विशेष Archives | Page 69 of 241 | नेपालमाला

 

ब्राजिल, फ्रान्स र इङ्ल्यान्ड विश्वकपको प्रमुख दाबेदार : मेसी

ब्युनर्सआयर्स : अर्जेन्टिनाका कप्तान लियोनल मेसीले ब्राजिल, फ्रान्स र इङ्ल्यान्ड विश्वकप २०२२ को उपाधि जित्ने प्रमुख दाबेदार रहेको बताएका छन् । मेसीले आफ्नो पहिलो विश्वकप उपाधि उचाल्ने अभियानमा यी तीन राष्ट्रलाई सबैभन्दा चुनौतीका रुपमा देखेका छन् । पेरिस सेन्ट जर्मेन…

शृंखला जोगाउन जित्नै पर्ने दबाबमा नेपाल

काठमाडौं : नेपाल र यूएईबीच बुधबार दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेट हुँदा नेपाल यूएईसँगको हारको शृखंला टुङ्गाउने योजनामा हुनेछ । नेपालले यूएईलाई पराजित गर्न नसकेको तीन वर्ष भन्दा बढी भइसकेको छ । सन् २०१९ जनवरी/फेब्रुअरीमा यूएई भ्रमणमै नेपालले पछिल्लो पटक…

नवलपरासी पश्चिम–१ मा चौधरीलाई त्रिपाठीको चुनौती कति ?

नवलपरासी : प्रतिनिधिसभा निर्वाचनमा यसपटक नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–१ मा रोचक प्रतिस्पर्धा हुँदैछ । यो निर्वाचन क्षेत्रका खेलाडी मानिएका हृदयेश त्रिपाठीलाई टक्कर दिन कांग्रेसले केन्द्रीय सदस्य विनोद चौधरीलाई मैदानमा उतारेपछि प्रतिस्पर्धा रोचक हुन लागेको हो । पहिलोपटक प्रत्यक्ष निर्वाचनका लागि…

भक्तपुर–२ : महेशलाई दुर्लभको टक्कर, यस्तो छ चुनावी गणित

भक्तपुर : भक्तपुर–२ मा निवर्तमान सांसद एमालेका महेश बस्नेत र सत्ता गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार दुर्लभ थापा चुनावी मैदानमा छन् । बस्नेत एमालेका विवादस्पद छवी भएका नेता हुन् भने कांग्रेसका थापा जिल्लामा लोकप्रिय छन् । जसका कारण ४ मंसिरको चुनावमा…

५ लाख नयाँ मतदाता, १० हजार ८९२ मतदानस्थलमा २२ हजार २२७ केन्द्र

 काठमाडौं : गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनको तुलनामा यसपाली करिव ५ लाख नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगको अद्यावधिक विवरण अनुसार, स्थानीय तह चुनावमा नाम भएका साढे २ लाखजति मतदाताको नाम हटेको छ भने त्यसको दोब्बर हाराहारीमा थपिएको छ…

प्रचण्डलाई हराएका केसी सुदृढ अवस्थामा : विपक्षीको निद हराम

काठमाडौं : काठमाडौंको क्षेत्र नम्बर १० बाट तत्कालीन एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पराजित गरेर चर्चामा आएका कांग्रेसका राजन केसी अहिले ह्याट्रिक गर्ने दाउमा छन् । २०७४ मा वाम गठबन्धन हुँदासमेत जित हात पारेका केसीलाई अहिले जित निकाल्न निकै सहज…

गोपाल भण्डारी : सफल खेलाडी, अब्बल प्रशिक्षक

गोपाल भण्डारी, यो नाम नेपाली खेलकुद क्षेत्रमा मात्रै होइन, सात समुन्द्र पारीका देशमा पनि परिचित छ । चाहे नेपालमा रहँदा होस् या परदेशमा, उनी खेलकुद (तेक्वान्दो) बाट कहिले पनि टाढा हुन सकेनन् । २०४३ साल पुसमा सल्यानको बरलामा जन्मिएका गोपालले…

सप्तरी–४ : ह्याट्रिक दाउमा तेजुलाल

काठमाडौं : सप्तरी–४ मा नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन र एमाले–जसपाको गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । सत्तारुढ गठबन्धनले कांग्रेसका तेजुलाल चौधरीलाई अघि सार्दा एमाले–जसपा गठबन्धनले जसपाका बालकिशोर यादवलाई मैदानमा उतारेको छ । दुई गठबन्धनका उम्मेदवार बाहेक जनमत पार्टीका…

सिरहा–२ : चित्रलेखाका पक्षमा खुल्दै स्थानीय

काठमाडौं : सिरहा–२ मा दुई गठबन्धनबाट पूर्वमन्त्रीबीच रोचक चुनावी प्रतिस्पर्धा हुँदैछ । सत्ता गठबन्धनबाट कांग्रेस नेतृ चित्रलेखा यादव र एमाले–जसपा गठबन्धनबाट जसपाका कार्यकारिणी सदस्य राजकिशोर यादवबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। राजकिशोर आफ्नो चुनावी क्षेत्र सिरहा–४ भए पनि यस पटक…

