काठमाडौं : नेपालमा एक वर्षमा साढे ३ हजार किलो सुन वैधानिक प्रणालीबाट आयात भएको देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को अन्तर्राष्ट्रिय व्यापारको तथ्याङ्कअनुसार नेपालले ४३ अर्ब ८९ करोड रुपैयाँ बराबर मूल्यको सुन नेपाल भित्रिएको हो…
इलेन स्मृति जुनियर तेक्वान्दो च्याम्पियनसिप : स्युचाटार च्याम्पियन
काठमाडौं : स्युचाटार तेक्वान्दो डोजाङले प्रथम इलेन स्मृति जुनियर तेक्वान्दो च्याम्पियनसिपको उपाधि जितेको छ । इलेन मेमोरियल स्कुलको आयोजनामा काठमाडौंको सीतापाइलामा भएको च्याम्पियनसिपमा १८ स्वर्ण, ६ रजत र आठ कांस्यका साथ स्युचाटार टिम च्याम्पियन बनेको हो । यसैगरी १२ स्वर्ण,…
रेडी ट्रेडले ल्याएको थियो दुई महिनामा १९९७ किलो सामान
काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास गरेर पठाइएका आठ पोका सामानभित्र तस्करीको करिब एक क्विन्टल सुन बरामद हुनुअगावै गिरोहले त्योभन्दा बढी परिमाणको सुन उम्काएको हुन सक्ने देखिएको छ । सुन काण्डमा मुछिएको रेडी ट्रेडले पछिल्लो दुई महिनामा १ हजार ९…
भारतले चामल निर्यातमा लगायो रोक : नेपालमा कस्तो असर पर्छ ?
काठमाडौं : भारतले चामल निर्यातमा रोक लगाएको छ । भारतको वाणिज्य तथा वैदेशिक व्यापार विभागले बिहीबार एक सूचना जारी गर्दै यस्तो घोषणा गरेको हो । भारतको यस्तो निर्णयले नेपाल लगायतमा मुलुकलाई ठूलो धक्का लाग्ने छ । भन्सार हार्मोनी कोड १००३०९०…
काठमाडौं र ललितपुरका विभिन्न स्थानमा भोलि ८ घण्टा बिजुली आपूर्ति बन्द हुने
काठमाडौं : नेपाल विद्युत प्राधिकरणको टेकु सबस्टेसनबाट आपूर्ति हुँदै आएको बिजुली साउन ६ गते ८ घण्टासम्म बन्द हुने भएको छ । प्राधिकरणले आज सूचना जारी गरी साउन ६ गते बिहान ८ः३० बजेदेखि दिउँसो ४ः३० बजेसम्म विद्युत आपूर्ति बन्द हुने जानकारी…
थप १०० केजी सुन विमानस्थलभित्रै रहेको आशंका, विशेष अप्रेशन जारी
काठमाडौं : त्रिभुवन विमानस्थल भन्सार परिसरमा थप एक सय किलो सुन रहेको आशंकासँगै राजस्व अनुसन्धान विभागले विशेष अप्रेशन जारी राखेको छ । विमानस्थलका कार्गो भवनबाट बाहिरिने गेटमा एक सय किलो बढी सुन समातिएको दोस्रो दिन राजस्व अनुसन्धान विभागले थप उस्तै प्रकृतिको…
कान्तिपुर टिभीले बन्द गर्यो सन्दीप क्षेत्रीको कार्यक्रम ‘ह्वाट द फ्लप’
काठमाडौं : कान्तिपुर टिभी एचडीले प्रसारण गर्दै आइरहेको कार्यक्रम ‘ह्वाट द फ्लप’को उत्पादन तथा प्रसारण रोकिएको छ । टेलिभिजनले बिहीबार सूचना जारी गर्दै महिलाको स्वाभिमान र समाजको चेतनालाई सम्मान गर्दै कार्यक्रमको उत्पादन र प्रसारण पूर्णतः रोकिएको जनाएको छ । गत…
‘१० सेकेन्ड मात्रै ढिलो भएको भए उम्किन सक्थ्यो सुन’
काठमाडौं । राजस्व अनुसन्धान विभागले मंगलबार त्रिभुवन विमानस्थल कार्गो परिसर अघिबाट एक सय किलो बढी अवैध सुन बरामद गर्यो । एक अर्ब रुपैयाँ भन्दा बढी मूल्यको सुन विभागले आफ्नै पहलमा सफल अप्रेसन पछि अहिले विभाग सुनसँग जोडिएको कनेक्सनबारे थप अनुसन्धानमा…
भन्सारबाट ट्याक्सीमा बाहिरिएको थियो एक क्वीन्टल सुन
