काठमाडौं : नेपालीको औसत आयु ७१ वर्ष नाघेको छ । केन्द्रीय तथ्यांक कार्यालयका अनुसार नेपालीको औसत आयु ७१.३० वर्ष पुगेको हो ।कार्यालयले राष्ट्रिय जनगणना अन्तर्गत आइतबार जनसांख्यिक सूचकहरू र जनसंख्या साक्षरता पुस्तक सार्वजनिक गरेको छ । प्रतिवेदनअनुसार नेपालीको कुल औसत…
टीट्वेन्टी शृंखला : नेपालको सान्त्वना जित
काठमाडौं : नेपालले पाहुना टोली वेस्ट इन्डिज ‘ए’विरुद्धको पाँचौं तथा अन्तिम टीट्वेन्टी खेलमा सान्त्वना जित निकालेको छ । यसअघि नै शृंखला गुमाइसकेको नेपालले शनिबार भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई ६ विकेटले पराजित गरेको हो । जितका बाबजुद नेपालले पाँच खेलको…
मनसुनको प्रक्षेपण : दक्षिण एसियाली देशमा अधिक वर्षा
काठमाडौं : यस वर्षको मनसुन अवधिमा दक्षिण एसियाली देशहरुमा सामान्यदेखि अधिक वर्षा हुने प्रक्षेपण सार्वजनिक भएको छ । भारतको पुणेमा अप्रिल अन्तिम साता आयोजित दक्षिण एसियाली मौसम आउटलुक फोरम (सास्कोफ)को बैठकले सो प्रक्षेपण सार्वजनिक गरेको हो । दक्षिण एसियाली देशका मौसमविदहरु…
आमनागरिकको ४९ अर्ब : फिर्ता होला?
ललितपुरको पशुपति सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ लिमिटेडलाई सहकारी मन्त्रालयले २०८० साउन १ मा समस्याग्रस्त घोषणा गर्यो। सहकारी विभागका तत्कालीन रजिस्ट्रार नमराज घिमिरेले २०७९ फागुन २९ मै सहकारीलाई समस्याग्रस्त घोषणाको सिफारिश गरे पनि फाइल मन्त्रालयमा रोकिएको थियो। पशुपति सेभिङले रकम फिर्ता…
काठमाडौं विश्वमै प्रदूषित सहर
काठमाडौं : काठमाडौं बिहीबार साढे तीन बजेसम्म विश्वको छैटौं प्रदूषित देशको सूचीमा थियो। स्विट्जरल्यान्डस्थित हावाको गुणस्तर निगरानी गर्ने संस्था (आइक्यु एयर) को अनुसार त्यतिबेला यहाँको (एयर क्वालिटी इन्डेक्स) हावाको गुणस्तरको मात्रा १२९ थियो। जुन संवेदनशील समूहका लागि नराम्रो मानिन्छ। तर,…
के गर्दैछन् कांग्रेसका २६ शुभेच्छुक संस्था ?
काठमाडौं : आफूलाई मासबेस्ड अर्थात् जनआधारित पार्टी भन्दै आएको नेपाली कांग्रेसले कतिपय संगठन संरचना भने कार्यकर्ता–आधारित कम्युनिस्ट पार्टीहरुजस्तै बनाएको छ । तिनलाई भ्रातृसंस्था भन्ने गरिन्छ । त्यस सँगै कांग्रेसले २६ वटा शुभेच्छुक संस्था पनि गठन गरेको छ, जसमा पार्टीको मोटामोटी…
नेपालको संविधानले पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रत्याभूत गरेको छ : राष्ट्रपति
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रत्याभूत गरेको बताएका छन्। विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३), २०२४ को अवसरमा शुभकामना दिँदै उनले स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य सर्त भएको बताएका छन्। ‘निरङ्कुश शासनको…
कसरी पुनर्स्थापित भयो इन्टरनेट सेवा ?
