खेल्दै

काठमाडौं : आईसीसी टीट्वेन्टी विश्वकप ग्लोबल क्वालिफायरको तेस्रो स्थानको लागि नेपालले आज ओमानसँग खेल्दैछ । अष्ट्रेलियामा यसै वर्ष हुने विश्वकपमा छनोट हुन असफल भएको नेपालले क्वालिफायरको तेस्रो स्थानका लागि खेल्न लागेको हो । ओमान पनि यसपटक विश्वकपमा छनोट हुन सकेन…

नेपालको टीट्वेन्टी विश्वकप यात्रा टुंङ्गियो

काठमाडौं : नेपाल अष्ट्रेलियामा आयोजना हुने आईसीसी पुरुष टीट्वेन्टी विश्वकप क्रिकेटमा छनोट हुन असफल भएको छ । टीट्वेन्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोटको सेमिफाइनलमा यूएईसँग मंगलबार ६८ रनले पराजित भएपछि नेपाल विश्वकपमा पुग्न असफल भएको हो । नेपाललाई हराउँदै यूएई…

टीट्वेन्टी विश्वकप छनोट : नेपाललाई १७६ रनको लक्ष्य

काठमाडौं : आईसीसी पुरुष टीट्वेन्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ए को सेमिफाइनलमा यूएईले नेपाललाई जितका लागि १ सय ७६ रनको लक्ष्य दिएको छ । ओमानको अल अमेरातमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ७ विकेट गुमाएर १…

नेपालको विश्वकप यात्रा यूएईसँगको खेलमा निर्भर

 काठमाडौं : आईसीसी टी-२० विश्वकप ग्लोवल क्वालिफायरको सेमिफाइनल खेलमा आज नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई)सँग खेल्दै छ । अन्तिम खेलमा क्यानडालाई ८ विकेटले पराजित गरेको नेपाल समूह बीको विजेता हुँदै सेमिफाइनल प्रवेश गरेको हो भने यूएई समूह एको उपविजेता हुँदै…

टीट्वेन्टी विश्वकप छनोट : नेपाल सेमिफाइनलमा

काठमाडौं : नेपाल आईसीसी टीट्वेन्टी विश्वकपअन्तर्गत ग्लोबल छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ । ओमानमा सोमबार भएको खेलमा क्यानडालाई आठ विकेटले हराउँदै नेपालले अन्तिम चारमा स्थान बनाएको हो । क्यानडाले दिएको ८१ रनको सामान्य लक्ष्य नेपालले १४.१ ओभरमा दुई विकेट गुमाएर…

विश्वकप छनोट : नेपालको भिडन्त बलियो क्यानडासँग

 काठमाडौं : ओमानमा जारी आईसीसी टीट्वेन्टी विश्वकप ग्लोबल क्वालिफायर ए अन्तर्गत नेपालले आज समूह चरणको अन्तिम खेल क्यानडासँग खेल्दैछ । खेल मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा नेपाली सयम अनुसार अपराह्न ३:४५ बजे सुरु हुनेछ । यसअघि दुई खेल जितिसकेको नेपालले…