विशेष Archives | Page 190 of 241 | नेपालमाला

 

कोरोना संक्रमितको संख्या ३० हजार नाघ्‍यो,पछिल्लो २४ घण्टामा ८३८ जना संक्रमिण

काठमाडौं : पछिल्लो २४ घण्टामा ८३८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। शुक्रबार कोरोना संक्रमण पुष्टि भएकामध्ये २९२ महिला र ५३८ पुरुष रहेका छन् । योसहित संक्रमितको संख्या ३० हजार ४८३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।…

हरितालिका तीज : नारी संघर्ष र स्वतन्त्रताको गौरव गाथा कि सामाजिक उत्पीडनविरुद्धको मुक्ति पर्व !

नेपाली महिलाहरुले बडो हर्ष र उल्लासका साथ मनाउने चाड हरितालिका तीज यसपटक कोरोनाको चपेटामा परेको छ । काठमाडौं उपत्यकालगायत अन्य ४३ भन्दा बढी जिल्लाहरु लकडाउनमा रहेको र नेपालीहरु बसोबास गर्ने विश्वका अधिकांश मुलुकहरूमा पनि कोरोनाको नयाँ प्रोटोकलका कारण ठूलठूला समारोह…

पशुपतिलगायत देशभरका मुख्य शिवालय सुनसान

काठमाडौँ :  कोरोनाको भाइरसको सङ्क्रमणबाट बच्न काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी नगरिएको भए आज बिहानैदेखि पशुपतिमा तीजका बर्तालु लाखौँ महिलाको भीड हुन्थ्यो । भीड व्यवस्थापन गर्न हजारौँ सुरक्षाकर्मी र स्वयंसेवक पनि खटिएका हुन्थे । प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन बिहान…

बिहीबार थप ७०७ कोरोना संक्रमित थपिए

काठमाडौं : पछिल्लो २४ घण्टामा ७०७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। बिहीबार कोरोना संक्रमण पुष्टि भएकामध्ये १९२ महिला र ५१४ पुरुष रहेका छन् । योसहित संक्रमितको संख्या २९ हजार ६४५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी…

काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञा : हिँडडुलमा समेत रोक

काठमाडौँ : उपत्यकाका तीन जिल्लामा आजदेखि अत्यावश्यक बाहेकका सबै गतिविधिमा निषेध गरिएको छ । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा प्रमुखको मङ्गलबार बसेको बैठकको निर्णयअनुसार गएराति १२ बजेबाट लागू हुनेगरी अत्यावश्यक बाहेकका गतिविधि निषेध गर्ने गरी आदेश जारी भएको…

बुधबार ६८१ जनामा कोरोना भाइरस पुष्टि, संक्रमितको संख्या २८ हजार ९३८ पुग्यो

काठमाडौं : पछिल्लो २४ घण्टामा ६८१जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या २८ हजार ९ सय ३८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। यस्तै मन्त्रालयका अनुसार ३ हजार १ सय ३१ जना होम…

राष्ट्रकविको अन्तिम गीतः जुन आफू बितेपछि सार्वजनिक गर्न आग्रह गर्नुभएको थियो

काठमाडौँ : राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफू बितेपछि मात्रै सार्वजनिक गर्न भनी रेकर्ड गराउनुभएको ‘त्यसरी होओस् मरण…’ बोलको सामग्री । आज साँझ १०१ वर्षका उमेरमा दिवङ्गत राष्ट्रकवि घिमिरेले उक्त गीत आफू बितेपछि परिवारले सुन्न र सबै सञ्चारमाध्यमलाई उपलब्ध गराइदिन आग्रह गरी…

भोलिदेखि काठमाडौंमा एक साता निषेधाज्ञा

काठमाडौं : काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबारदेखि निषेधाज्ञा लगाइने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले भदौ ३ गते राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको बैठकमा सहभागी एक सुरक्षा अधिकारीले…

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

काठमाडौं : राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ। बुहारी विजेता घिमिरेका अनुसार राष्ट्र कविको उनकै निवासमा मंगलबार साँझ ५ : ५५ बजे निधन भएको हो। लम्जुङको पुस्तुन गाउँमा १९७६ साल असोज ७ गते जन्मिएका घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार निधन भएको हो…

एकै दिन एक हजार १६ जनामा कोरोना संक्रमण

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा हजार बढी व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार एक हजार १६ जनामा संक्रमण पुष्टि भएको हो। २४ घण्टामा अहिलेसम्मकै यो सबैभन्दा बढी संक्रमण हो।…

एसइई परीक्षाको नतिजा सार्वजनिक , करिब ११ हजारको रोकियो नतिजा   

भक्तपुर : राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज साँझ सार्वजनिक गरेको छ । परीक्षाका लागि चार लाख ८२ हजार ९८६ विद्यार्थीले फारम भरेपनि चार लाख ७२ हजार ७८ विद्यार्थीको नतिजा सार्वजनिक गरेको बोर्डका सदस्य…

उपत्यकामा एकै दिन थपिए १६८ संक्रमित

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १६८ जनामा संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप १६८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। आइतबार मात्रै १२७ जना जनामा कोरोना संक्रमण भएको…

५८१ जनालाई कोरोना पुष्टी, संक्रमिको संख्या २७ हजार २४१ पुग्यो

काठमाडौं : पछिल्लो २४ घण्टामा ५८१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार योसँगै कुल संक्रमिको संख्या २७ हजार २४१ पुगेको छ। पछिल्लो २४ घण्टामा १६० जना कोरोना जितेर डिस्चार्ज भएका…

आइतबार थप ६४१ जनामा कोरोना संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा ६४१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। आइतबार संक्रमण पुष्टि भएका २१८ महिला र ४२३ पुरुष हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार योसँगै कुल संक्रमिको संख्या २६ हजार ६६० पुगेको…

आगामी तीन दिन देशभर वर्षा हुने

काठमाडौँ (रासस) : मनसुनी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज एक बुलेटिन निकालेर मनसुनी न्यून चापीय रेखा नेपालको…

सिन्धुपाल्चोक पहिरो : १८ जनाको शव भेटियो

सिन्धुपाल्चोक : जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा परी हराइरहेका थप दुई जनाको शव भेटिएको छ । यससँगै उक्त पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १८ पुगेको छ । शुक्रबार बिहान ११ जनाको शव भेटिएको थियो । यस्तै शनिबार दिउँसो…

लिदी पहिरो : मृत्यु हुनेको सङ्ख्या १६ पुग्यो, १७२ घरधुरीलाई सुरक्षित स्थानमा सारिने

सिन्धुपाल्चोक : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लिदीमा शुक्रबार गएको पहिरो प्रभावित क्षेत्रमा राहत सामग्रीसहित घटनास्थलको अवलोकन गर्नुभएको छ । मुख्यमन्त्री पौडेलसहित सामाजिक विकासमन्त्री युवराज दुलाल, उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल, पूर्वमन्त्री शेरबहादुर तामाङ, प्रदेशका अर्थ तथा विकास…