विशेष Archives | Page 68 of 242 | नेपालमाला

 

काभ्रे बस दुर्घटना : १३ जना मृतकको पहिचान

 काठमाडौं : काभ्रेको बेथानचोक गाउँपालिका-४ चलाल गणेशस्थानमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख, एसपी चक्रराज जोशीका अनुसार मृत्यु हुनेमध्ये ७ जना एउटै वडाका छन् । मृतक ७९ वर्षीया निर्मला तामाङ, ११ वर्षीय…

अर्जेन्टिना विश्वकपको फाइनलमा

दोहा : लियोनल मेसी र जुलियन अल्भारेजले प्रभावशाली प्रदर्शन गरेपछि अर्जेन्टिना दोहाको लुसेल रंगशालामा क्रोएसियालाई ३–० ले हराउँदै छैटौंपल्ट फिफा विश्वकपको फाइनलमा पुगेको छ । मेसीलाई फुटबलको सबैभन्दा प्रतिष्ठित उपाधि जित्ने सम्भवतः यो अन्तिम अवसर हो । उनको शानदार करिअरमा…

जाजरकोट जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुग्यो

सुर्खेत: जाजरकोटमा भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । छेडागाड नगरपालिका ५ भिरपाटीमा सोमबार दिउँसो भएको दुर्घटनामा ९ जनाको घटनास्थलमै र २ जनाको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवंम् एसएसपी माधव श्रेष्ठले…

सुष्मा र सोनमलाई स्वर्ण

काठमाडौं : नेपालका सुष्मा थापा र सोनम गैरेले मलेसियामा आयोजना भएको प्याङकोर आइल्यान्ड अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । मलेसियाको प्याङकोर आइल्यान्डमा भएको प्रतियोगितामा सुष्माले महिलाको ४६ केजीमुनिको तौल समूहमा स्वर्ण पदक जितेकी हुन् । यसैगरी सोनमले पुरुषको…

स्वस्तिक तेक्वान्दोलाई १० स्वर्ण

ललितपुर : ललितपुरको इमाडोलमा रहेको स्वस्तिक तेक्वान्दो डोजाङले प्रथम आमन्त्रित जुनियर पुम्से तेक्वान्दो च्याम्पियनसिपमा १० स्वर्ण जितेको छ । ललितपुरकै चुनीदेवी तेक्वान्दो डोजाङको आयोजनामा भएको प्रतियोगितामा स्वस्तिकले १० स्वर्ण, एक रजत र एक कांस्य पदक जितेको हो । प्रतियोगितामा अनामिका…

पारा तेक्वान्दोमा सिर्जनालाई ऐतिहासिक स्वर्ण

काठमाडौं : नेपालकी सिर्जना घिसिङले साउदी अरेबियामा आयोजना भएको विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्स (जी–टेन)मा ऐतिहासिक स्वर्ण पदक जितेकी छन् । रियादमा बिहीबार राति भएको विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्स फाइनलमा सिर्जनाले ५२ केजीमुनिको तौल समूहको के–४४ विधामा टर्कीका खेलाडी…

सर्वोच्च छिर्ने जबराको अन्तिम असफल प्रयास

काठमाडौं : सम्भवतः सेतो प्लेटको एक सरकारी गाडी र निजी सुरक्षाकर्मी(पीएसओ) साथमा भएको भए निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा सर्वोच्च अदालतमा पसिसकेका हुन्थे । संघीय संसदका महासचिवबाट निलम्बन फुकुवाको पत्र पाएका उनी सुरक्षाकर्मी र गाडीविना सर्वोच्च अदालत जाने हिम्मत गरेनन् ।…

झुटा आरोपमा पक्राउ परेका धनकुटा नगरसभापति श्रेष्ठ र सदस्य साह रिहा

धनकुटा : झुटा आरोपमा पक्राउ परेका नेपाली कांग्रेस धनकुटाका नगर सभापति नरेश श्रेष्ठ र सदस्य शिवपुजन साह आज रिहा भएका छन् । ज्यान मार्ने झुटा आरोपमा पक्राउ परेका नेपाली कांग्रेस धनकुटा नगर सभापति नरेश श्रेष्ठ र नगर सदस्य साह जिल्ला…

धनकुटा क्यान अध्यक्षमा विजय श्रेष्ठ

धनकुटा : कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) धनकुटाको दोस्रो जिल्ला अधिवशेनले विजयशेखर श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेको छ । अधिवेशनबाट उपाध्यक्षमा सुवास मगर, सचिवमा प्रकाश निरौला, कोषाध्यक्षमा उमा दाहाल, सहसचिवमा शिशिर श्रेष्ठ तथा सदस्यमा दीपक घिमिरे, अविनाश श्रेष्ठलाई चयन गरेको हो…

