विशेष Archives | Page 25 of 242 | नेपालमाला

 

इजरायलमा नेपाली सुरक्षित छन् : दूतावास

काठमाडौं : इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीहरूलाई इरानी आक्रमणले कुनै असर नगरेको बताएको छ । दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै इजरायलका विभिन्न क्षेत्रमा इरानले मिसाइल तथा ड्रोन आक्रमण गरेको भए पनि नेपालीहरू भने सुरक्षित रहेको जानकारी गराएको हो ।…

एसीसी प्रिमियर कपमा नेपालले आज हङकङसँग खेल्दै

काठमाडौं :ओमानमा जारी एसीसी प्रिमियर कपमा आज नेपालले हङकङसँग खेल्दैछ । खेल मध्याह्न ११:४५ मा अल अमरेत क्रिकेट ग्राउण्ड–१ मा सुरु हुनेछ । नेपाल हङकङलाई हराउँदै सेमिफाइनल यात्रा औपचारिकता मात्रै बाँकी राख्न चाहन्छ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट…

सबै मिलेर राष्ट्रपति रनिङ सिल्ड सफल बनाऔं : सदस्यसचिव घिसिङ

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले राखेपको आयोजनामा हुने १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितालाई सबै मिलेर सफल बनाउनु पर्नेमा जोड दिएका छन् । राष्ट्रपति रनिङ सिल्डमा समावेश एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र…

भाजपाद्वारा लोकसभा चुनावका लागि घोषणापत्र जारी

नयाँ दिल्ली : भारतीय जनता पार्टी (भाजपा) ले २०२४ को लोकसभा चुनावका लागि घोषणापत्र जारी गरेको छ। पार्टीले घोषणापत्रको नाम ‘मोदीको ग्यारेन्टी सङ्कल्प पत्र’ राखेको छ । भाजपाले प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा अध्यक्ष जेपी नड्डा, केन्द्रीय गृहमन्त्री अमित शाह र…

संसद बन्द गरेर सरकार भाग्यो : कांग्रेस

काठमाडौं : नेपाली कांग्रेसले सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग सम्बोधन गर्नुको साटो संसद अधिवेशन अन्त्य गरेर सरकार भागेको निष्कर्ष निकालेको छ । आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले…

 राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणालीमा सुधार गर्नुपर्छ

हाल अभ्यासमा रहेका राजनीतिक व्यवस्थामध्ये सबैभन्दा उत्कृष्ट व्यवस्था नै संसदीय शासन प्रणाली हो । यो व्यवस्थालाई समावेशी बनाउन देशको निर्वाचन प्रणालीमा समानुपातिक व्यवस्था थपिएको हो । समानुपातिक निर्वाचन पद्धतिले नेपाली समाजको प्रतिनिधित्वलाई उचाइमा लगेको छ । तर, यसको सञ्चालन विधिका…

आज देशका यी स्थानमा हुरिबतास आउने, सचेत रहन आग्रह

काठमाडौं : आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा मध्याह्नपछि हुरीबतासको सम्भाावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। साथै विभागले ती भूभागमा रहने सबैलाई सचेत रहन आग्रह पनि गरेको छ । महाशाखाका अनुसार आज दिउँसो कर्णाली…

राष्ट्रिय खेल संघलाई राखेपको ११ बुँदे निर्देशन

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राष्ट्रिय खेल संघलाई ११ बुँदे निर्देशन दिएको छ । राष्ट्रिय खेल संघले आ–आफ्नो खेल संरचना अनुरुप सञ्चालन गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता एवं सहभागिता, नियमित प्रशिक्षण, सेमिनार, ग्रेडिङ, संगठन संरचना तथा आर्थिक…

दीपेन्द्रको कीर्तिमानमा नेपालको लगातार दोस्रो जित

काठमाडौँ : दीपेन्द्रसिंह ऐरीले एकै ओभरमा लगातार ६ छक्का प्रहार गरेर नयाँ कीर्तिमान बनाएको खेलमा नेपालले एसीसी ट्वान्टी–२० प्रिमियर कप क्रिकेटमा लगातार दोस्रो विजय हात पार्दै सेमिफाइनल तर्फ अग्रसर भएको छ । दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालले ओमानमा भइरहेको प्रतियोगितामा कतारलाई…

