गण्डकी : गण्डकी प्रदेशमा १५ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ३५१ जना पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो । प्रदेशमा…
उपत्यकामा थपिए ८५९ जना कोरोना संक्रमित
काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८५९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा ८५९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। बिहीबार मात्रै ६१८ जनामा कोरोना…
कोरोना संक्रमितको संख्या ६१ हजार नाघ्यो
काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको ग्राफ बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार एकै दिन दिन दुई हजार २० जनामा संक्रमण पुष्टि भएपछि यसको…
शनिबारसम्म देशका अधिकांश स्थानमा वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ : मनसुनी न्यूनचापीय प्रणालीको प्रभावले भोलिसम्म देशका धेरैजसो स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै प्रदेश नं १, २, ५, वाग्मती, गण्डकी र सुदूरपश्चिमप्रदेशका…
मलमासमा शुभ कार्य गर्न किन हुँदैन ?
चितवन : हिन्दू परम्परानुसार मलमासको अवधिमा शुभ कार्य गर्न नहुने विज्ञले बताएका छन् । बिहीबार अपरान्ह ४ः५९ बजेदेखि शुरु भएको मलमास असोज ३० गते राति १ः५३ बजेसम्म रहने छ । सो अवधिमा कुनै पनि नयाँ कार्यको थालनी गर्न नहुने उनीहरुको…
बिहीबार थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं : पछिल्लो २४ घण्टामा १२ सय ४६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५९ हजार ५७३ पुगेको छ। प्रवक्ता गौतमका अनुसार १६ हजार २४१कोरोनाका सक्रिय संक्रमित छन्।…
नयाँ बसपार्कमा कम्युटर प्रणालीमार्फत ‘टिकट बुकिङ’
काठमाडौँ : काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कबाट कम्युटर प्रणालीमार्फत लामो दूरीका बस ‘टिकट बुकिङ’ खुला गरिएको छ । विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण झण्डै ६ महिना बन्द रहेको नयाँ बसपार्कले प्रविधिलाई पछ्याउँदै कम्युटर प्रणालीमार्फत ‘टिकट बुकिङ’ खुला…
काठमाडौंमा जोरबिजोर प्रणाली कायमै
काठमाडौं : जिल्ला प्रशासन कार्यालय, काठमाडौंले असोज १ गतेदेखि पनि यातायातमा जोरबिजोर प्रणाली कायमै रहने निर्णय गरेको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जारी गरेको आदेशमा अर्को निर्णय नभएसम्मका लागि यातायात साधनमा जोरबिजोरी प्रणाली कायम रहने उल्लेख छ। ‘काठमाडौं जिल्ला…
पछिल्लो २४ घण्टामा अहिलेसम्मकै बढी १५ सय ३९ जनामा कोरोना पुष्टि
काठमाडौं : पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी १५ सय ३९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको कुल संख्या ५८ हजार ३२७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। मन्त्रालयका अनुसार १६ हजार २४२ कोरोनाका सक्रिय…
राम अवालेको अर्को फट्याइँ : पदावधि सकिएको संघमा सदस्य मनोनयन
काठमाडौं : राम अवालेले एक साताअघि आफू नजिकका केही पत्रकारलाई चार पन्ने विज्ञप्ति पठाएका थिए । लामो विज्ञप्तिमा उनले आफूलाई निकै सक्षम र काविल अध्यक्ष मात्र होइन, प्रचलित ऐन कानुन र संघको विधान र नियमायक निकाय राष्ट्रिय खेलकुद परिषद्को निर्देशनलाई…
काठमाडौंमा भूकम्पको ठूलो धक्का
काठमाडौं : बुधबार बिहानै काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा भूकम्पको ठूलो धक्का महसुस गरिएको छ । बुधबार बिहान करिब ५ बजेर २० मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पले निकैबेर हल्लाएपछि मानिसहरु घर बाहिर निस्किएका थिए । सिन्धुपाल्चोक केन्द्र भएर…
१४ सय ५९ जना कोरोना संक्रमित थपिए
काठमाडौं : नेपालमा दैनिक कोरोना भाइरस (कोभिड-१९) संक्रमणको ग्राफ बढ्दै गएको छ। मंगलबार भने एकै दिन सबैभन्दा धेरै मानिसमा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार उपत्यकामा ७३१ सहित १४ सय ५९ जनामा संक्रमण पुष्टि…
कोरोनाबाट विश्वमा नौ लाख ३२ हजार भन्दा बढीको मृत्यु
जेनेभा : विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट नौ लाख ३२ हजार ७४४ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जानकारी दिएको छ । सो संगठनका अनुसार विश्वमा दुई करोड ९४ लाख ४५ हजार ६८८ जना कोरोना भाइरस सङ्क्रमित भएका…
चितवनमा ५० प्रतिशतलाई अस्पतालबाटै कोरोना सङ्क्रमण
चितवन : जिल्लामा कोरोना सङ्क्रमण अस्पतालहरुबाट फैलिएको अध्ययनले देखाएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले गरेको अध्ययनका क्रममा सङ्क्रमितमध्ये ५० प्रतिशतको सङ्क्रमणको माध्यम अस्पताल बनेको पाइएको हो । केन्द्रका सदस्य एवं स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार कुल…
सिन्धुपाल्चोकमा मात्रै पहिरोबाट ७४ को मृत्यु, ४१ अझै बेपत्ता
सिन्धुपाल्चोक : निरन्तर प्राकृतिक विपत्ति खेप्दै आएको सिन्धुपाल्चोकमा बाढीपहिरोले मात्र ठूलो धनजनको क्षति पुर्याएको छ । यो वर्षको दुई महिनायता मात्रै सिन्धुपाल्चोकमा बाढीपहिरोबाट ७४ जनाले ज्यान गुमाएका छन् भने हालसम्म ४१ बेपत्ता छन् । आइतबार बाह्रबिसे नगरपालिका–७ मा गएको पहिरोमा…
लामो दुरीको यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट खुल्ने
काठमाडौं : सरकारले अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यो निर्णय गरेको हो । यसैगरी बैठकले वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न सिफारिस गर्ने निर्णय गरेको…
काठमाडौं उपत्यकामा पुग्यो १२ हजार सङ्क्रमित
काठमाडौं : काठमाडौं उपत्यकामा मात्र हालसम्म कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको सङख्या १२ हजार पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले काठमाडौ उपत्यकामा हालसम्म १२ हजार २४८ जनामा सङ्क्रमण देखिएको बताए। देशभरमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या ५५ हजार ३२९…