साना र नयाँ दललाई थ्रेसहोल्डको चिन्ता

काठमाडौं : राजनीतिक दलहरु चुनाव प्रचार/प्रसारको अन्तिम चरणमा छन् । ठूला दलहरु प्रत्यक्ष प्रणालीतर्फ आफ्ना उम्मेदवार जिताउने र समानुपातिकतर्फ मत बढाउने प्रयासमा छन् । साना र नयाँ दलहरु न्यूनतम मतको सीमा अर्थात् ‘थ्रेसहोल्ड’को चिन्तामा छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन…

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन : कुन दलले कति सिट जित्ला ? यस्तो छ, परिदृष्य

 काठमाडौं : चुनावी नतिजाको पूर्वानुमान आमचासोको विषय बनेको छ । तर नतिजालाई प्रभाव पर्ने अनेक कारण हुने भएकाले पूर्वानुमान सजिलो छैन । नतिजाको पूर्वानुमानमा सबैभन्दा कठिन पक्ष भनेको मतदाताको बदलिने मनस्थिति हो । त्यही कारणले धेरै ‘एक्जिट पोल’हरु असफल भएका…

इङ्ल्यान्डले जित्यो टीट्वेन्टी विश्वकप

मेलबर्न : बेन स्टोक्सले अविजित अर्धशतकीय योगदान गरेपछि पाकिस्तानमाथि पाँच विकेटको जित रच्दै इङ्ल्यान्डले आईसीसी टीट्वेन्टी विश्वकपको उपाधि जितेको छ । इङ्ल्यान्डले सीमित ओभरको विश्वकप जितेको यो दोस्रो पटक हो । यसअघि सन् २०१० मा इङ्ल्यान्डले उपाधि जितेको थियो ।…

मुस्ताङ : बुबालाई हराउने प्रेमसँग बदला लिने दाउमा योगेश

काठमाडौं : पुराना पुस्ताविरुद्ध हस्तक्षेप गर्नुपर्ने युवाको चाहनामा राजनीतिक दलका नेताहरू अवरोध बने पनि स्वतन्त्रबाट उम्मेदवारी दिने युवा उल्लेखनीय छन् । केही निर्वाचन क्षेत्रमा भने ठूला दलबाट नै युवाहरूलाई टिकट दिएर मत तान्ने प्रयास भएको देखिन्छ । यसको उदाहरण हो…

सर्लाही–४ : सहज जित निकाल्ने दाउमा कांग्रेस

सर्लाही : सर्लाही– ४ मा मुख्यगरी दुई गठबन्धनका उम्मेदवारबीचप्रतिस्पर्धा छ । सत्ता गठबन्धनबाट कांग्रेसका नागेन्द्रकुमार राय र एमाले–जसपा गठबन्धनबाट जसपाका राकेशकुमार मिश्रको उम्मेदवारी छ । यहाँ राप्रपाबाट महेश महतो र जनमत पार्टीबाट रामबाबु राय पनि उम्मेदवार छन्। केही स्वतन्त्र पनि…

महोत्तरी–४ : दोस्रो प्रतिस्पर्धामा महेन्द्र र सुरेन्द्र, यस्तो छ अंकगणित

काठमाडौं : महोत्तरी–४ मा पुरानै प्रतिस्पर्धीबीच प्रतिस्पर्धा हुने देखिएको छ । यहाँ सत्ता गठबन्धनबाट कांग्रेस महेन्द्रकुमार राय उम्मेदवार छन् । एमाले–जसपा गठबन्धनबाट डा. सुरेन्द्रकुमार यादव उम्मेदवार छन् । अरु विभिन्न दलका उम्मेदवार मैदानमा भए पनि यी दुई गठबन्ध उम्मेदवारबीच कडा…

गुल्मी १ : प्रदीप–चन्द्र चौथोपटक आमनेसामने, पालो चन्द्रको

गुल्मी : गुल्मी–१ मा कांग्रेस नेता डा. चन्द्र भण्डारी एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवाली चौथोपटक आमनेसामने भएका छन् । यी दुई नेताबीच २०६४ सालदेखि चुनावी प्रतिस्पर्धी हुँदै आएको छ । २०६४ मा ज्ञवाली र २०७० मा भण्डारी विजय भएका थिए ।…

काठमाडौं ६ मा रोचक प्रतिस्पर्धा : दागी भर्सेस सादगी

काठमाडौं : १० क्षेत्रमध्ये काठमाडौं–६ लाई एमाले र कांग्रेसले भिन्न रुपले हेर्ने गरेका छन् । उक्त क्षेत्रलाई कांग्रेसले ‘सुरक्षित’ ठानेको छ भने एमालेले ‘ट्रायल’ क्षेत्रका रुपमा बुझ्ने गरेको छ । मंसिर ४ गतेको प्रतिनिधि सभा निर्वाचन नजिकिंदै गर्दा मुख्य प्रतिस्पर्धी…