काठमाडौँ : काठमाडौँ उपत्यकामा निषेधाज्ञाको अबधि एक हप्ता थपिएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भदौ १७ गते राती १२ बजेसम्मका लागि उपत्यकाको तीनै जिल्लामा लागू हुने गरी निषेधको आदेश जारी गरिएको जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयले…
२० सैनिकसहित गण्डकी प्रदेशमा ३२ सङ्क्रमित थपिए
कास्की : गण्डकी प्रदेशमा कोरोना सङ्क्रमण बढेको छ । केही दिनयता यहाँका अधिकांश जिल्लामा निषेधाज्ञा जारी रहे पनि सङ्क्रमण घटेको छैन । सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीमा समेत सङ्क्रमण देखिएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा आज बिहान प्रदेशका कास्की,…
बाँकेमा कोरोनाबाट ३७ वर्षीय युवकको मृत्यु
राँझा : बाँकेमा कोरोना सङ्क्रमणबाट गए राति एक ३७ वर्षीय युवकको मृत्यु भएको छ । दुवै फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना हुनुभएका नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी ३७ वर्षीय पुरुषको गए राति मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति…
उपत्यकामा एक साता निषेधाज्ञा लम्ब्याउन सिफारिस
काठमाडौं : काठमाडौं उपत्यकामा भदौ १७ गतेसम्म निषेधाज्ञा हुने भएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा निकायका प्रमुखको बैठकले भदौ १० गतेसम्मको निषेधाज्ञालाई सात दिन थप गर्ने निर्णय गरेको हो। उपत्यकाका तीन जिल्लाको जिल्ला संकट व्यवस्थापन केन्द्रको…
कोरोना संक्रमितको संख्या ३३ हजार नाघ्यो
काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ३३ हजार पाँच सय नाघेको छ। पछिल्लो २४ घण्टामा ८५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ३३ हजार पाँच सय ३३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले…
कार्यकाल सकिएको बक्सिङ संघमा पुस्कर पन्तको मरिहत्ते किन ?
काठमाडौं : नेपाल बक्सिङ संघको चार वर्षे कार्यकाल गत जेठ २१ मै सकिएको छ । २०७३ साल जेठ २२ मा निर्वाचित राम अवाले नेतृत्वको कार्यसमितिको कार्यकाल गत जेठमा सकिएको हो । कोरोना भाइरसको महामारीका कारण सिंगो मुलुक सन्त्रासमा रहेका कारण…
सुशीलकुमारको हेलिकोप्टर सपना
काठमाडौं : कोरोना भाइरसको महामारीले अहिले सिंगो विश्व आक्रान्त बनेको छ । नेपालमा पनि कोरोना महामारीका कारण गत चैत ११ गतेदेखि लामो समय लकडाउन गरिँदै आएको छ । कोरोना भाइरसको महामारी र लकडाउनको समयलाई भने सुशीलकुमार महतोले फरक ढंगले सदुपयोग…
कोरोना संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुग्यो
काठमाडौं : पछिल्लो २४ घण्टामा ७४३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। यस्तै मन्त्रालयका अनुसार १३ हजार ७ सय २५ जना कोरोनाका…
स्वास्थ्यकर्मीमाथि दुरव्यवहार गर्नेलाई कारवाही गर : तरुण दल
काठमाडौं : नेपाल तरुण दलले स्वास्थ्यकर्मीमाथि भइरहेको अमानवीय व्यवहारमा संलग्नलाई कारवाही गर्न सरकारसँग माग गरेको छ । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मीको मनोबल बढाउनु पर्नेमा उल्टै उनीहरुलाई हत्तोत्साहित गर्नेहरुलाई…
हेटौँडामा एक साताका लागि निषेधाज्ञा थप
मकवानपुर : जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिकामा जारी निषेधाज्ञालाई यही भदौ १५ गतेसम्म थप गरेको छ । यसअघि गत साउन २६ देखि भदौ ८ गतेसम्मका लागि निषेधाज्ञा जारी गर्ने आदेश भएको थियो । जिल्ला कोभिड—१९ सङ्कट…
८१८ जनामा कोरोना संक्रमण, २८१ डिस्चार्ज
काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ८१८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार २२० महिला र ५९८ पुरुष गरेर ८१८ जनामा कोरोना पुष्टि भएको हो। योसँगै कुल संक्रमितको संख्या ३१ हजार…
स्वाब दिएपछि अनिवार्य क्वारेन्टाइनमा बस्नुहोस् : मन्त्रालय
काठमाडौँ : पिसीआरको स्वाब सङ्कलन गरिसकेपछि सबैलाई क्वारेन्टिनमा बस्न आग्रह गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पिसीआर परीक्षण गरिसकेपछि पनि क्वारेन्टिनमा नबसेको भन्ने गुनासो आएकाले क्वारेन्टिनमा अनिवार्य बस्न अनुरोध गर्नुभएको हो । सरकारी अस्पतालका नर्सिङ,…
कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु
भरतपुर : चितवनमा शनिबार कोरोना भाइरस सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । भरतपुर–१० स्थित पुरानो मेडिकल कलेजमा उपचाररत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–३ निवासी ६५ वर्षीया महिलाको शनिबार साँझ ७ः२६ बजे मृत्यु भएको हो । ती महिलाको मृत्यु भएसँगै शनिबार…
६३४ जनामा कोरोना संक्रमित थपिए
काठमाडौं : पछिल्लो २४ घण्टामा ६३४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालामा १२५१९ स्वाब परीक्षण ६३४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। योसहित संक्रमितको संख्या ३१ हजार १ सय १७ पुगेको…
दाहसंस्कार गरिसकेका वृद्धमा कोरोना सङ्क्रमण पुष्टि
लहान : मृत्युपछि दाहसंस्कार गरिसकेका सिरहाका एक वृद्धमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीन दिनअघि गत भदौ ३ गते मृत्यु भएका मिर्चैया नगरपालिका४ निवासी ६८ वर्षीय वृद्धमा आज कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले…
चम्पादेवी गुरुयोजना : भौतिक पूर्वाधार विकासले पायो गति
काठमाडौँ : पछिल्लो समय काठमाडौँको दक्षिण क्षेत्रमा रहेको चम्पादेवीका भौतिक पूर्वाधारको विकासले तीव्रता पाएको छ । धार्मिक, ऐतिहासिक, पुरातात्विक र प्राकृतिक हिसाबले महत्व बोकेको चम्पादेवीमा शहरी विकास मन्त्रालयले झण्डै रु ६० करोड विनियोजन गरेसँगै यहाँको विकासले तीव्रता पाएको हो ।…
भदौ १६ गतेदेखि नियमित उडान : साउदी, कुवेत र कतारबाट यात्रु ल्याउन नपाइने
काठमाडौं : सरकारले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रणका लागि पीसीआर परीक्षण सहज नभएका मुलुकमा रहेका नेपालीलाई नियमित उडानमा नल्याउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १६ गतेदेखि शर्तसहित नियमित उडान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता डा.…
