काठमाडौं : अमेरिकाको नेशनल जियोग्राफिक म्यागजिनले तयार पारेको विश्वका उत्कृष्ट होटलको सूचीमा नेपालको मुस्ताङस्थित सिन्तामणि पनि परेको छ । जहाँ एक रात बिताउन करसहित २ लाख ७३ हजार रुपैयाँ तिर्नुपर्छ । यो सूचीमा एसिया महादेशबाट तीनवटा होटल पर्न सफल भएका…
नेपाल बंगलादेशसँग पराजित
काठमाडौं : नेपाल आईसीसी यू–१९ विश्वकप क्रिकेटअन्तर्गत सुपर सिक्सको पहिलो खेलमा बंगलादेशसँग पराजित भएको छ । दक्षिण अफ्रिकामा बुधबार भएको खेलमा नेपाल बंगलादेशसँग पाँच विकेटले पराजित भएको हो । नेपालले दिएको एक सय ७० रनको लक्ष्य बंगलादेशले २५.२ ओभरमा पूरा…
अमेरिकाको संसद्का लागि उम्मेदवारी दिने ह्यारी भण्डारीको घोषणा
काठमाडौँ : नेपाली मूलका ह्यारी भण्डारीले अमेरिकाको तल्लो सदन (कंग्रेस)का लागि उम्मेदवारी दिने घोषणा गरेका छन् । दुई पटक मेरिल्यान्ड डिस्ट्रिक्ट–८ जितेर मेरिल्यान्ड राज्यको विधायक बनेका डेमोक्र्याटिक पार्टीका नेता भण्डारीले अब वासिङ्टन डीसीमा रहेको क्यापिटल हिल अर्थात् केन्द्रीय संसद्मा जाने…
आँचल शर्मा भन्छिन् : कम तनाव र उत्कृष्ट आनन्द लिनुस्
काठमाडौं :अभिनेत्री आँचल शर्मा फेसनलाई पछ्याउने मामिलामा अगाडि छिन् । बजारमा चलेको फास्ट फेसन होस् या डिजाइनरको पहिरनमा उनी अरुभन्दा एक कदम अगाडि छिन् । प्रत्येक साता आँचलले नयाँ पहिरन इन्स्टाग्रामबाट सार्वजनिक गर्छिन्, जसलाई लिएर सामाजिक सञ्जालमा चर्चाको विषय बन्छ…
यू–१९ विश्वकप : नेपाल बंगलादेशसँग खेल्दै
काठमाडौं : दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप २०२४ मा आज नेपालले बंगलादेशसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १ : ४५ मा माङ्गाउगं ओभलमा सुरु हुनेछ । नेपाल सुपर सिक्स खेल्नु अघि नै सेमिफाइनल दौडबाट बाहिर भइसकेको छ…
रामग्राम स्तूप लिजमा दिने सहमति बदर गर्न माग
बुटवल : गौतम बुद्धको अस्तिधातु रहेको रामग्राम स्तूपा क्षेत्र ९९ वर्षका लागि लिजमा दिने निर्णय बदर गर्न स्थानीयले माग गरेका छन् । लुम्बिनी विकास कोषमार्फत स्तूपा क्षेत्रको विकास, संरक्षण र उत्खनन् समेतको जिम्मा प्रधानमन्त्री पुष्पकमल दाहाल निकटका ठेकेदार शारदाप्रसाद अधिकारीका…
आज रातिदेखि केही ठाउँमा हिमपात र वर्षा
काठमाडौँ : पश्चिमी वायुसँगै आएको पश्चिमी न्यूनचापीय प्रणालीका कारण बुधबार अपराह्नदेखि नेपालको सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादलहरू सर्ने क्रममा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशलगायत देशका अन्य पहाडी भू-भागका धेरै स्थानहरूमा साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले…
आजदेखि कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान सुरु
काठमाडौं : आजदेखि नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान सुरु भएको छ । शहीद दिवसको अवसर पारेर कांग्रेसले आजदेखि औपचारिक रुपमा अभियानको सुरुआत गरेको हो । अभियानअन्तर्गत आज सबै वडा तहमा कार्यक्रम हुने कांग्रेसले जनाएको छ । २६ गतेसम्म सञ्चालन हुने…
पाखण्ड पर्व कहिलेसम्म ?