काठमाडौं : बिहीबार अवरुद्ध भएको इन्टरनेट सेवा चल्न थालेको छ । वर्ल्डलिंक, सुबिसु, भायानेट सहितका सेवा प्रदायकहरुले इन्टरनेट सेवा पुनर्स्थापित भएको सूचना जारी गरेका छन् । तर यो स्थायी हो वा अस्थायी समाधान हो भन्ने उनीहरुले खुलाएका छैनन् । विहीबार…
विश्वकप टोली घोषणा
काठमाडौं : अमेरिका र वेस्ट इनिडजमा आगामी जुन २ देखि सुरु हुने आईसीसी टीट्वेन्टी विश्वकप क्रिकेटका लागि नेपाली टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार नेपाली टोली घोषणा गरेको हो । क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १५…
आर्थिक वृद्धिदर ३ .५४ प्रतिशत अनुमान
काठमाडौं : राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ मा नेपालले तीन दशमलव ५४ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान सार्वजनिक गरेको छ। चालु आवको बजेटमार्फत सरकारले छ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेकोमा लक्ष्यको आधा बराबर मात्रै वृद्धिदर हासिल…
आगलागी र डढेलोबाट नागरिकलाई जोगाऊ : मानव अधिकार आयोग
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले आगलागी र डढेलोबाट नागरिकको जीउधनको सुरक्षा गर्न सरकारलाई आग्रह गरेको छ । आयोगले सोमबार एक विज्ञप्ति जारी गरी देशका विभिन्न ठाउँमा आगलागी र डढेलोबाट मानवीय क्षतिसमेत भएकाले सचेत हुन सरकारलाई आग्रह गरेको हो ।…
डा.शेखर कोइरालाको प्रस्ताव : राजनीतिक स्थिरता कायम गर्न एमाले र कांग्रेस मिलौं
काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले राजनैतिक स्थिरता कायम गर्न एमाले र कांग्रेस मिलेर अघि बढ्नुको विकल्प नभएको बताएका छन्। आइतबार मोरङको बुढीगंगा गाँउपालिकाको प्रशासनिक भवनको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता डा.कोइरालाले निर्वाचन प्रणाली सुधार र आर्थिक विकास…
एपीएफ छैटौंपटक च्याम्पियन
काठमाडौं : साविक उपविजेता नेपाल एपीएफ क्लबले सातौं केएनपी नेरोलेक शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबार भएको फाइनलमा एपीएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २५–२२, २६–२४, २५–१९ को…
रोहितको कप्तानी पालिमा नेपालको जित
काठमाडौं : रोहितकुमार पौडेलको कप्तानी पालिमा नेपालले बलियो टोली वेस्ट इन्डिजको ‘ए’ टोलीलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको पहिलो टीट्वेन्टी खेलमा वेस्ट इन्डिजलाई चार विकेटले पराजित गरेको हो । वेस्ट इन्डिजले दिएको दुई सय पाँच…
कांग्रेसका भ्रातृ संस्थामा जम्बो तदर्थ समिति, महाधिवेशन अनिश्चित
काठमाडौं : नेपाली कांग्रेसका १३ भ्रातृ संस्था ११ वटा तदर्थ समितिमा मार्फत सञ्चालन भइरहेका छन् । महाधिवेशन गरेर निर्वाचित समितिका रुपमा क्रियाशील एक्लो भ्रातृ संस्था मुस्लिम संघ छ भने ठाकुर समाज नेतृत्वविहीन छ । भ्रातृ संस्थाको अधिवेशन गरेर निर्वाचित अध्यक्ष…
फेरि उकालो लाग्यो सुन, एकैदिन १४ सय बढ्यो
काठमाडौं : सुनको मूल्य फेरि उकालो लागेको छ । अघिल्लो दिनको तुलनामा शुक्रबार एकैदिन तोलामा १ हजार ४ सय रुपैयाँ मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ३५ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख…
अर्थमन्त्रीले लिए ७ पूर्वअर्थमन्त्रीसँग सुझाव
काठमाडौं : अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटबारे पूर्वअर्थमन्त्रीहरुसँग छलफल गरेका छन्। बुधबार अर्थमन्त्री पुनले पूर्वअर्थमन्त्रीहरु विष्णुप्रसाद पौडेल, डा. प्रकाशशरण महत, सुरेन्द्र पाण्डे,जनार्दन शर्मा, डा. युवराज खतिवडा, प्रकाशचन्द्र लोहनी र शंकरप्रसाद कोइरालासँग सुझाव लिएका हुन्। छलफलको क्रममा पूर्वअर्थमन्त्रीहरुले…
