विशेष Archives | Page 51 of 242 | नेपालमाला

 

नमस्ते रेडियो टोरोन्टोको १८ वर्ष पूरा : संस्थापक अनिल थापाद्वारा सबैमा आभार व्यक्त

काठमाडौं : ‘टोरोन्टोको आकाशमा नेपालीको आवाज’ भन्दै नेपाल चिनाउने हुटहुटी बोकेर क्यानडाको टोरोन्टोमा स्थापित नमस्ते रेडियो टोरोन्टोले १८ वर्ष पूरा गरेको छ। नमस्ते रेडियो टोरोन्टो एनआरएन क्यानडाका पूर्व अध्यक्ष, समाजसेवी एवं सफल ब्यवसायी अनिल थापाको तत्परता र लगनशीलतामा सन् २००५…

भारत भ्रमणमा प्रधानमन्त्री प्रचण्डले सक्काए झण्डै करोड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको भारत भ्रमणका बेला सहभागी प्रतिनिधिमण्डलको भ्रमणका दौरान राज्यकोषबाट झण्डै एक करोड रुपैयाँ खर्च भएको छ । अर्थ मन्त्रालयका अनुसार भारतको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्रीसँग सहभागी प्रतिनिधिमण्डलको भ्रमण खर्चवापत ९५ लाख २७ हजार रुपैयाँ…

उपत्यकामा डेंगी प्रकोपको जोखिम कायमै

काठमाडौँ : धरानलगायतका सहरमा डेंगीले महामारीको रूप लिए पनि यस वर्ष राजधानी उपत्यकामा भने डेंगीले प्रकोपकै रूप लिने सम्भावना कम रहेको विज्ञहरूले बताएका छन् । तर, सावधानीका लागि सातामा एक पटक घर र छेउछाउमा लामखुट्टेको लार्भा तथा बासस्थान नष्ट गर्ने अभियान…

पुल्चोकको मन्त्री निवास अब ‘न्यायाधीश निवास’

काठमाडौं : ललितपुरको पुल्चोकस्थित मन्त्री निवास अब सर्वोच्च अदालतका न्यायाधीशहरुको निवास बन्ने भएको छ । भैंसेपाटीमा मन्त्रीहरुको निवास निर्माण भएपछि पुल्चोकमा रहेको मन्त्री निवासलाई सर्वोच्च अदालतका न्यायाधीशको निवास बनाउने निर्णय भएको हो । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले मन्त्रिपरिषदबाट भएको निर्णयको पत्र…

पानी पार्ने प्रणाली नेपालतिर सर्दै, मधेश प्रदेशलाई हुनेछ राहत

काठमाडौं : मनसुनको समयमा पनि पर्याप्त पानी नपरेपछि समस्यामा परेका तराई मधेशका बासिन्दालाई केही दिनका लागि खुसीको खबर छ । मनसुनी रेखा नेपालतर्फ सर्ने क्रममा रहेकाले तराई मधेशका जिल्लाहरुमा पनि पानी पर्ने सम्भावना छ । जल तथा मौसम विज्ञान विभागको…

उद्घाटन र शिलान्यासमै समय बिताउँछन् प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार मुख्यसचिव डा. बैकुण्ठ अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय अनुगमन समिति बैठकले निर्णय गर्‍यो– लम्पी स्किन नियन्त्रणका लागि तीन दिनभित्र कार्ययोजना बनाउने र रोग विरुद्धको खोप आपूर्तिलाई उच्च प्राथमिकता दिने । करिब ४ महिनाअघिदेखि महामारीका…

कोशीको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त

 विराटनगर : कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मंगलबार साँझ मुख्यमन्त्री नियुक्त गरेका हुन् । मंगलबार नै पौने ५ बजे थापाले प्रदेशसभाका ४७ सदस्यको आफूलाई समर्थन रहेको…

इजरायल लागिन् सावित्रा

काठमाडौं : इजरायलको शीर्ष श्रेणीको महिला क्लब लिग फुटबल खेल्न नेपाली राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारी इजरायल प्रस्थान गरेकी छन् । सावित्रा आज (मंगलबार) बिहान इजरायल प्रस्थान गरेकी हुन् । उनले त्यहाँ हापोएल रानानाबाट खेल्ने छिन् । सावित्रा युरोपियन लिग…

बालुवाटारमा डोजरसहित निर्माण व्यवसायीको विरोध प्रदर्शन

काठमाडौं : निर्माण व्यवसायीहरुले डोजर लगायतका निर्माण यन्त्रहरुसहित बालुवाटारस्थित प्रधानमन्त्री निवास नजिक विरोध प्रदर्शन गरेका छन् । उनीहरुले आज (मंगलबार) बिहान विरोध प्रदर्शन गरेका हुन् । प्रहरीले प्रदर्शनकारीलाई सडकको एक किनारमा रोकेकाले यातायात आवागमन प्रभावित भने भएन । विरोध प्रदर्शन…

