काठमाडौं : मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुन्नका लागि मतदान हुँदैछ । यस दिन मौसम कस्तो रहला ? हामीले यो जिज्ञासा जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद मञ्जु वासीसमक्ष राखेका थियौं । उनले…
त्रिवि क्रिकेट मैदानबाटै समातिए सट्टेबाज
काठमाडौं : सट्टेबाजी गरेको आरोपमा प्रहरीले कीर्तिपुरको त्रिवि क्रिकेट मैदानबाटै केहीलाई पक्राउ गरेको छ । नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको खेलमा बल टु बल सट्टेबाजी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको र यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ…
चुनावअघि ५२ प्रतिशतले घट्यो घरजग्गा कारोबार
काठमाडौं : विगतमा चुनावका बेला घरजग्गाको कारोबार निकै बढ्थ्यो । तर, यो पटक ४ मंसिरको आमचुनावअघिको कात्तिक महिनामा भने कारोबार झण्डै आधा कम भयो । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को पहिलो चार महिनामा घरजग्गाको…
मौन अवधिमा के गर्न पाइन्छ के गर्न पाइँदैन ?
काठमाडौं : बिहीबार मध्यरातबाट स्थिर समय (मौन अवधि) सुरु हुँदैछ। मंसिर ४ को निर्वाचनका लागि त्यो समयमा चुनाव प्रचार–प्रसार गर्न र मतदातालाई प्रभावित पार्ने कुनै पनि गतिविधि गर्न पाईंदैन। निर्वाचन आचार संहिता–२०७९ अनुसार चुनाव हुनुभन्दा ४८ घण्टा अगाडिबाट स्थिर समय…
मतदानलाई लोकतन्त्रको उत्सवको रुपमा मनाऔं : प्रधानमन्त्री देउवा
काठमाडौं : प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदानलाई लोकतन्त्रको उत्सवको रुपमा मनाउन आग्रह गरेका छन् । मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सन्दर्भ पारेर भिडियो सन्देश जारी गर्दै देउवाले भनेका छन्, ‘निर्वाचनमा तपाईंहरूको…
कायम रहला ओलीको किल्ला ?
झापा : पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभा सदस्यका लागि झापा ५ बाट चुनावी मैदानमा छन्। झापाबाट उनको यो सातौं चुनावी प्रतिस्पर्धा हो। एमालेले भावी प्रधानमन्त्रीका रूपमा हेरेका उनले यो क्षेत्रबाट लगातार ५ पटक चुनाव जिते। २०७२ र २०७४…
आज रातिदेखि स्थिर समय सुरु
काठमाडौं : यही मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजदेखि स्थिर समय सुरु हुँदैछ । आज राति १२ बजेदेखि स्थिर समय सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।यसअघि निर्वाचको समयमा प्रचारप्रसार गर्न नपाइने समयलाई मौन…
मैत्रीपूर्ण खेलमा नेपालको जित
काठमाडौं : पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी भएको छ । दशरथ रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । नेपालका लागि ८३ औं मिनेटमा अञ्जन विष्टले विजयी गोल गरेका हुन् । यसअघि पहिलो हाफमा दुवै टिमले गोल गर्ने…
यी नेता जो सातौं पटक चुनावी मैदानमा उत्रिएका छन्
काठमाडौं : संघीय संसदको प्रतिनिधिसभातर्फ १६५ सांसदका लागि आगामी ४ मंसिरमा मतदान हुँदैछ । प्रदेशसभासँगै हुन लागेको प्रतिनिधिसभातर्फ दुई हजार ४१२ उम्मेदवार चुनावी मैदानमा छन् । उम्मेदवार मध्ये ठूलो संख्या स्वतन्त्र र साना दलबाट परेको छ । २०७२ मा जारी…
ब्राजिल, फ्रान्स र इङ्ल्यान्ड विश्वकपको प्रमुख दाबेदार : मेसी
ब्युनर्सआयर्स : अर्जेन्टिनाका कप्तान लियोनल मेसीले ब्राजिल, फ्रान्स र इङ्ल्यान्ड विश्वकप २०२२ को उपाधि जित्ने प्रमुख दाबेदार रहेको बताएका छन् । मेसीले आफ्नो पहिलो विश्वकप उपाधि उचाल्ने अभियानमा यी तीन राष्ट्रलाई सबैभन्दा चुनौतीका रुपमा देखेका छन् । पेरिस सेन्ट जर्मेन…
शृंखला जोगाउन जित्नै पर्ने दबाबमा नेपाल
काठमाडौं : नेपाल र यूएईबीच बुधबार दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेट हुँदा नेपाल यूएईसँगको हारको शृखंला टुङ्गाउने योजनामा हुनेछ । नेपालले यूएईलाई पराजित गर्न नसकेको तीन वर्ष भन्दा बढी भइसकेको छ । सन् २०१९ जनवरी/फेब्रुअरीमा यूएई भ्रमणमै नेपालले पछिल्लो पटक…
नवलपरासी पश्चिम–१ मा चौधरीलाई त्रिपाठीको चुनौती कति ?
