विशेष Archives | Page 67 of 242 | नेपालमाला

 

नवगठित तेक्वान्दो महासंघ : कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर

काठमाडौं : नेपालीमा एउटा उखान चर्चित छ, कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर । यो उखानलाई चरितार्थ गरेको छ, नवगठित नेपाल तेक्वान्दो महासंघले । राष्ट्रिय खेलकुद परिषद्ले गत कार्तिक २४ गतेको मन्त्रीस्तरीय निर्णय भन्दै मंगलबार नेपाल तेक्वान्दो संघ र राष्ट्रिय तेक्वान्दो…

त्रिभुवन विमानस्थलमा उडान प्रभावित

काठमाडौं : हुस्सु-कुहिरो लागेका कारण आज बिहानैदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण प्रभावित भएका छन् ।भिजिबिलिटी कम हुँदा बाह्य र आन्तरिक दुवै उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महामप्रवन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए । उनका अनुसार अवतरण हुन नसकेका…

चीनमा कोरोनाको नयाँ लहर फैलिँदै

बेइजिङ : चीनमा कोरोना संक्रमणको नयाँ लहर फैलिंदै गएपछि विश्वभरबाट चिन्ता व्यक्त हुन थालेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चीनको कोरोना लहरप्रति चासो व्यक्त गरेको छ । डब्ल्यूएचओका इमरजेन्सी चिफ डाक्टर माइकल रायनले चिनियाँ अधिकारीहरुले बिरामीहरुको संख्या कम भने…

कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् । महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्दै देउवा दलको नेतामा निर्वाचित भएका हुन् ।देउवाले ६४ मत पाउँदा गगनले २५ मत पाएका नेता वीरबहादुर बलायरले जानकारी दिए ।…

कांग्रेस संसदीय दलको निर्वाचन सकियो, केहीबेरमै नतिजा

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको निर्वाचनको मतदान सकिएको छ । अब केहीबेरमा नतिजा सार्वजनिक हुनेछ । नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा केहीबेरमा मतगणना सुरु हुनेछ । संसदीय दलको नेताको उम्मेदवार पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा…

‘ट्याक्स हेभन’ मुलुकमा गोल्छा परिवारका सदस्यहरूको लगानी : उखु किसान ठगीदेखि अन्तर्राष्ट्रिय अफशोर ‘कनेक्सन’

कानूनी छिद्रको प्रयोगबाट गरिएको लगानी होस् वा गैरकानूनी रूपमा अफशोर कम्पनी मार्फत गरिएको कारोबार होस्; त्यसको नकारात्मक असर सामान्य नागरिकसम्म पुग्छ भन्ने एउटा गतिलो उदाहरण हो — गोल्छा परिवारका पाँच जना सदस्यको समेत स्वामित्वमा रहेको इष्टर्न सुगर मिल्स । गोल्छा…

ढुवानी भाडा बढाउन सञ्चालक समिति नै हेरफेर

काठमाडौं : २७ भदौ, २०७९ को दिन साँझ वाणिज्य तथा आपूर्ति सचिव डा.गणेशप्रसाद पाण्डेयलाई सरुवाको सूचना आयो । त्यसै दिन बसेको मन्त्रिपरिषद् बैठकले सरुवाको निर्णय गर्नु पाण्डेयका लागि आकस्मिक र आश्चर्य लाग्दो थियो । उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा…

कांग्रेस संसदीय दलको नेता छान्न मतदान

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान सुरु भएको छ । संसदीय दलको कार्यालय सिंहरदरबारमा मतदान सुरु भएको हो । बिहान ८ बजेदेखि १० बजेसम्म मतदान गर्ने कार्यतालिका थियो । तर मतदान गर्ने स्थानसम्म मोबाइल लैजान पाउने…

देउवालाई गगनको आग्रह : उम्मेदवारी फिर्ता लिने ऐतिहासिक निर्णय गर्नुस्

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको नेताका उम्मेदवार गगन थापाले उम्मदेवारी फिर्ता लिन सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । सिंहदरबारस्थित दलको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेपछि महामन्त्री थापाले आफ्ना प्रस्तावक र समर्थक नेताहरुलाई धन्यवाद दिएका छन् । उनको प्रस्तावकमा…

खबरदार ! कांग्रेसले हात छाड्न नपरोस् !

अपना काम बन्ता, भाँड मैं जाये जनता गुंगे बहरें है सब, यहाँ कौन किसका सुनता । यो सलमान खानको प्रसिद्ध हिन्दी सिनेमा– ‘जय हो’ को गीत हो । यो गीत, कतिपय छद्म सभ्य तथा आडम्बरीहरूका लागि कर्णप्रिय अथवा श्रुति मधुर…

नारायणगढ-मुग्लिङ सडक आजदेखि दैनिक चार घण्टा बन्द

भरतपुर : नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । सडकखण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्नका लागि सवारी आवागमन दैनिक चार घण्टा रोकिने भएको हो । आजदेखि एक महिना दैनिक चार घण्टा सडक बन्द रहने नागढुङ्गा–…

कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मनोनयन दर्ता, शुल्क ५१ हजार

 काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मंगलबार मनोनयन दर्ता हुँदैछ । मतदान भने बुधबार बिहान हुनेछ ।दलको नेता चयन गर्न भोलि (बुधबार) हुने मतदानका लागि आज दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको कार्यक्रम रहेको नेपाली…

बक्सिङ संघको ‘अप्राकृतिक’ मिलन

काठमाडौं : नेपाल बक्सिङ संघ करिब सात वर्षदेखि विवादकै घेरामा अल्झिरह्यो । अध्यक्ष राम अवालेले विधान विपरित परिवार जसरी संघ सञ्चालन गरेको भन्दै बहुसंख्यक पदाधिकारीले विरोध जनाइरहे । तर, ‘सेटिङ’मा खप्पिस अध्यक्ष राम र श्याम अवालेले राष्ट्रिय खेलकुद परिषद्, युवा…

विश्वकप फाइनलमा ह्याट्रिक गर्ने एम्बाप्पे दोस्रो खेलाडी

दोहा : फ्रेन्च सुपरस्टार केलिएन एम्बाप्पे विश्वकपको ९२ वर्षे इतिहासमा फाइनल खेलमा ह्याट्रिक गोल पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् ।यसअघि १९६६ मा इंग्ल्याण्डका जिओफ हर्स्टले फाइनलमा ह्याट्रिक गरेका थिए । फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेइन पीएसजीका एम्बाप्पेले अर्जेन्टिनाले दुईपल्ट…

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा रवि लामिछाने चयन

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन भएका छन् । आज बसेको दलको बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गरेको हो । सो पार्टीका एक नेता कविन्द्र बुर्लाकोटीले आज बसेको दलको बैठकले प्रारम्भिक…

उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना, तराईमा शीत लहर

काठमाडौं : देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं एक, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही प्रदेश एक, बागमती…

विश्वकपको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने

 काठमाडौं : मोरक्कोको स्वप्निल यात्रा अन्त्य गर्दै फ्रान्सले कतारमा जारी फिफा विश्वकपको उपाधिका लागि अर्जेन्टिनासँगको भेट निश्चित गरेको छ । विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी देशको इतिहास बनाएको मोरक्कोलाई खेल सुरु हुनुअघि नै झड्का लागेको थियो । सुरुवाती टिममा नाम…