काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले आफू लामो समयका लागि प्रधानमन्त्री बन्नेमा विश्वास नरहेको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा आफ्नो विवादास्पद अभिव्यक्तिबारे स्पष्टीकरण दिँदै प्रधानमन्त्री दाहालले आफू अब लामो समय प्रधानमन्त्री हुन्छु भन्ने विश्वास नरहेको बताए । ‘म पहिल्यै दुई…
स्पष्टीकरणको मौकासमेत नदिई राजीनामा मागिनु संसदीय मर्यादा होइन : प्रधानमन्त्री
काठमाडौँ (रासस) : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना सन्दर्भमा प्रश्न उठेपछि शुरुदेखि नै स्पष्ट पार्न खोजेको तर संसद्मा अवरोध भएकाले त्यो अवसर नपाएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले आफूलाई कुनै स्पष्टीकरणको मौकासमेत नदिई राजीनामा माग्नु…
प्रितम सिंह दिल्ली धाएर म प्रधानमन्त्री बनेको होइन : प्रचण्ड
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो विवादित अभिव्यक्तिबारे संसद्समा स्पष्टोक्ति दिएका छन्। आफ्नै अभिव्यक्तिले विवादित बनेपछि प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधिसभा बैठकमा स्पष्टोक्ति दिएका हुन्। असार १८ गते पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह पटक…
सत्य पनि अपराध भयो !
चीनका कम्युनिस्ट पार्टीका अध्यक्ष माओका नाममा नेपालमा पार्टी खोलेर त्यसलाई भारतको चाकरीमा प्रयोग गर्नु पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक कलाबाजी थियो कि गम्भीर अपराध, त्यसको मूल्यांकन इतिहासले गर्ला । तर १० मा ८ वर्ष दिल्लीमा बसेर कथित् जनयुद्धका नाममा १७ हजार…
मनसुनी रेखा नेपालतर्फ सर्दै : भोलिदेखि धेरै स्थानमा पानी पर्ने
काठमाडौं : आज कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुनमान महाशाखाले जनाएको छ । भोलिदेखि भने धेरै स्थानमा पानी पर्ने पूर्वानुमान महाशाखाले गरेको छ । महाशाखाकी मौसमविद बिनु…
राष्ट्रिय सभाको बैठक आज पनि अवरुद्ध
काठमाडौं : नेकपा एमालेले राष्ट्रिय सभाको बैठक आज पनि अवरुद्ध पारेको छ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक सुरु भएको जानकारी गराएलगत्तै एमाले सांसदहरुले ढ्यापढ्याप पार्दै समय मागे । त्यसपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भगवती न्यौपानेलाई समय दिए…
गायक रविन तामाङप्रति श्रद्धाञ्जली
काठमाडौं : दिवंगत गायक तथा अभिनेता रविन तामाङप्रति मन्त्री, नेता, शुभेच्छुक र कलाकर्मीले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन् । नेपाल संगीत तथा नाट्य एकेडेमीमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको उनको पार्थिव शरीरमासंस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय झण्डा ओढाए…
कोसी प्रदेशको पाँचौं मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त
विराटनगर : कोसी प्रदेशको पाँचौं मुख्यमन्त्रीको रूपमा उद्धव थापालाई नियुक्त गरिएको छ। नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन्। गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)…
एसईईमा ३.६० देखि ४ जीपीए ल्याउने विद्यार्थी साढे २२ हजार
काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले बिहीबार दिउँसो सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजाअनुसार सबैभन्दा माथिल्लो ग्रेड [३.६० देखि ४ जीपीए ] ल्याउने विद्यार्थीको संख्या करिब साढे २२ हजार रहेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरका अनुसार ३.६०…
एसईईको नतिजा सार्वजनिक, २ देखि २.४ जीपीए ल्याउने सबैभन्दा धेरै
काठमाडौं : माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल बिहीबार सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ३.६ देखि ४ जीपीएल ल्याउनेको संख्या २२ हजार ४७५ रहेको छ । जुन कुल परीक्षार्थीको २.९ प्रतिशत रहेको बोर्डले बिहीबार पत्रकार सम्मेलन गरी…
मत दिन नचाहनेलाई मतपत्रमा ‘नोटा’ को व्यवस्था
काठमाडौँ : निर्वाचन आयोगले चुनावमा कुनै पनि उम्मेदवारलाई भोट दिन्नँ भन्ने व्यवस्था राख्न प्रस्ताव अघि बढाएको छ । आयोगले त्यसका लागि मतपत्रमा कुनै पनि उम्मेदवारलाई भोट दिन्नँ भन्ने व्यवस्था गर्नुपर्ने र त्यसका लागि ‘नोटा’ संकेत राख्नुपर्ने प्रस्ताव गरेको हो ।…
समानुपातिक प्रणालीमा २ पटक भन्दा बढी उम्मेदवार हुन नपाउने
काठमाडौँ : निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीबाट दुईपटक निर्वाचित भइसकेका व्यक्ति पुन: समानुपातिक प्रणालीबाटै उम्मेदवार हुन नसक्ने कानुनी प्रबन्धको प्रस्ताव गरेको छ । आयोगको सोमबारको बैठकले यीलगायतका व्यवस्थासहित साविकको निर्वाचनसम्बन्धी कानुनमा परिमार्जन गरी ‘निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको…
कोशीमा कांग्रेस नेतृत्वमा सरकार बनाउने सत्ता गठबन्धनको सहमति
काठमाडौं : सत्तारुढ गठबन्धनको शीर्ष नेताले कोशी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा सरकार बनाउने निर्णय गरेका छन् । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा बसेको बैठकले कोशीमा पहिलो पालोमा कांग्रेस नेतृत्वमा सरकार गठन गर्ने…
ललिता निवास भ्रष्टाचार : घूसमा मात्र २२ रोपनी
काठमाडौँ : बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको जग्गा व्यक्तिका नाममा सारिएको मुद्दा अहिले चर्चामा छ, किर्ते कागजात खडा गर्ने बिचौलिया तथा कर्मचारीले घूसबापत मात्र २२ रोपनी जग्गा लिएको पुष्टि भएको छ । विसं ०२१ मा भूमिसुधार ऐन लागू भएपछि तत्कालीन…
काठमाडौं जिल्ला तेक्वान्दो संघमा विक्रम खड्गी
काठमाडौं : काठमाडौं जिल्ला तेक्वान्दो संघको अध्यक्षमा विक्रम खड्गी निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा टोनिल कर्माचार्यलाई १७ मतले पराजित गर्दै विक्रम अध्यक्षमा निर्वाचित भएका हुन् । विक्रमले ७६ मत ल्याउँदा टोनिल कर्माचार्यले ५९ मत मात्रै पाएका थिए ।…
मनसुनी वायुको प्रभाव : कहाँ-कहाँ छ भारी वर्षा र हावाहुरीको जोखिम ?
काठमाडौं : नेपालमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा भइरहेको छ । महाशाखाकाले शनिबार बिहान जारी गरेको बुलेटिनमा दिउँसो…
नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध
चितवन : नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–५ तीन किलोमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सोही स्थनामा बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजेबाट मात्र सञ्चालनमा ल्याइएको थियो ।…
