विशेष Archives | Page 193 of 241 | नेपालमाला

 

थप ३८१ जनामा सङ्क्रमण

काठमाडौँ : देशभरमा आज ३८१ जनालाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशरभरका छ हजार ३५९ जनाको पिसिआर परीक्षण गर्दा यी सङ्क्रमित भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता…

जिउँदो हुने विश्वासमा पाँच दिनसम्म घरमै लास

टीकापुर : कैलालीको टीकापुर–१ गणेशपुर शिविरमा मरेको मानिस जिउँदो हुने विश्वासमा पाँच दिनसम्म लास घरमै राखिएको छ । स्थानीय दीपक चौधरीको घरभित्र शव गन्हाउन लागेपछि स्थानीयवासीले प्रहरीलाई खबर गर्दा लास रहेको रहस्य खुलेको हो । बस्ती सुरक्षा समितिका संयोजक बुद्धि…

बाढीले बगाएको तीन वर्षपछि गैँडाको उद्धार

चितवन :  तीन वर्षअघि बाढीले बगाएर भारत पु¥याएको एउटा गैँडाको उद्धार गरिएको छ । नवलपरासीको बर्दघाट सुस्तापश्चिम नर्सहीमा आएको अवस्थामा सो गैँडालाई उद्धार गरिएको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीका अनुसार मङ्गलबार दिउँसो तीन बजे डार्ट…

बक्सिङ संघको निर्णय बदरको माग गर्दै परिषद्मा उजुरी

काठमाडौं : गत साउन १५ र १६ गते ललितपुरको गोदावरीमा बसेको नेपाल बक्सिङ संघको पूर्ण कार्यसमिति बैठकले पारित गरेका एकलौटी निर्णयहरु बदरको माग गर्दै राष्ट्रिय खेलकुद परिषद्मा उजुरी परेको छ । नेपाल बक्सिङ संघका महासचिव सविन भट्टचार्य र कोषाध्यक्ष गौतम…

दुई सय ५९ जना नयाँ सङ्क्रमित, उपत्यकामा ६२   

काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । योसँगै हालसम्म जम्मा सङ्क्रमितको सङ्ख्या २१ हजार ९०० पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले देशभरका प्रयोगशालामा सात…

साँगाबाट उपत्यका प्रवेश गर्ने १३ मा कोरोना पोजिटिभ

काभ्रेपलाञ्चोक : एक हप्तामा पूर्वी–नाका साँगाबाट काठमाडौँ उपत्यका प्रवेश गर्ने यात्रुमध्ये १३ जनामा कोरोना सङ्क्रमण पोजिटिभ देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रको चिकित्सा प्रयोगशाला विज्ञ टोलीले उपत्यका प्रवेश नाकामा सवारी साधनका यात्रुमा गरिएको कोरोना…

देशभर थप ४१८ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ :  नेपालमा पछिल्लो २४ घण्टामा थप ४१८ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले देशभरका प्रयोगशालामा सात हजार ६३७ पिसिआर नमूना परीक्षण गर्दा उक्त सङ्क्रमण पुष्टि भएको बताउनुभयो…

जनै पूर्णिमाको महत्व र महिमा

काठमाडौँ :  प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट…

देशभर २४६ र उपत्यकामा ३१ जनामा कोरोना पुष्टि

काठमाडौँ : देशभरमा आज थप २४६ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ६७२ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा…

तनहुँमा चितुवा आतंक, आँगनमा बसिरहेकी बालिकामाथि आक्रमण

दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिका–१ समस्तीपुरमा गएराति चितुवाको आक्रमणबाट एक बालिका घाइते भएकी छन् । घाइते हुनेमा १० वर्षीया अमिषा थापा रहेको डिभिजन वन कार्यालयले जनाएको छ । घरको आँगनमा बसिरहेको बेला चितुवाको आक्रमणबाट घाइते भएकी बालिकालाई राति नै उपचारका…

पर्सामा कोरोना संक्रमितको संख्या ५०० नाघ्यो

वीरगन्ज  ः पर्सामा कोरोना संक्रमितको संख्या ५ सय नाघेको छ । शनिबार राति थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै पर्सामा संक्रमितको संख्या ५०७ पुगेको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डाक्टर मदन उपाध्यायले जानकारी दिए । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा…

बक्सिङ संघमा अर्को लफडा : बैठकमै महासचिवमाथि दुरव्यवहार

काठमाडौं : नेपाल बक्सिङ संघका महासचिव सविन भट्टाचार्यमाथि बैठकमै दुव्र्यवहार भएको छ । संघको शुक्रबार बसेको पूर्ण कार्यसमिति बैठकमा संघका सदस्य एवं प्रशिक्षक दीपक महर्जनले दुरव्यवहार गरेको महासचिव भट्टाचार्यले शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै सार्वजनिक गरेका छन् । बक्सिङ संघको…

कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो

काठमाडौं :  पछिल्लो २४ घण्टामा नेपालमा ३१५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कुल संक्रमितको संख्या २० हजार ८६ पुगेको…

ज्वालाले बचाउलान् राष्ट्रिय तेक्वान्दो ?

काठमाडौं : नेपाली खेलकुदको एउटा पर्याय हो, विवाद । साढे पाँच दशक पार गरेको नेपाली खेलकुद अधिकांश समय विवादकै भुमरीमा परिरह्यो । नेपाली खेलकुदले अपेक्षाकृत सफलता हासिल गर्न नसक्नुको पछाडि यही विवाद कारक भएको खेल विज्ञहरु औंल्याउँदै आएका छन् ।…

जलेश्वरमा पाँच दिनका लागि निषेधाज्ञा जारी

जलेश्वर : समुदायस्तरमा नै कारोना महामारी फैलिन थालेपछि महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा गए रातिदेखि पाँच दिनको लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला दैवी प्रकोप समितिले एक सूचना जारी गर्दै गए राति ११ बजेदेखि लागू हुने गरी पाँच दिनका लागि…

२७४ जनामा कोरोना सङ्क्रमण,२२७ जना डिस्चार्ज

काठमाडौँ : नेपालमा थप २७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा छ हजार ३०४ जनाको नमूना परीक्षण गर्दा…

रातिको समयमा उपत्यका प्रवेशमा रोक

काठमाडौँ : गृह मन्त्रालयले कोभिड–१९ को जोखिम बढेको भन्दै रातिको समयमा उपत्यका प्रवेशमा रोक जगाएको छ । जोखिम बढेकाले दिउँसोको समयमा समेत आजदेखि उपत्यका प्रवेशमा कडाइ गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी साँझ ७ बजेदेखि…