ब्युनर्सआयर्स : अर्जेन्टिनाका दिग्गज फुटबलर डिएगो म्यारोडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि अस्वस्थ उनको हृदयघातका कारण निधन भएको हो । दुई साता अघि मात्र उनको मस्तिष्कको शल्यक्रिया गरिएको थियो । त्यसपछि उनी घरमै स्वास्थ्यलाभ गर्दै आइरहेका…
कोरोना संक्रमितको संख्या ६ करोड नाघ्यो
पेरिस : चीनको वुहान शहरबाट गत वर्षको डिसेम्बरमा शुरु भएको कोरोना भाइरस संक्रमणको कारण हालसम्म १४ लाख भन्दा बढीको मृत्यु भएको एएपपी समाचार समितिले बुधबार जानकारी दिएको छ । गत वर्षको डिसेम्बरमा शुरु भएको यस कोरोना भाइरसबाट हालसम्म ६ करोड…
पछिल्लो २४ घण्टामा १९ सय ४८ संक्रमित थपिए
काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप १९ सय ४८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुासार ३१ सय ४० जना डिस्चार्ज भएका छन् भने थप २८ जनाको मृत्यु भएको छ। मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर…
पछिल्लो २४ घण्टामा १७ सय ९० संक्रमित थपिए
काठमाडौं : पछिल्लो २४ घण्टामा थप १७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा २७ सय ९१ जना डिस्चार्ज हुँदा २४ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार योसँगै नेपालमा कुल…
नेप्से नयाँ उचाइमा : दोहोरो अङ्कको वृद्धि
काठमाडौँ : धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचकले आज नयाँ उचाइ कायम गरेको छ । निर्जीवन जीवन बीमा, जीवन बीमा र उत्पादन उपसमूहका कम्पनीको शेयरमा उच्च अङ्कले वृद्धि भएपछि नेप्से परिसूचकले एक हजार ८०० को विन्दु पार गरेको हो ।…
कक्षा १२ को परीक्षा सञ्चालन
काठमाडौं : लामो समयको अन्यौलपछि अन्ततः कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै सुरु भएको छ । कोरोना संक्रमण सुरु भएपछि गत वैशाखमै हुनुपर्ने परीक्षा झण्डै सात महिनापछि सुरु भएको हो । राष्ट्रिय परीक्षा बोर्डले स्थानीय तहको समन्वयमा कोरोना सम्बन्धी मापदण्ड…
कोरोना जित्नेको संख्या दुई लाख नाघ्यो
काठमाडौं : केही दिनयता कोरोना संक्रमण (कोभिड -१९) बाट मुक्त हुनेको संख्या वृद्धि भएको छ। सोमबार मात्रै ३ हजार ४३ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सँगै निको हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…
पछिल्लो २४ घण्टामा १९ सय ८० जनामा कोरोना संक्रमण
काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको छ। पछिल्लो २४ घण्टामा १९ सय ८० जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। १८ हजार ८८४ कोरोनाका सक्रिय…
कक्षा १२ का परीक्षार्थीले ढुक्क भएर परीक्षा दिनुस् : शिक्षामन्त्री
काठमाडौं : शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले कक्षा १२ को परीक्षा दिन लागेका विद्यार्थीहरुलाई कोरोना सम्बन्धी मापदण्ड सही ढंगले पालना गर्न र ढुक्क भएर परीक्षा दिन अनुरोध गरेका छन् । परीक्षाको पूर्वसन्ध्यामा एक अपिल सार्वजनिक गर्दै मन्त्री पोख्रेलले परीक्षा केन्द्रमा आउँदा–जाँदा र…
चार वटै सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्रीको छलफल
काठमाडौं : प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन् । आइतबार दिउँसो प्रधानमन्त्री ओलीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रतिनिधिसँग छलफल गरेका हुन् । प्रधानमन्त्रीको निजी सचिवालयले यसलाई नियमित छलफल भएको बताएको छ ।…
पछिल्लो २४ घण्टामा १६ सय ६९ जनामा कोरोना संक्रमण
काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको छ। पछिल्लो २४ घण्टामा १६ सय ६९ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। १९…
शनिबार १६ सय ७४ कोरोना संक्रमित थपिए
काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप १६ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आठ हजार १४४ जनाको पीसीआर गर्दा शनिबार १६ सय ७४ जनामा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये एक…
भारती सिंहको घरमा नार्कोटिक्स ब्युरोको छापा
मुम्बई : बलिउडको लागुऔषध कनेक्सन कमेडियन भारती सिंहतर्फ पनि तेर्सिएको छ । नार्कोटिक्स कन्ट्रोल ब्युरो (एमसीबी)ले सिंहको घरमा शनिबार छापामा मारेको छ । सिंह र उनका पतिविरुद्ध लागुऔषध प्रयोग गरेको आरोप लागेको छ । एमसीबीका अनुसार अनुसन्धानका क्रममा गोप्य सूत्रले…
राजा वीरेन्द्रको निजी निवास अवलोकन गर्न पाइने
काठमाडौं : नारायणहिटी दरबारभित्र रहेको तत्कालीन राजा वीरेन्द्रको निजी निवास श्री सदन आइतबारबाट अवलोकनका लागि सर्वसाधारणका लागि खुला हुने भएको छ । शनिबार दिउँसो २ बजे संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले श्री सदन खुला भएको औपचारिक शुभारम्भ…
छठ सकियो, होला त काठमाडौं उपत्यकामा लकडाउन ?
काठमाडौं : उपत्यका मेयर्स फोरमले छठपछि लकडाउनको माग गरेको छ। मेयर संघका उपाध्यक्ष तथा ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनका अनुसार फोरम र कोभिड—१९ व्यवस्थापन सञ्चालन केन्द्रको एक साता अगाडि बसेको बैठकले कडा लकडाउनको माग गरेका हुन्। बैठकमा सरकारका तर्फबाट गृहमन्त्री…
उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ पर्व सम्पन्न
जनकपुरधाम : आस्थाको महापर्व छठ पर्वअन्तर्गत व्रतालुले आज यहाँ उदाउँदो सूर्यलाई अघ्र्य दिई पर्वको समापन गरेका छन् । मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिई पूजाअर्चना गरी यो पर्वको समापन…
क्रियाशील सदस्यता विवरण पठाउन जिल्ला सभापतिलाई निर्देशन
काठमाडौँ : नेपाली काँग्रेसले पार्टीको आगामी १४औँ महाधिवेशनको तयारीका लागि नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणको विवरण यही मङ्सिरभित्रै केन्द्रमा पठाउन जिल्ला सभापतिलाई निर्देशन दिएको छ । काँग्रेसको गत कात्तिक २८ गतेको केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार क्रियाशील सदस्यता वितरण…
