३३८ जना कोरोना संक्रमित थपिए

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभरका विभिन्न प्रयोगशालामा भएको पीसीआर परीक्षणमा ३३३८ जनाको रिपोर्ट पोजिटिभ आएको हो।

कुल संक्रमितको संख्या २३ हजार ३१० पुगेको छ। पछिल्लो २४ घण्टामा ११० जना डिस्चार्ज भएका छन्। कुल डिस्चार्जको संख्या भने १६ हजार ३५३ पुगेको छ।  हालसम्म ७६ जनाको कोरोनाले मृत्यु भएको छ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments