विशेष Archives | Page 22 of 242 | नेपालमाला

 

थप महंगियो अष्ट्रेलिया अध्ययन, विद्यार्थीले देखाउनुपर्ने बचतमा वृद्धि

काठमाडौं : अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई भिसा प्राप्त गर्न आवश्यक पर्ने बचतको रकम बढाएको छ । विदेशी विद्यार्थीको अत्यधिक चाप घटाउने गरी सार्वजनिक गरिएको आप्रवासन रणनीति कार्यान्वयन गर्नेक्रममा अष्ट्रेलियाले विद्यार्थीले जम्मा गर्नुपर्ने रकम पनि बढाएको हो । शुक्रबार १० मे देखि…

कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीले दाबी पेश गर्दै

विराटनगर : कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की दाबी पेश गर्दैछन् । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनको आह्वान गरेपछि एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको समर्थनमा कार्कीले दाबी पेश गर्न लागेका…

सिन्धुली-मरिण डाइभर्सन आयोजनाको सुरुङको ब्रेक थ्रु आज

काठमाडौं : तराई मधेशमा बाह्रै महिना सिँचाइ सुविधा पुर्‍याउने र बिजुली पनि उत्पादन गर्ने उद्देश्यका साथ निर्माण सुरु गरिएको सुनकोशी-मरिण डाइभर्सन आयोजनाको सुरुङ आज वारपार छेडिंदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा सुरुङ ब्रेक थ्रु गर्न लागिएको हो । त्यसका…

मातातीर्थका रोचक दुई किंवदन्ती के तपाईंलाई थाहा छ ?

काठमाडौं : आमाको मुख हेर्ने दिन, काठमाडौंको चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा स्नान तथा दर्शन गर्नेहरुको घुइँचो लागेको छ । आमा नभएकाहरु औंसीको अघिल्लो दिन नै मातातीर्थमा गएर आमाको सम्झनामा बत्ती बाल्ने, जाग्राम बस्ने र बिहानै कुण्डमा स्नान गरी तर्पण दिने…

आगामी तीन दिन कहाँ – कहाँ हुँदैछ वर्षा ?

काठमाडौं : नेपालमा पश्चिमी वायु, स्थानीय वायु र भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाले मंगलबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आगामी तीन दिन हल्का वर्षाको सम्भावना रहेको उल्लेख छ। मंगलबार दिउँसो…

जसपा फुटेपछि किन अलमलिए माधव नेपाल ?

काठमाडौ : सत्तारुढ घटक एकीकृत समाजवादीले पार्टी विभाजनसम्बन्धी चलेको हल्ला निराधार भएको निर्णय सार्वजनिक गरेको छ । जनता समाजवादी पार्टी, नेपाल विभाजन भएको भोलिपल्ट (सोमबार) बोलाइएको संसदीय दलको बैठकले हल्लाको पछाडि नलाग्न आग्रह समेत गरेको छ । ‘… संसदीय दल…

एनआईसी एसिया बैंकद्वारा वाफ उपविजेता महिला फुटबल टोली नगदसहित सम्मानित

काठमाडौं : गत फागुनमा साउदी अरेबियामा भएको वाफ फुटबल च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीका सदस्यहरु नगदसहित सम्मानित भएका छन् । एनआईसी एसिया बैंकले सोमबार साँझ खेलाडीहरुलाई नगदसहित सम्मान गरेको हो । उपविजेता बन्न सफल टोलीका खेलाडी जनही…

चोरले एक तोला सुन निलेपछि…

पाँचथर : पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ । चोरी गर्न गएका फिदिम नगरपालिका–१ का २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला सुन निलेका हुन् । उक्त सुन निलेको ३६ घण्टापछि दिसाबाट बाहिर निकालिएको जिल्ला प्रहरी…

गण्डकी प्रदेशका सभामुखको असंवैधानिक कदमविरुद्ध अदालत जान्छौं : कांग्रेस

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार विश्वासको मत लिएका छन्। गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका हुन्। सभामुख धितालले अधिकारीले विश्वासको मत पाएको घोषणा गरेसँगै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरूले सभामुखको कदम…

बागमतीमा तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजमा

काठमाडौं : बागमती प्रदेशमा आजदेखि तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजको भाषाको रुपमा प्रयोगमा ल्याइएको छ । यो खुसियालीमा बागमती प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । गत बुधबार (२०८१ वैशाख १२ गते) बसेको मन्त्रिपरिषद बैठकले नेपाली भाषा, तामाङ…

ब्राजिल बाढी : ७५ जनाको मृत्यु, ८८ हजार जना घरबारविहीन

काठमाडौं : ब्राजिलको दक्षिणी भेगमा भारी वर्षापछि आएको बाढीमा परेर ७५ जनाभन्दा बढीले ज्यान गुमाएका छन् । बाढीमा परेर १०३ जना अझै पनि सम्पर्कविहीन रहेको विभिन्न सञ्चार माध्यमले उल्लेख गरेका छन् । बाढीमा कम्तिमा १ सय ५५ जना घाइते भएका…

नेपालीको औसत आयु ७१.३० वर्ष, पुरुषभन्दा धेरै बाँच्छन् महिला

काठमाडौं : नेपालीको औसत आयु ७१ वर्ष नाघेको छ । केन्द्रीय तथ्यांक कार्यालयका अनुसार नेपालीको औसत आयु ७१.३० वर्ष पुगेको हो ।कार्यालयले राष्ट्रिय जनगणना अन्तर्गत आइतबार जनसांख्यिक सूचकहरू र जनसंख्या साक्षरता पुस्तक सार्वजनिक गरेको छ । प्रतिवेदनअनुसार नेपालीको कुल औसत…

टीट्वेन्टी शृंखला : नेपालको सान्त्वना जित

काठमाडौं : नेपालले पाहुना टोली वेस्ट इन्डिज ‘ए’विरुद्धको पाँचौं तथा अन्तिम टीट्वेन्टी खेलमा सान्त्वना जित निकालेको छ । यसअघि नै शृंखला गुमाइसकेको नेपालले शनिबार भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई ६ विकेटले पराजित गरेको हो । जितका बाबजुद नेपालले पाँच खेलको…

मनसुनको प्रक्षेपण : दक्षिण एसियाली देशमा अधिक वर्षा

काठमाडौं : यस वर्षको मनसुन अवधिमा दक्षिण एसियाली देशहरुमा सामान्यदेखि अधिक वर्षा हुने प्रक्षेपण सार्वजनिक भएको छ । भारतको पुणेमा अप्रिल अन्तिम साता आयोजित दक्षिण एसियाली मौसम आउटलुक फोरम (सास्कोफ)को बैठकले सो प्रक्षेपण सार्वजनिक गरेको हो । दक्षिण एसियाली देशका मौसमविदहरु…

आमनागरिकको ४९ अर्ब : फिर्ता होला?

ललितपुरको पशुपति सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ लिमिटेडलाई सहकारी मन्त्रालयले २०८० साउन १ मा समस्याग्रस्त घोषणा गर्‍यो। सहकारी विभागका तत्कालीन रजिस्ट्रार नमराज घिमिरेले २०७९ फागुन २९ मै सहकारीलाई  समस्याग्रस्त घोषणाको सिफारिश गरे पनि फाइल मन्त्रालयमा रोकिएको थियो। पशुपति सेभिङले रकम फिर्ता…

काठमाडौं विश्वमै प्रदूषित सहर

काठमाडौं : काठमाडौं बिहीबार साढे तीन बजेसम्म विश्वको छैटौं प्रदूषित देशको सूचीमा थियो। स्विट्जरल्यान्डस्थित हावाको गुणस्तर निगरानी गर्ने संस्था (आइक्यु एयर) को अनुसार त्यतिबेला यहाँको (एयर क्वालिटी इन्डेक्स) हावाको गुणस्तरको मात्रा १२९ थियो। जुन संवेदनशील समूहका लागि नराम्रो मानिन्छ। तर,…

के गर्दैछन् कांग्रेसका २६ शुभेच्छुक संस्था ?

काठमाडौं : आफूलाई मासबेस्ड अर्थात् जनआधारित पार्टी भन्दै आएको नेपाली कांग्रेसले कतिपय संगठन संरचना भने कार्यकर्ता–आधारित कम्युनिस्ट पार्टीहरुजस्तै बनाएको छ । तिनलाई भ्रातृसंस्था भन्ने गरिन्छ । त्यस सँगै कांग्रेसले २६ वटा शुभेच्छुक संस्था पनि गठन गरेको छ, जसमा पार्टीको मोटामोटी…