लगानी सम्मेलनको शोकेसमा १३३ परियोजना : काठमाडौंमा मेट्रो रेलदेखि दोलखा फिल्मी सिटीसम्म

काठमाडौं : तेस्रो लगानी सम्मेलनमा सरकारले १ सय ३३ परियोजना प्रस्तुत गर्ने भएको छ । जसमा काठमाडौंको मेट्रोरेलदेखि दोलखाको फिल्म सिटीसम्म समेटिएका छन् । तेस्रो लगानी सम्मेलन अप्रिल २८ र २९ (१६ र १७ वैशाख) मा आयोजना हुँदैछ । त्यसबेला…

‘थाँती राखेका योजनाहरूलाई कार्यान्वयनमा ल्याई देश निर्माणमा जुटौं’

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्षमा अघि थाँती राखेका योजनाहरूलाई कार्यान्वयनमा ल्याई देश निर्माणका गतिविधिहरूमा जुट्न आग्रह गरेका छन्।  नयाँ वर्ष २०८१ सालको अवसरमा राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना दिंदै उद्यमशीलता प्रवर्द्धन गरी राष्ट्रिय पूँजीको…

नेपालले आज कतारसँग खेल्दै

काठमाडौं : नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ मा आफ्नो दोस्रो खेलमा आज कतारसँग खेल्दैछ । खेल दिउँसो ४ः१५ मा अल अमरेत क्रिकेट मैदान-१ मा सुरु हुनेछ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले हराएको थियो । कतार पहिलो…

आजदेखि २०८१ साल सुरु, नयाँ वर्ष हर्षोल्लास साथ मनाइँदै

काठमाडौं : आजदेखि विक्रम सम्वत् २०८१ साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीहरुले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् । नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी…

एसीसी प्रिमियर कप क्रिकेट आजबाट : नेपाल र मलेसिया भिड्दै

काठमाडौं : एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिता आजदेखि ओमानमा हुँदैछ । प्रतियोगिताअन्तर्गत आजै नेपालले मलेसियाको सामना गर्नेछ । ओमानको राजधानी मस्कटस्थित अल अमिरत क्रिकेट मैदानमा दुई देशबीच हुने यो टि–२० अन्तर्राष्ट्रिय खेल दशौँपटकको हो ।  यसअघि नेपालले आठ खेल…

देशभर नै तुवाँलो, प्रदूषण कायमै

काठमाडौं : अहिले देशभर नै तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसले नेपालको वायु अझै स्वच्छ छैन भनेर बुझ्नुपर्ने मौसमविद बताउँछन् । बिहीबार गण्डकी, बागमती र कोशी प्रदेशमा हावाहुरीसहित वर्षा भएको थियो ।…

घरमा बम राखेर त्रसित पार्दै अज्ञात समुहद्वारा बुद्धचित्त मालाको बोट फडानी

काभ्रे : काभ्रे जिल्लाको रोशी गाउँपालिकामा अपरिचित समुहले बुद्धचित्तको बोट फडानी गरेका र स्थानीयको घरको ढोकामा बम राखिएको पाइएको छ। जिल्लाको रोशी गाउँपालिका-५ नागवेली कोल्दोङमा ठगुरानी लामाको घरमा बम राखी बुद्धचित्त मालाको बोट फाडिएको हो। बिहीबार राती अपरिचित समुह आइ स्थानीयको…

वैशाखका लागि बैंकहरूले घटाए ब्याजदर

काठमाडौं : वैशाख महिनाका लागि पनि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूले शुक्रबार सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार चैतको तुलनामा व्यक्तिगत मुद्दतीमा अधिकतम औसत ब्याजदर ० दशमलव १९ प्रतिशत विन्दुले घटेको हो । चैत महिनाका लागि व्यक्तिगत…