भक्तपुरका सांसद भन्छन्, राजनीतिक आस्थाबाट माथि उठेर विकासमा हातेमालो गर्छौं

भक्तपुर : अबको पाँच वर्षमा भक्तपुरलाई कस्तो बनाउने भन्ने विषयमा प्रतिनिधिसभा तथा प्रदेशसभामा नवनिर्वाचित सांसद र पत्रकारबीच अन्तरक्रिया भएको छ । राष्ट्रिय सञ्चार केन्द्र भक्तपुरको आयोजनामा बुधबार राधेराधेमा आयोजित कार्यक्रममा सांसदले राजनीतिक आस्था र विचारबाट माथि उठेर जनताको समस्या समाधानमा…

प्रतिनिधि सभाको जनादेशप्रति राष्ट्रिय सभा अध्यक्षको ‘अनावश्यक’ चासो

काठमाडौं : राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभाको निर्वाचन परिणामप्रति चासो राखेका छन् । उनको चासो पदीय गरिमा, उत्तरदायीत्व र भूमिकाभन्दा बाहिर रहेको कतिपयको टिप्पणी छ । शनिवार राजधानीमा भएको ‘जापानः विगत, वर्तमान र भविष्य’ विषयक सेमिनारलाई सम्बोधन गर्दै अध्यक्ष…

मदिरा बिक्रीमा प्रतिबन्ध लगाउँदा कतार विश्वकपका महिला समर्थक ‘सुरक्षित’

कतारमा भइरहेको फिफा विश्वकपमा महिला समर्थकले सुरक्षित महशुस गरेको बताएका छन् । विश्वकपको यो संस्करणले फुटबल खेलका लागि नयाँ मोडलका रुपमा स्थापित गर्ने उनीहरुको मत छ । जारी विश्वकपमा रंगशाला वरपर मदिरा बिक्री र सेवनमा प्रतिबन्ध लगाइएको छ । यसले…

सुनसरी ४ मा ज्ञानेन्द्रबहादुर कार्कीको सकसपूर्ण जित

सुनसरी  :  निर्वाचितलाई सधैं सत्ताको पहुँचमा पुर्‍याइरहने सुनसरी ४ यो पटक पनि तीव्र विवादका बीच अन्तिम निर्णय दिन सफल भएको छ । बाकसभित्रका मतलाई तीन दिनसम्म अनिर्णयको घेरामा राखिए पछि अन्तत: सकसपूर्ण जित निकाल्दै नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की झिनो मतले…

सुकुम्बासीमाथि राजनीति : १७ आयोग नेता व्यवस्थापनको थलो मात्र

काठमाडौं : काठमाडौं महानगरपालिकाले थापाथलीको सुकुम्बासी बस्तीमा डोजर चलाउन खोजेको भन्दै एमाले अध्यक्ष केपी ओलीले आक्रोश पोखे । महानगरका मेयर बालेन साहले फेसबुकबाट ओलीलाई जवाफ फर्काए । पूर्वप्रधानमन्त्री र मेयरबीच बाझाबाझ हुनु अगावै भदौ ५ मा काठमाडौं महानगर र राष्ट्रिय…

अमेरिकी फोटोग्राफरले खिचेको हिउँ चितुवाको फोटो ‘नक्कली’

काठमाडौं : सामाजिक सञ्जालमा चर्चा कमाएको अमेरिकी फोटोग्राफर कितिया पावलोव्स्कीले नेपालमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर ‘फेक’ भएको तथ्य बाहिरिएको छ । ‘अलपाइन इन्टरनेसनल म्यागाजिन’ले फोटोको ‘फ्याक्ट चेक‘ गर्दा पावलोव्स्कीले नेपालको सगरमाथा क्षेत्रमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर नक्कली भएको तथ्य…

हरेक चुनावमा सांसद फेर्ने भक्तपुर–२

भक्तपुर : भक्तपुर १ मा सधैं नेमकिपाले जित्छ । भक्तपुर २ भने सधै‌ं नयाँ अनुहारको खोजीमा भाैंतारिन्छ । ०४८ सालदेखि भक्तपुर १ मा नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छे राेहितले जित्दै आए । २०७० सालको चुनाव पनि जितेका रोहितले राजनीतिमा अभिभावकीय भूमिका…

राजन केसीको ह्याट्रिक

 काठमाडौं : काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र केसी (राजन) विजयी भएका छन् । उनी यसअघि भएका लगातार दुई निर्वाचनमा पनि विजयी भएका थिए । यसपटक उनी १४ हजार ४५८ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी…