विशेष Archives | Page 194 of 241 | नेपालमाला

 

म त यस्तै हो नि ब्रो ! (कविता)

–मदन बस्नेत   आफ्नै खेतबारीको साँध काँल्ला नचिन्ने म अचेल लिपुलेक र लिम्पियाधुराको सीमाना खुट्याउने भएको छु ।   रसायनशास्त्र र औषधि विज्ञान फिटिक्कै जान्दिन तैपनि दिनमा एकपटक कोरोनाको उपचार विधि फेसबुकमा पोस्ट्याउन भ्याएको छु ।।   कानुन पढेको छैन…

२१० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९ हजार २७३ पुग्यो

काठमाडौं : बुधबार थप २१० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै कुल संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ । मंगलबार ३५३, सोमबार १३९ जनामा कोरोना संक्रमण देखिएको…

३८२ सुरक्षाकर्मीमा कोरोना संक्रमण

काठमाडौँ : मुलुकमा बन्दाबन्दी अन्त्य भए पनि कोभिड–१९ को जोखिम कायमै छ । आर्थिक गतिविधि चलायमान भएसँगै मानिसको चहलपहल बढ्दा सङ्क्रमणको जोखिम बढाउँछ । यो अवस्थामा भौतिक दूरी कायम गर्ने, मास्क र स्यानेटाइजरको प्रयोग गर्ने, पटकपटक साबुनपानीले हात धुने र…

बक्सिङ संघको नौटंकी : आफै बोक्सी आफै धामी !

काठमाडौं : नेपाल बक्सिङ संघ, संघभन्दा पनि परिवारिक अखडा भएको महसुस पछिल्लो समय बक्सिङप्रेमीले गर्दै आएका छन् । कुनै पनि काम गर्न न पदाधिकारीको बैठक बस्नु पर्छ न छलफल र माइन्युटमा लेख्नु नै आवश्यक ठहर्छ । अवाले दाजुभाइको सनकका भरमा…

बाघ संरक्षणमा सरोकारवालाको क्रियाशीलता प्रशंसायोग्य : राष्ट्रपति

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले बाघ संरक्षण एवं बाघकोे चोरी शिकार तथा अवैध व्यापार नियन्त्रणकार्यमा निकुञ्ज र वन प्रशासन, नेपाली सेनालगायतका सुरक्षा संयन्त्र, स्थानीय समुदाय तथा सरोकारवाला सङ्घसंस्थाको महत्वपूर्ण योगदानको सराहना गर्नुभएको छ । विश्व बाघ दिवसका अवसरमा आज उहाँले…

सुनिल थापा कांग्रेसका सह–महामन्त्री

काठमाडौं : पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वमहामन्त्री सुनिलबहादुर थापा सहित १३ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। कांग्रेस पार्टी कार्यालय सानेपामा पार्टी सभापति शेरबहादुर देउवाले उनीहरुलाई स्वागत गरेका हुन् । थापासहितका नेतालाई वरिष्ठ नेता रामचन्द्र…

३११ जना कोरोना संक्रमित थपिए

काठमाडौँ : मुलुकभर आज थप ३११ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा मुलुकभरका विभिन्न स्वास्थ्य प्रयोगशालामा गरिएको जम्मा पाँच हजार ३२ पिसीआर परीक्षणमा उक्त सङ्ख्यामा सङ्क्रमित भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज जनाएको छ । यसैगरी…

 एकपछि अर्को स्थानीय तहमा लकडाउन  

सप्तरी : कोरोना भाइरसको प्रकोप न्यूनीकरणका लागि सप्तरीमा एकपछि अर्को स्थानीय तहले कामकाज बन्द गर्दै बन्दाबन्दी (लकडाउन) गर्ने निर्णय गर्न थालेका छन् । अग्निसाइर कृष्णसवरण गाउँपालिकाले समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिन सक्ने उच्च जोखिम रहेको भन्दै आजदेखि गाउँपालिका र वडा कार्यालयबाट…

सिलवाल नै सदस्यसचिव

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिवमा पुनः रमेशकुमार सिलवाललाई नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सिलवाललाई राखेपको सदस्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । युवा तथा खेलकुद मन्त्रालयले गठन गरेको छनोट समितिले सिलवालसहित तीन जनाको नाम…

कोरोना महामारीमै कांग्रेसमा चुनावी सरगर्मी

काठमाडौं : कोरोना भाइरसका कारण करिब चार महिना ठप्प प्रमुख प्रतिपक्षी कांग्रेसको आन्तरिक राजनीति लकडाउन खुकुलो भएसँगै गर्माएको छ। पार्टीको १४औं महाधिवेशन फागुनमै गर्ने गरी असार तेस्रो साता बसेको केन्द्रीय समिति बैठकले आन्तरिक कार्यतालिका परिमार्जन गरेपछि कांग्रेसमा चुनावी सरगर्मी एकाएक…

जुम्ला कोरोना सङ्क्रमण मुक्त

जुम्ला : जुम्लाजिल्ला कोरोना भाइरस सङ्क्रमण मुक्त भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसोलेसनमा रहेका एक जना सङ्क्रमित आइतबार निको भएर घर फर्केपछि जिल्ला कोरोना भाइरस सङ्क्रमण मुक्त भएको हो । प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा निरज थापाले भन्नुभयो,“प्रतिष्ठानमा…

काठमाडौँमा थप आठ सहित १३० जनामा कोरोना सङ्क्रमण

काठमाडौँ :  देशभर आज १३० जनामा कोरोना भाइरस सङ्क्रमण भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज थपिएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या कूल १८ हजार ६१३ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ४४० रहेको छ…

निर्मला हत्या प्रकरणका दुई वर्ष : नतिजा शुन्य

शेरबहादुर सिंह  (रासस) : कञ्चनपुरको भीमदत्तनगरपालिका– उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको बताइएको दुई वर्ष बितिसक्दा पनि प्रहरी अपराधी नजिक पुग्न सकेको छैन । दुई वर्षअघि साउन १० गते साथीको घरमा स्कूलको गृहकार्य गर्न आएकी बालिका पन्तको…

पहिरामा स्काभेटर पुरियो , दुई चालक बेपत्ता

बागलुङ : बागलुङ नगरपालिका–१ निरयघाट नजिक खसेको पहिराले स्काभेटर, टिपर र ट्र्याक्टर पुरेको छ । गएराति साढे आठ बजे खसेको पहिरामा परी टिपर चालक निर्मल पुन र ट्र्याक्टर चालक रोशन नेपाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले…

कोरोनाले विदेशमा थप एक नेपालीको मृत्यु

काठमाडौँ : विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणका कारण विदेशमा यस हप्ता थप एक नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार बेलायतमा थप एकजना नेपालीको निधन भएको हो ।स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार…

सोमबारबाट पुनः मौसम सक्रिय हुने

काठमाडौँ : आगामी सोमबारबाट पुनः मौसम सक्रिय हुने भएको छ । वर्षा गराउने मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आउने भएकाले सोमबार साँझबाट मुलुकका धेरैजसो स्थानमा मौसम पुनः सक्रिय हुने देखिएको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । यस वर्ष…

१०९ जनामा कोरोना संक्रमण पुष्टि, १०६ डिस्चार्ज

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप १०९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १०६ जनाले कोरोना जितेका छन्। योसँगै डिस्चार्ज हुनेको कुल संख्या १३ हजार ५३…