लथालिंग प्रदेश सरकार

काठमाडौँ : प्रदेशसभा निर्वाचन भएको आठ महिना बित्दा पनि प्रदेश सरकारहरूले लय समात्न सकेका छैनन् । छोटो समयमै चारवटा प्रदेशमा सरकारको नेतृत्व परिवर्तन भएको छ । कर्णाली र गण्डकीबाहेकका प्रदेशमा मन्त्रिपरिषद् विस्तार र जिम्मेवारी बाँडफाँट अधुरै छ । सबैभन्दा बढी संकट र अन्योल…

सुन गाल्ने मेसिन सरकारसँग एउटा, तस्करसँग ४ वटा

काठमाडौं : राजस्व अनुसन्धान विभागले २ साउनमा बरामद गरेको तस्करीको १०० किलो बढी सुन गाल्नका लागि नेपाल राष्ट्र बैंकको टक्सार विभागमा बुझाएको छ । उक्त सुन अबको केही दिनमा गाल्न सुरु हुनेछ । केन्द्रीय बैंकको विभागमा सुन गाल्नका लागि एउटा…

यसरी बन्द भयो कांग्रेस कचकचको मुहान

शेरबहादुर देउवा नेतृत्वको वर्तमान गठबन्धनको कार्यतालिका तथा भविष्यको योजनाअनुसार पुष्पकमल दाहालपछि फेरि देउवा प्रधानमन्त्री हुने सुनिश्चित भएकाले उनको त्यो अवसरलाई बेअवसरमा परिणत गरेर त्यो स्थानमा आफूलाई स्थापित गर्ने कांग्रेसभित्रका थरीथरी पदाधिकारीले त्यसका निम्ति कचिंगल खडा गर्ने गरेको प्रस्टै थियो ।…

मलेसियामा नेपाली कामदारको ओइरो

काठमाडौं : वैदेशिक रोजगारीका लागि नेपालीबीच लोकप्रिय गन्तव्य मलेसियामा यस वर्ष कीर्तिमानी संख्यामा नेपाली पुगेका छन् । आर्थिक वर्ष (आव) २०७९/८० मा मलेसियामा नयाँ र पुनः श्रम स्वीकृति लिएर कुल २ लाख ५९ हजार ५९४ जना नेपाली रोजगारीका लागि पुगेका…

युरोपका चर्चित ११ राजीनामा प्रकरण : यौन, चोरीदेखि झुटा प्रकरणसम्म

काठमाडौं : एक जोडी चश्माका कारण उच्च पदबाट राजीनामा दिनुपर्ने स्थिति आउला भन्ने कल्पना नर्वेका वामपन्थी नेता बिजोनार मोक्सले सायदै सोचेका थिए । ‌ओस्लोको विमानस्थलभित्रको पसलबाट महंगो चश्मा चोरी गरेको दृश्य क्यामेरामा कैद भएपछि  उनले पार्टीको नेताबाट राजीनामा दिनुपरेको  थियो ।…

सहकारीमा फसेको रकम फिर्ता माग गर्दै दुई अभिनेत्री धर्नामा

काठमाडौं : सहकारीमा फसेको रकम उठाइदिन र ठगी गर्ने सहकारीलाई कारबहीको माग गर्दै दुई पाका अभिनेत्रीहरु बसुन्धरा भुसाल र चैत्यदेवी माइतीघरमण्डलमा दशघण्टे अनशनमा बसेका छन् । सहकारी पीडितले ६१ दिनदेखि माइतीघरमा जारी रहेको धर्नामा नेपाली फिल्मका दुई वरिष्ठ अभिनेत्रीहरु पनि…

पार्टी कार्यालय सार्न महानगरसँग राप्रपाले माग्यो ३५ दिन समय

 काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यालय सार्न काठमाडौं महानगरपालिकासँग ३५ दिनको समय मागेको छ ।महानगरलाई पत्र लेखेर कार्यालय सार्नका लागि ३५ दिनको समय माग गरेको मेयरको सचिवालयले जनाएको छ । बिजुलीको हाइटेन्सन लाइन मुनि रहेको पार्टी कार्यालय…

यस्तो छ भुवन केसीले सार्वजनिक गरेको पहिलो वर्षका उपलब्धि र कार्ययोजना

काठमाडौं : चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले सोमबार एकवर्षे कार्यकालका उपलब्धि र आगामी कार्ययोजनाको सूची सार्वजनिक गरेका छन् । साउन ११ गते उनको कार्यकालले एक वर्ष पूरा गरेको छ । चलचित्रसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा…