विशेष Archives | Page 166 of 241 | नेपालमाला

 

सोमबार ८२१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ८२१ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५४२३ जनाको परीक्षणमा ५०४ महिला र ३१७ पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख…

ओलीको अहंकारविद्ध सडक आन्दोलन : देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारकै कारण गणतन्त्रविरोधीहरु सक्रिय भएको बताएका छन्। सरकारविरुद्ध हेटौंडामा सोमबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै देउवाले पछिल्लो समय सडक आन्दोलनदेखि अराजक गतिविधि बढिरहेको भन्दै  यसको जिम्मेवार ओली सरकार रहेको आरोप लगाए। सम्बोधनका क्रममा देउवाले राजा आउने…

सरकारविरुद्ध सडकमा ओर्लियो कांग्रेस, ७७ जिल्लामै विशाल प्रदर्शन

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शन गरेको छ। सरकारको सर्वसत्तावादविरुद्ध कांग्रेस पहिलो पटक सडकमा उत्रिएको हो । यसैक्रममा काठमाडौंमा पनि विरोध प्रदर्शन सुरु भएको छ । अहिले कांग्रेसका नेता तथा कार्यकर्ताहरु रत्नपार्कस्थित शान्ति बाटिकामा जम्मा…

पशुपतिमा मङ्गलबार क्षमा पूजा, बुधबारदेखि भक्तजनलाई खुला

काठमाडौँ : नौ महिनासम्म भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द गर्नुपर्दा क्षमा माग्न मङ्गलबार बिहान क्षमा पूजा हुने भएको छ । प्राचीनकालदेखि नियमित रुपमा हुँदै आएको भक्तजनको प्रवेश विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्द गर्न बाध्य भएपछि क्षमा माग्न…

ललिता निवास प्रकरण : अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात पुर्पक्षका लागि थुनामा

काठमाडौं : ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात जेल चलान भएका छन् । आइतबार विशेष अदालतले बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको मुद्दामा बस्न्यातलाई पुर्पक्षका लागि थुनामा पठाएको हो । विशेष अदालतका अध्यक्ष…

सोमबार कांग्रेसको देशव्यापी प्रदर्शन

काठमाडौ : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्दैछ। पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दुर्व्यवहार, भ्रष्टाचार र कोरोना नियन्त्रणमा सरकारको लापरवाहीको विरोधमा कांग्रेसले सरकारविरुद्ध सोमबार ७७ वटै जिल्लामा प्रदर्शन गर्न लागेको हो। सुरुदेखि नै सरकारप्रति नरम नीति लिएको…

कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या बढ्दै

काठमाडौँ : पछिल्लो २४ घण्टामा एक हजार ५०० जना कोभिड–१९ कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । हालसम्म कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या ९४.९ प्रतिशत पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले गत…

काठमाडौं उपत्यकामा आइतबार ३४८ जना कोरोना संक्रमित थपिए

काठमाडौं :आइतबार काठमाडौं उपत्यकामा थप ३४८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। १५० महिला र १९८ पुरुषसहित ३४८  जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा ८३० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्। स्वास्थ्य तथा…

पछिल्लो २४ घण्टामा थप ८३० जनामा कोरोना संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा ८३० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएकासहित कोरोना संक्रमितको संख्या २ लाख  ४८ हजार ४२३ पुगेको छ। ५ हजार १८० स्वाब नमूना परीक्षण गराउँदा ८३० जनामा संक्रमण देखिएको…

मेलम्चीको ‘हेडबक्स’ निर्माण तोकिएको अवधिमा सम्पन्न नहुने

काठमाडौँ :  कोभिड–१९ का कारण काममा पुगेको बाधाले मेलम्ची खानेपानी आयोजनाको ‘हेडबक्स’ निर्माण तोकिएको अवधिमा सम्पन्न नहुने भएको छ । बन्दाबन्दीको समयमा निर्माण सामग्री र जनशक्ति दुवैमा समस्या भएको आयोजनाले जनाएको छ । सुरुङसँगै ‘हेडबक्स’ को बाँकी काम सम्पन्न गर्ने…

पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप ८९९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । थप १३५९ जना डिस्चार्ज भएका छन् भने १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजारको नमुना परीक्षण गर्दा ८९९…

कोरोनाबाट थप १५ को मृत्यु

काठमाडौँ : नेपालमा कोरोना भाइरसबाट थप १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना भाइरसबाट एक हजार ६८९ को मृत्यु भएको छ । बितेको २४ घण्टामा पाँच हजार २४२ नमूना परीक्षण गर्दा ३५२ महिला र…

काठमाडौं उपत्यकामा ५४१ जना कोरोना संक्रमित थपिए

काठमाडौं : शुक्रबार काठमाडौं उपत्यकामा थप ५४१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। २३६ महिला र ३०५ पुरुषसहित ५०१ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा उपत्यकामा थपिएका ५४१ सहित १ हजार ४४ जनामा कोरोना भाइरस (कोभिड-१९)…

पछिल्लो २४ घण्टामा थप १२७१ डिस्चार्ज, १०४४ जनामा कोरोना संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा १ हजार ४४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएकासहित कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ। ७ हजार ४१४ पीसीआर परीक्षणमा १ हजार ४४ जनामा…

काठमाडौं उपत्यकामा थप ४०४ जनामा कोरोना संक्रमण

काठमाडौं :  काठमाडौं उपत्यकामा थप ४०४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ।  १६० महिला र २४५ पुरुषसहित ४०४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा १२ सय १७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका…

एक हजार २१७ कोरोना सङ्क्रमित थपिए

काठमाडौँ : नेपालमा एक हजार २१७ कोभिड–१९ का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर सात हजार २३२ जनाको पिसिआर परीक्षण भएकामा ७७४ पुरुष र ४४३ महिला गरी एक हजार २१७ जनामा कोरोना पुष्टि…

खोपको शीघ्र उपलब्धता सुनिश्चित गर्न गृहकार्य हुँदै छ : प्रधानमन्त्री   

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को खोपको शीघ्र उपलब्धता सुनिश्चित गर्न र सबै नागरिकको पहुँचमा पु¥याउन नेपाल सरकारले आवश्यक गृहकार्य गरिरहेको बताउनुभएको छ । विश्व मानव अधिकार दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले ‘समृद्ध मुलुकका लागि स्वस्थ नागरिक’को…