हुन त नेपाली बृहत् शब्दकोशले प्रचण्ड शब्दको अर्थ “असत्य” भनेको छ । जसले आफ्नो नाम नै असत्य रोजेको छ, त्यसले सत्यको पाखण्ड गर्यो भनेर गुनासो गर्नु नै व्यर्थ हो । त्यस्तो पाखण्डी आजको नेपालमा को हो ? कसैले आफ्नो बुद्धिको…
समुदायमा कांग्रेस अभियान : कुन नेता कहाँ खटिए ?
काठमाडौँ : नेपाली कांग्रेसले समुदायमा कांग्रेस अभियानका लागि शीर्ष नेताहरुलाई नै विभिन्न जिल्लामा खटाएको छ । ७७ वटै जिल्लामा १/१ जना प्रतिनिधि खटाएको र त्यससँगै अभियानलाई थप प्रभावकारी बनाउन फरक-फरक जिल्लामा फरक-फरक समुदायका बीचमा पुग्न र संवाद गर्न शीर्ष नेताहरुलाई…
अमेरिकाबाटै राप्रपा अध्यक्ष लिङदेनलाई रेखा थापाको झटारो
काठमाडौं : आफ्नो अमेरिका यात्रालाई लिएर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गरेको टिप्पणीले अभिनेत्री रेखा थापा आक्रोशित बनेकी छन् । उनले अमेरिकाबाटै सामाजिक सञ्जालमार्फत लिङ्देनलाई जवाफ दिएकी छन् । स्मरणीय छ कि रेखा राप्रपाकी केन्द्रीय कार्यसम्पादन समिति सदस्य हुन् । उनी…
काठमाडौंमा यस वर्षकै बढी जाडो, तराईमा हुस्सु
काठमाडौं : काठमाडौं उपत्यकामा यो हिउँद अवधिमा अहिलेसम्मकै बढी जाडो महसुस भएको छ । आज बिहान पौने ६ बजे काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम २.२ डिग्री सेल्सियस मापन भएको छ । ‘आज बिहान काठमाडौंको न्यूनतम तापक्रम २.२ रेकर्ड भएको छ ।…
भूतको मन्त्र जपेर देउताको दर्शन पाइन्न !
नेपाली जनताको कांग्रेस र प्रजातन्त्रप्रतिको अविचलित आस्था र विश्वास नै नेपालको सुन्दर भविष्यको आश्वस्तता हो, मूल आधार हो । प्रजातन्त्रको पुनस्र्थापनापछिको संक्रमणकाल लम्बिएर अनेक प्रकारका उतारचढाव झेल्नु परेकाले संसदीय व्यवस्थाले राजनीतिक स्थिरता प्रदान गर्न नसकेको पक्कै हो । त्यो पनि…
उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने, पानी पर्ने सम्भावना कम
काठमाडौं : पश्चिमी वायुको आंशिक प्रभावले आज पनि मौसममा आंशिक बदली भएको छ । आज बिहान तराईका अधिकांश जिल्लाहरुमा हुस्सु र कुहिरो लागेको छ । पहाडी भू-भागमा आंशिक बदली भएको छ भने अन्य भू-भागमा सामान्यतया मौसम सफा रहेको छ ।…
देशलाई निकास दिन अगाडि सर्ने बेला आइसक्यो : ज्ञानेन्द्र शाह
वीरगन्ज : पूर्वराजा ज्ञानेन्द्र शाहले बढ्दो बेथिति र अन्यौलताबाट देशलाई निकास दिन अगाडि सर्ने बेला आइसकेको उद्घोष गरेका छन्। शनिबार वीरगन्जमा आयोजित स्वागत र नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै पूर्वराजा शाहले घुमाउरो पारामा अब देशमा पुनः राजतन्त्रको आवश्यकता भइसकेको उद्घोष गरेका…
थप तीन हजारलाई शहीद घोषणाको तयारी हुँदैछ : प्रधानमन्त्री दाहाल
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले थप करिब तीन हजार जनालाई शहीद घोषणाको तयारी गरिरहेको बताएका छन् । शहीद प्रतिष्ठान नेपालले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले माओवादी जनयुद्धका क्रममा सरकारले घोषणा गर्न बाँकी रहेका करिब ३ हजार जनालाई छिट्टै…
आइतबारदेखि धरहराको पार्किङ खुल्ने
काठमाडौं : धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा आइतबारदेखि सवारी साधन पार्किङ खुला हुने भएको छ । काठमाडौँ महानगरपालिकाले न्यूरोडमा कालोपत्रे सडकमा पार्किङ निषेध गरेपछि त्यस क्षेत्रमा पार्किङ सहज बनाउन धरहरासँगैको भवन खुला गर्न लागिएको हो । महानगर प्रहरी…
