विशेष Archives | Page 202 of 241 | नेपालमाला

 

थप ५८ जनामा कोरोना पुष्टि : गण्डकी प्रदेशमा संक्रमितको संख्या ४३८ पुग्यो

काठमाडौं : गण्डकी प्रदेशमा शनिबार बिहान ५८ जना नयाँ संक्रमित थपिएका छन्। तनहुँ, नवलपुर, गोरखा, म्याग्दी, कास्की, स्याङ्जा बागलुङका ५८ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माले जानकारी दिए। उनकाअनुसार  तनहुँमा २५,…

अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह

काठमाडौँ : सरकारले अत्यावश्यक कामबाहेक अरु बेला बाहिर ननिस्कन सबै नागरिकलाई पुनः आग्रह गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को आज बसेको बैठकले बाहिर निस्किनुपर्दा अनिवार्य मास्क प्रयोग गर्न र अनावश्यक भीडभाड नगर्न तथा भौतिक दूरी कायम गर्न…

थप ४१६ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या ८ हजार २७४ पुग्यो 

काठमाडौँ : नेपालमा थप ४२६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ४२६ जनामा कोरोना सङ्क्रमण…

अध्यक्ष अवालेले अनियमितता गरेको समाचार सेयर गरेपछि बक्सिङ संघमा खैलाबैला (फलोअप)

काठमाडौं : नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले निर्वाचित कोषाध्यक्ष गौतम सुजखुलाई पाखा लगाउँदै सदस्य राम गिरीलाई कार्यबहाक कोषाध्यक्ष बनाएर संघको रकम हिनामिना र अनियमितता गरेको समाचार यस अनलाइनले गत आइतबार प्रकाशित गरेपछि संघभित्र निकै खैलाबैला मच्चिएको बुझिएको छ ।…

 गण्डकी प्रदेशमा २४ जना सङ्क्रमित थपिए, ३४ निको भए

कास्की  : गण्डकी प्रदेशका कास्की, नवलपरासी(बर्दघाट सुस्ता पूर्व), बाग्लुङ र स्याङ्जामा गरी आज २४ जना नयाँ कोभिड–१९ सङ्क्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बिहान ६ः०० बजे जारी गरेको पछिल्लो अद्यावधिक विवरणअनुसार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पोखरमा…

एकै दिन ६७१ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या सात हजार आठ सय ४८ पुग्यो

काठमाडौं : बिहीबार एकै दिन ६७१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार बिहीबार ६७१जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो। योसँगै  संक्रमितको संख्या सात हजार आठ सय ४८ पुगेको छ। बिहीबार…

मनाङमा पनि पुग्यो कोरोना भाइरस

काठमाडौं : मनाङको चामे गाउँपालिकाका एक कर्मचारीसहित गण्डकी प्रदेशमा ४२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय पोखराले बिहीबार बिहान दिएको जानकारीअनुसार पूर्वी नवलपरासीमा १८, तनहुँमा १२, गोरखामा ११ र मनाङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।…

कर्णालीमा १,१०० सङ्क्रमित

सुर्खेत :   कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार १०० नाघेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको आरटी पिसिआरबाट १४, प्रदेश अस्पतालको आरटी पिसिआर रिपोर्टअनुसार दुई सुर्खेत र दुई दैलेखमा गरी १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको कर्णाली…

कोरोना संक्रमितको संख्या सात हजार नाघ्‍यो : एकै दिन ५८६ जनामा संक्रमण पुष्टि

काठमाडौं : बुधबार  एकै दिन पाँच सय ८६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार बुधबार पाँच सय ८६ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो। योसँगै  संक्रमितको संख्या सात हजार एक सय…

प्रदेश २ मा सङ्क्रमितको सङ्ख्या दुई हजार ३६७

जनकपुरधाम : प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ३६७ पुगेको छ । पछिल्लो २४ घण्टामा सात महिलासहित १८५ नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या पुगेको हो । यसअघि प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार १८२ थियो । सप्तरीमा…

सङ्क्रमणबाट मुक्त भएपछि मात्रै घर : मुख्यमन्त्री गुरुङ

स्याङ्जा  :   गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना भाइरसबाट सङ्क्रमित बनेकाहरुलाई सङ्क्रमणबाट मुक्त भएपछि मात्रै घर पठाउने बताउनुभएको छ । मङ्गलबार स्याङ्जामा कोरोना सङ्क्रमित भएर जिल्लाका विभिन्न अस्पतालमा आइसोलेसनमा रहेर उपचार गराइरहेका सङ्क्रमितको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिनुका साथै आइसोलेसनको…

काँग्रेसद्वारा १२० स्थानबाट सरकारलाई विशेष ज्ञापनपत्र

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरस सङ्क्रमण महामारी विरुद्धको सङ्घर्षमा देखिएको अर्कमण्यता, भ्रष्टाचार र गैरजिम्मेवार प्रवृत्तिका विरुद्ध आज स्वदेश र विदेशका १२० स्थानबाट प्रधानमन्त्रीलाई विशेष ज्ञापनपत्र बुझाएको छ । प्रतिकुल परिस्थितिमा पनि काँंग्रेसले कोरोना विरुद्धको सङ्घर्षमा समस्त…

६ फुटबलरले सर्वोच्चबाट सफाइ पाए

काठमाडौं :  म्याच फिक्सिङ (खेल मिलेमतो) को आरोप आरोपमा राज्यविरुद्धको अपराधको मुद्दा लागेका राष्ट्रिय टिमका तत्कालिन कप्तान कप्तान सागर थापासहित ६ जनाले सर्वोच्च अदालतबाट सफाइ पाएका छन् । सर्वोच्च अदालतले मंगलबार म्याच फिक्सिङको आरोपमा मुद्धा खेपिरहेका थापा सहित ६ जना…

एकै दिन ३८० जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ६ हजार पाँच सय ९१ पुग्यो

काठमाडौं : मंगलबार एकै दिन तीन सय ८० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार मंगलबार ३८० जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो। योसँगै  संक्रमितको संख्या ६ हजार पाँच सय ९१ पुगेको…

मनसुन सक्रिय : तीन दिन लगातार वर्षा

काठमाडौँ :  मनसुन सक्रिय भएकाले आगामी तीन दिन देशको अधिकांश स्थानमा बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जुन १२ (जेठ ३०) गते देशको पूर्वी भूभाग हँुदै नेपाल प्रवेश गरेको मनसुनी वायु सक्रिय भएकाले आगामी तीन दिन…

गण्डकी प्रदेशका थपिए १८ जना कोरोना संक्रमित

काठमाडौं : गण्डकी प्रदेशमा थप १८ जना कोरोना भाइरस संक्रमित फेला परेका छन् । गोरखामा १०, स्याङ्जामा ४, पूर्वी नवलपरासीमा २ तथा कास्की र बाग्लुङमा एक–एक जना कोरोना संक्रमित फेला परेका हुन् । यससँगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमण पुष्टि…

थप ४५१ जनामा कोरोना संक्रमण: संक्रमितको संख्या ६ हजार २११ पुग्यो

काठमाडौं : सोमबार एकै दिन ४५१  जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार सोमबार ४५१  जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या ६  हजार २११ पुगेको हो। आइतबार मात्रै ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।…