विशेष Archives | Page 167 of 241 | नेपालमाला

 

गौतमबुद्ध कप मङ्सिर २७ देखि

चितवन : भरतपुर महानगरपालिकाको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा गौतमबुद्ध कप, २०२० क्रिकेट प्रतियोगिता हुने भएको छ । वाग्मती प्रदेश क्रिकेट सङ्घको आयोजना तथा चितवन क्रिकेट सङ्घको संयोजनमा मङ्सिर २७ गतेदेखि प्रतियोगिता शुरु गर्न लागिएको हो । प्रतियोगिताका खेल…

काठमाडौं उपत्यकामा थप ५०७ जनामा कोरोना संक्रमण

काठमाडौं : बुधबार काठमाडौं उपत्यकामा थप ५०७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। काठमाडौंमा ३९३, ललितपुरमा ७५ र भक्तपुरमा ३९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। पछिल्लो २४ घण्टामा उपत्यकाकासहित १ हजार ५६…

 पछिल्लो २४ घण्टामा १०५६ जनामा कोरोना संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा १ हजार ५६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्। ६ हजार २८६ स्वाब नमूना परीक्षण गराउँदा १ हजार ५६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नयाँ थपिएका सहित कोरोना संक्रमितको संख्या २…

न्यूनचापीय प्रणालीको प्रभाव  : तीन दिन बदली हुने

काठमाडौँ : न्यूनचापीय प्रणालीको प्रभावका कारण अझै तीन दिन बदली नै हुनेभएको छ । दक्षिणपूर्वी अरब सागर र हिन्द महासागरमा विकसित न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश भूभागको मौसम अझै तीन दिन प्रभावित हुने छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ…

पछिल्लो २४ घण्टामा थप १३ सय ८२ जनामा कोरोना संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा १३ सय ८२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएका सहित कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ। यस्तै मंगलबार एकैदिन १६ सय २१ जना डिस्चार्ज…

सगरमाथाको उचाइ ८६ सेमी वृद्धि

काठमाडौँ :  सगरमाथाको उचाइ ८६ सेन्टिमिटरले वृद्धि भएको छ । नेपाल र चीन सरकारले आज संयुक्त रुपमा सर्वाेच्च शिखर सगरमाथाको उचाइ वृद्धि भएको घोषणा गरेका हुन् । अब सगरमाथाको उचाइ आठ हजार ८४८.८६ मिटर हुने भएको छ । नेपालले पहिलो…

संघर्षले खारिएका प्रदीप : जसले शोकलाई शक्तिमा बदलेर खेलकुदमा नाम राखे

काठमाडौं : ‘दशा बाजा बजाएर आउँदैन’ भन्ने उखान ठयाक्कै लागु हुन्छ, प्रदीप थापा (४०) मा । नुवाकोटका थापाको परिवारमा एकै पटक ठूलो बज्रपात आइप¥यो । वि.सं २०५२ सालबाट सुरु भएको माओवादीको सशस्त्र द्वन्द्व अन्त्य हुन लागेको थियो । माओवादीलाई मुलधारको…

कोरोनाबाट मृत्यु हुनेको संख्या १६ सय नाघ्यो

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या १६ सय नाघेको छ। सोमबार थप २० जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १६ सय १४ पुगेको छ। पछिल्लो २४ घण्टामा १ हजार १४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्।…

पछिल्लो २४ घण्टामा १ हजार १४ जना संक्रमित थपिए

काठमाडौं : पछिल्लो २४ घण्टामा १ हजार १४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएका सहित कोरोना संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ। यस्तै सोमबार एकैदिन १६ सय २८ जना डिस्चार्ज…

ओलीको अर्को पत्र : प्रचण्डको प्रस्ताव फिर्ता नभएसम्म बैठकमा सहभागी नहुने

काठमाडौं : प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीको अनुपस्थितिमै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक सम्पन्न भएको छ। आइतबार दिउँसो पार्टी मुख्यालय धुम्बाराहीमा बसेको बैठकमा प्रधानमन्त्री ओली उपस्थित नभएका हुन्। बैठकको सुरुमै सचिवालय सदस्यसमेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री…

पछिल्लो २४ घण्टामा १०९६ संक्रमित थपिए, १७ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ९६ कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ सय ५२ जना डिस्चार्ज भएका छन् भने १७ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४०…

यस वर्ष बिहेको लगन : मंसिरपछि एकै पटक वैशाख

काठमाडौं : बिहे गर्ने उमेर पुगेका युवा–युवतीका लागि चासोको महिना हो मंसिर । यस वर्षको मंसिरमा पनि थुप्रै जोडीहरु धमाधम लगनगाँठो कसिरहेका छन् । मंसिरमा बिहे गर्न नभ्याउनेहरुले भने अब लगनका लागि चार महिना कुर्नुपर्ने भएको छ । यसपालि मंसिरदेखि…

७२ वर्षको उमेरमा पनि सम्बन्ध विच्छेद !

गुल्मी  : गुल्मीमा एक वृद्ध दम्पत्तीले सम्बन्ध विच्छेद गरेका छन् । गुल्मी दरकार गाउँपालिका–४ स्थित भट्टेचौरका ७२ वर्षीय तीलबहादुर विश्वकर्मा र ६९ वर्षीया बाटुली विश्वकर्माले जिल्ला अदालत गुल्मीमा आज सम्बन्ध विच्छेद गरेका हुन् । आफ्ना पहिलेका श्रीमान्को मृत्यु भइसकेपछि विसं…

नेकपाको संकट समाधान स्थायी कमिटीबाट

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक सम्पन्न भएको छ । शनिबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठक सम्पन्न भएको हो । बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले मंसिर १३ गते प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र…

पछिल्लो २४ घण्टामा थप १०२४ जनामा संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा थप १०२४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २२ सय ६ जना डिस्चार्ज भएका छन् भने १० जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख…

२० प्रतिशतका लागि मात्र कोरोना खोप !

काठमाडौँ : सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने भएको छ । विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप कूल जनसङ्ख्या २० प्रतिशतलाई पुग्नेगरी ल्याउने तयारी गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप ल्याउनदेखि लगाउनसम्मको तयारी गर्नका…

कोरोना खोप नाफाको माध्यम हुनु हुँदैन : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण मानव समुदाय नै संकटमा रहेको समयमा जीवन रक्षाका लागि विकास गरिएका खोपहरु नाफाको माध्यम हुन नसक्ने बताएका छन् । कोरोना सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्…