काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभरका विभिन्न प्रयोगशालामा भएको पीसीआर परीक्षणमा ३३३८ जनाको रिपोर्ट पोजिटिभ आएको हो। कुल संक्रमितको संख्या २३ हजार ३१० पुगेको…
कोरोना भाइरस सङ्क्रमित दुई करोड नाघ्यो
जेनेभा : विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड नाघेको छ । विश्व स्वास्थ्य (डब्लुएचओ) ले सोमबार दिएको जानकारीअनुसार विश्वमा दुई करोड २६ हजार २११ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभरी सात लाख ३४…
काँग्रेसको केन्द्रीय विभागलाई पूर्णता
काठमाडौँ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम केन्द्रीय विभागमा आइतबार उपप्रमुख, सचिव र सदस्य मनोनयन गरी पूर्णता दिनुभएको छ । केन्द्रीय विभागका प्रमख भने यसअघि नै मनोनयन गरिएको थियो । उहाँले पार्टीका नेता गोपालमान श्रेष्ठ प्रमुख रहनुभएको सङ्गठन…
अवालेलेलाई राखेपको एक हप्ते अल्टिमेटम
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलाई संघमा भएका सम्पूर्ण कामकारवाहीका बारेमा एक साताभित्र विवरण पठाउन अल्टिमेटम दिएको छ । राखेपको संघसंस्था समन्वय शाखा प्रमुख ज्ञानेन्द्र श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमा संघका सम्पूर्ण कामकारवाही र आर्थिक…
जयशंकरको विवादित अभिव्यक्ति भारतले सच्यायो
काठमाडौं : भारतीय विदेशमन्त्री एस जयशंकरको बुद्ध सम्बन्धी विवादास्पद अभिव्यक्ति भारतीय विदेश मन्त्रालयले सच्चाएको छ। भारतीय विदेश मन्त्रालयले भगवान गौतम बुद्धको जन्मभूमिबारे मन्त्रीले दिएको अभिव्यक्ति सच्याएको हो। आइतबार साँझ भारतले बुद्ध लुम्बिनीमा जन्मिएको र त्यो नेपालमा पर्ने उल्लेख गरेको छ। भारतले…
मकवानपुरमा ७ दिनका लागि निषेधाज्ञा
हेटौंडा : मकवानपुरमा आज एकै दिन २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञा जारी गरेको छ । आज साँझ सम्पन्न कमाण्ड पोष्टको बैठकले हेटौंडा उपमहानगरपालिकासहित मनहरीका केही वडामा निषेआज्ञा जारी गर्ने निर्णय गरेको हो । सङ्क्रमितको…
३८० जनामा कोरोना संक्रमण, काठमाडौंमा थपिए ९० संक्रमित
काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभरका विभिन्न प्रयोगशालामा भएको पीसीआर परीक्षणमा ३८० जनाको रिपोर्ट पोजिटिभ आएको हो। कुल संक्रमितको संख्या २२ हजार ९७२ पुगेको…
शनिबार ३७८ जनामा कोरोना पुष्टि, ४९९ डिस्चार्ज
काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा २७८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार कुल संक्रमितको संख्या २२ हजार ५९२ पुगेको छ । नेपालमा अहिले संक्रिय संक्रमितको ६ हजार दुई सय…
कोरोना संक्रमितको संख्या १ करोड ८९ लाख नाघ्यो
काठमाडौं : कोरोना संक्रमितको संख्या विश्वमा १ करोड ८९ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ८९ लाख २ हजार ७३५ पुगेको छ । कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ७…
वरिष्ठ लोक गायक महत दम्पत्तिलाई कोरोना
काठमाडौं : वरिष्ठ लोकगायक तथा अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूत प्रेमराजा महत र उनकी जीवन संगीनी कविता केसी महत कोरोना भाइरसबाट संक्रमित भएका छन् । वरिष्ठ लोकगायक महतले अगस्त ७, शुक्रबार सामाजिक सन्जाल फेसबुकमार्फत् आफू र…
कोरोनाको उच्च जोखिममा प्रदेश २
जनकपुर : प्रदेश नं २ का अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिए पनि कोरोना सङ्क्रमितको सङ्ख्यामा निरन्तरमा वृद्धि भइरहेको छ । निषेधाज्ञाको पालना गर्नुपर्ने विषयमा सर्वसाधारण जागरुक हुन नसक्नु, आपूmलाई कोरोना नलाग्ने भ्रमले समाजिक दूरी कायम नगर्नु र कतिपयले मास्क प्रयोग…
सीडीओ कार्यालयमा अत्यावश्यक सेवा मात्र
काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रणका लागि उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालय (सीडीओ) ले अत्यावश्यकबाहेकका सबै काम स्थगित गर्ने निर्णय गरेका छन्। काठमाडौंका सीडीओ जनकराज दाहाल भक्तपुरकी सीडीओ हुमकला पाण्डे र ललितपुरका सीडीओ नारायण भट्टले कार्यालयका अत्यावश्यक पाँचबाहेक अन्य सेवा…
कोरोना संक्रमितको संख्या २२ हजार नाघ्यो : काठमाडौं उपत्यकामा शुक्रबार थप १०६ जनामा पुष्टि
काठमाडौं : काठमाडौं उपत्यकामा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०६ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्। भक्तपुरका ८ जना , काठमाडौंका ८८ जना, ललितपुरका १० जना…
भदौ १ गतेदेखि विद्यालय सञ्चालन अन्योलमा
काठमाडौँ : राजधानीको उत्तरपूर्वी भेगका स्थानीय तहले भदौ १ गतेदेखि शैक्षिक संस्था खोल्ने तयारी गरे पनि कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि अभिभावक बालबालिकालाई विद्यालय पठाउने नपठाउने द्विविधामा छन् । कागेश्वरी मनोहरा नगरपालिकाले साउन १ गतेदेखि नै नगर क्षेत्रका शैक्षिक संस्था…
कक्षा ११ को परीक्षा तत्काल नलिनू : परीक्षा बोर्ड
काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले विद्यालयलाई कक्षा ११ को वार्षिक परीक्षा तत्काल नलिन निर्देशन दिएको छ। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण सरकारले परीक्षा सञ्चालन तत्काल सञ्चालन नगर्न यस्तो निर्देशन दिएको हो। ‘कोभिड–१९ को संक्रमणका कारण नेपाल सरकारले…
नेपालमा थप ३६० जना कोरोना पुष्टि
काठमाडौँ : पछिल्लो २४ घण्टामा देशभर थप ३६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ६२२ जनामा गरिएको पिसीआर परीक्षणमा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता…
बिहीबारदेखि जोर-बिजोर प्रणाली लागू : राति ९ बजेदेखि ५ बजेसम्म हिँडडुलमा बन्देज
काठमाडौं : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणाका लागि सरकारले बिहीबारदेखि दुई सय भन्दा बढी संक्रिय कोरोना संक्रमित भएका जिल्लामा जोर-बिजोर प्रणाली लागू गर्ने भएको छ । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार काठमाडौं उपत्यका र दुई…