नवलपरासी : प्रतिनिधिसभा निर्वाचनमा यसपटक नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–१ मा रोचक प्रतिस्पर्धा हुँदैछ । यो निर्वाचन क्षेत्रका खेलाडी मानिएका हृदयेश त्रिपाठीलाई टक्कर दिन कांग्रेसले केन्द्रीय सदस्य विनोद चौधरीलाई मैदानमा उतारेपछि प्रतिस्पर्धा रोचक हुन लागेको हो । पहिलोपटक प्रत्यक्ष निर्वाचनका लागि…
भक्तपुर–२ : महेशलाई दुर्लभको टक्कर, यस्तो छ चुनावी गणित
भक्तपुर : भक्तपुर–२ मा निवर्तमान सांसद एमालेका महेश बस्नेत र सत्ता गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार दुर्लभ थापा चुनावी मैदानमा छन् । बस्नेत एमालेका विवादस्पद छवी भएका नेता हुन् भने कांग्रेसका थापा जिल्लामा लोकप्रिय छन् । जसका कारण ४ मंसिरको चुनावमा…
५ लाख नयाँ मतदाता, १० हजार ८९२ मतदानस्थलमा २२ हजार २२७ केन्द्र
काठमाडौं : गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनको तुलनामा यसपाली करिव ५ लाख नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगको अद्यावधिक विवरण अनुसार, स्थानीय तह चुनावमा नाम भएका साढे २ लाखजति मतदाताको नाम हटेको छ भने त्यसको दोब्बर हाराहारीमा थपिएको छ…
प्रचण्डलाई हराएका केसी सुदृढ अवस्थामा : विपक्षीको निद हराम
काठमाडौं : काठमाडौंको क्षेत्र नम्बर १० बाट तत्कालीन एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पराजित गरेर चर्चामा आएका कांग्रेसका राजन केसी अहिले ह्याट्रिक गर्ने दाउमा छन् । २०७४ मा वाम गठबन्धन हुँदासमेत जित हात पारेका केसीलाई अहिले जित निकाल्न निकै सहज…
गोपाल भण्डारी : सफल खेलाडी, अब्बल प्रशिक्षक
गोपाल भण्डारी, यो नाम नेपाली खेलकुद क्षेत्रमा मात्रै होइन, सात समुन्द्र पारीका देशमा पनि परिचित छ । चाहे नेपालमा रहँदा होस् या परदेशमा, उनी खेलकुद (तेक्वान्दो) बाट कहिले पनि टाढा हुन सकेनन् । २०४३ साल पुसमा सल्यानको बरलामा जन्मिएका गोपालले…
सप्तरी–४ : ह्याट्रिक दाउमा तेजुलाल
काठमाडौं : सप्तरी–४ मा नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन र एमाले–जसपाको गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । सत्तारुढ गठबन्धनले कांग्रेसका तेजुलाल चौधरीलाई अघि सार्दा एमाले–जसपा गठबन्धनले जसपाका बालकिशोर यादवलाई मैदानमा उतारेको छ । दुई गठबन्धनका उम्मेदवार बाहेक जनमत पार्टीका…