काठमाडौं : राजश्व अनुसन्धान विभागले बुधबार सिनामंगलबाट बरामद गरेको सुन ट्याक्सीमा विमानस्थलबाट बाहिर ल्याएको पाइएको छ । विभागका महानिर्देशक नवराज ढुंगानाले बताएअनुसार बुधबार दिउँसो २ बजे भन्सार जाँच पास भएर बाहिरिएको सुन विभागले ट्याक्सीबाट बरामद गरेको हो । विभागले सुन…
सुनको मूल्यमा रेकर्ड ब्रेक, पुग्यो अहिलेसम्मकै उच्च
काठमाडौं : बिहीबार नेपाली बजारमा सुनको मूल्यले रेकर्ड ब्रेक गरेको छ । बिहीबार प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भइरहेको छ । यो अहिलेसम्मकै उच्च मूल्य भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि १८…
‘मिष्टर नेपाल २०२३’का २० अन्तिम प्रतियोगी सार्वजनिक
काठमाडौं : न्यु लुक ‘मिष्टर नेपाल २०२३’का २० अन्तिम प्रतियोगी सार्वजनिक गरिएको छ । कार्यक्रममा सबै प्रतियोगीले आफ्नो परिचयसँगै प्रतियोगितामा आउनुको कारण बताएका छन् । प्रतियोगीमा निमेश कपाली (काठमाडौं), राजन ऐयर (महेन्द्रनगर), असिम लामिछाने (भक्तपुर), रोहित भाट (कन्चनपुर), रोहिम धौभडेल…
गुण्डागर्दीविरुद्ध काठमाडौं प्रहरीको ‘ब्रोकन विन्डो प्रिन्सिपल’
काठमाडौं : ६ वर्ष अघि नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको गोली हानेर हत्या भएयता उपत्यकामा गुण्डाहरु संलग्न हाई–प्रोफाइल घटना भएका थिएनन् । बरु गुण्डागर्दीमा संलग्नविरुद्ध प्रहरीको निर्मम कारबाहीपछि आपराधिक पृष्ठभूमिका व्यक्तिहरुले वैकल्पिक पेशा रोज्न थालेका थिए । गौचन हत्यामा…
प्रधानमन्त्री प्रचण्ड इटली जाने
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटली जाने भएका छन् । आज बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री प्रचण्डको भ्रमण स्वीकृत गरेको छ । बैठकपछि सरकारकी प्रवक्ता रेखा शर्माले संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालय इटलीमा आयोजना हुने ‘युनाइटेड नेसन्स…
कांग्रेसले ‘घरघर जाऔं, पार्टी सदस्य बनाऔं’ अभियान चलाउने
काठमाडौँ : सत्तारुढ दल कांग्रेसले सदस्यता विस्तारका लागि अभियान चलाउने भएको छ । कांग्रेसले नयाँ सदस्य थप्ने उद्देश्यले ‘घरघर जाऔं, पार्टी सदस्य बनाऔं’ अभियान चलाउने भएको हो । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री गगन…
फोहोर बोक्ने टिपरबाट रकम असुल्ने ककनीको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश
काठमाडौँ : सर्वोच्च अदालतले नुवाकोटको ककनी गाउँपालिकाले काठमाडौं उपत्यकाको फोहोर बोक्ने टिपरबाट रकम असुल्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले ककनी गाउँपालिकाले असार १९ मा फोहोरमैला बोक्ने टिपरबाट रकम असुल्ने निर्णय कार्यान्वयनमा…
बुधबारदेखि देशभर कम पानी पर्ने
काठमाडौं : आज देशभर सक्रिय भएको मनसुन भोलिदेखि क्रमिक रुपमा निष्कृय हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनसम्म तराई क्षेत्रमा कम र पहाडी क्षेत्रमा हल्का वर्षा हुने प्रक्षेपण गरिएको छ । हिजो नेपालमा…
मानबहादुर श्रेष्ठ नेपाली भलिबल टिमको नयाँ कप्तान
काठमाडौं : मानबहादुर श्रेष्ठ नेपाल पुरुष राष्ट्रिय भलिबल टिमका नयाँ कप्तान नियुक्त भएका छन् । सोमबार बसेको नेपाल भलिबल संघको कार्यसमिति बैठकले त्रिभुवन आर्मी क्लबका स्पाइकर मान बहादुरलाई कप्तान नियुक्त गर्ने निर्णय गरेको हो । सन् २०१५ देखि नेपालको राष्ट्रिय…
