प्रकाश अधिकारी, (रासस) सुर्खेत कालागाउँस्थित प्रदेश अस्पतालका पाँच स्वास्थ्यकर्मीमा आइतबार कोरोना सङ्क्रमण देखियो । आकस्मिक कक्षमा उपचार गराइरहेका तीन जना बिरामीमा कोरोना पोजेटिभ देखिएपछि उपचारमा प्रत्यक्ष संलग्न तथा उनीहरूको नजिक रहेर काम गरिरहेका ४२ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखियो । पिसिआर…
कर्णाली प्रदेशमा थप २८ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या एक हजार ३३५ पुग्यो
सुर्खेत : कर्णाली प्रदेशमा थप २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले पछिल्लो २४ घण्टामा सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान…
थप ६२९ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमित पुगे १० हजार ७२८
काठमाडौँ : नेपालमा थप ६२९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ५१९ पुरुष र ११०…
क्वारेन्टिनमा बसेका व्यक्तिद्वारा आत्महत्या
तनहुँ : जिल्लाको घिरिङ गाउँपालिकाका एक व्यक्तिले मङ्गलबार राति आत्महत्या गरेका छन् । सोही गाउँपालिका निवासी ४९ वर्षीय व्यक्तिले पङ्खाको सिलिङमा सुरुवालको पासो लगाई आत्महत्या गरेका हुन् । भारत रोजगारीमा गएका उनी गत असार ४ गते घर आएका थिए ।…
सुदूरपश्चिम प्रदेशमा कुल सङ्क्रमितमध्ये ६८ प्रतिशत युवा
भीमदत्तनगर : सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी कोरोना सङ्क्रमण युवामा देखिएको छ । कुल सङ्क्रमितमध्ये ६८.५२ प्रतिशत युवा रहेका छन् । . सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशको नौ वटै जिल्लामा गरी सोमबारसम्म एक हजार १४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको…
कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो : एकै दिन ५३८ जनाको रिपोर्ट पोजिटिभ
काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमिततको संख्या १० हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मंगलबार ५३८ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको १० हजार नाघेको हो। कुल संक्रमितको संख्या १० हजार ९९ पुगेको प्रवक्ता गौतमले…
नागरिकता विधेयकको एनआरएनएद्वारा स्वागत
टेक्सस (रासस) : राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको नेपालको नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) ले स्वागत गरेको छ । गैर आवासीय नेपालीले नागरिकता पाउने भनी नेपालको संविधानले नै सुनिश्चितता गरेको…
थप ५३५ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ९ हजार ५६१ पुग्यो
काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ९ हजार ५६१ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोमबार ५३५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९ हजार ५६१ पुग्यो पुगेको हो।आइतबार मात्र ४२१ जनामा कोरोना संक्रमण पुष्टि…
संघीय संसद : नीति निर्माण गर्ने ठाउँ कि हाँस्य विनोदको थलो ?
संसद जनताको प्रतिनिधिमूलक संस्था हो । त्यो, आफूखुसी जे मनलाग्यो त्यही अन्टसन्ट बक्ने हाम्रा टोल छिमेकको चिया पसल वा गफ लडाउने अड्डा होइन । त्यसमाथि देश, जनता र संसद्प्रति जवाफदेही हुनुपर्ने कार्यकारी प्रमुखले जनताको प्रतिनिधिमूलक संस्था संसदमा आफ्नो धारणा राख्दा…
कीर्तिपुरले कर नबढाउने
कीर्तिपुर : कोभिड–१९ का कारण स्थानीयवासीलाई असर पर्ने जनाउँदै कीर्तिपुर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नगरपालिकाबाट लिइँदै आएको कर नबढाउने भएको छ । कोरोना भाइरसलाई ध्यानमा राख्दै नगरपालिकाले कुनै करको दर नबढाई यथावत् राख्ने निर्णय गरेको राजश्व परामर्श समितिले जनाएको…
गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण
काठमाडौं : गण्डकी प्रदेशका दुई जिल्लामा थप २० जना कोरोना भाइरस संक्रमित फेला परेका छन् । स्याङ्जामा १२ र नवलपुरमा ८ जना संक्रमित फेला परेका हुन् । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ५ सय ४० पुगेको छ…
नागरिकता विधेयक बहुमतबाट पारित
काठमाडौँ : संसदीय समितिले निकै लामो बहस र रस्साकस्सीबीच नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि अङ्गीकृत नागरिकता प्रदान गर्ने प्रावधानसहित नागरिकता विधेयक पास गरेको छ । राज्य व्यवस्था समितिको आजको बैठकले निकै लामो समयदेखि रोकिएर रहेको उक्त विधेयक…
थप ४२१ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ९ हजार नाघ्यो
काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ९ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शनिबार मात्र ४२१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९ हजार २६ पुगेको हो। मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट एक…
गण्डकी प्रदेशका थप १६ जनामा कोरोना संक्रमण
काठमाडौं : गण्डकी प्रदेशका चार जिल्लामा आइतबार फेरि १६ संक्रमित फेला परेका छन् । बाग्लुङमा ९, म्याग्दीमा ४, पर्वतमा २ र तनहुँमा १ जना कोरोना संक्रमित फेला परेका हुन् । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ५०४ पुगेको…
आइतबार खण्डग्रास सूर्यग्रहण
काठमाडौँ : आषाढ कृष्ण औँसीका दिन आज खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लाग्दैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ग्रहणले बिहान १०ः५० बजे स्पर्श गर्नेछ । मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने समितिका अध्यक्ष…
कुन जिल्लामा कति थपिए कोरोना सङ्क्रमित ?
काठमाडौँ : पछिल्लो २४ घण्टामा सबैभन्दा बढी सुदूरपश्चिमको डोटीमा ६१ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नवलपरासी पूर्वमा २३, महोत्तरीमा २४, तनहुँमा २३, बागलुङमा २०, बैतडी र गुल्मीमा १८÷१८ तथा पाल्पा र रुपन्देहीमा १७÷१७ जना…
नेकपा सचिवालयको बैठक : विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विदेशी बुहारीलाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्तावको पक्षमा उत्रिने निर्णय गरेको छ । शनिबार विहान बसेको नेकपा सचिवालयको बैठकले नागरिकता विधेयकमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि मात्र अंगीकृत…
