काठमाडौं : पछिल्लो २४ घण्टामा १३ सय ४३ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार देशभरै थपिएका १३ सय ४३ सहित संक्रमितको संख्या २ लाख ३७ हजार ४८९ पुगेको छ। १५ हजार ७६६ कोरोनाका सक्रिय…
थामियो नेप्से, आठ अर्बको कारोवार
काठमाडौँ : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले ओरालो लागेको छ । लगातार नयाँ–नयाँ रेकर्ड बनाउँदै उकालो लागेको नेप्से थामिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १५.५७ बिन्दुले ओरालो लागेर २०५५.४५ मा ओर्लेको छ…
कोरिया जाने प्रक्रिया तत्काल शुरु हुँदै, रोस्टरको अवधि छ महिना थपिने
सोल : कोरोना माहामारीका कारण कोरिया जानेको रोकिएको काम पुनः सञ्चालनमा ल्याई कोरिया लाने प्रक्रिया छिट्टै नै शुरु हुने भएको छ । त्यस्तै कोरियाली भाषा पास गरेर कोरिया जाने पर्खाइमा बस्नेको दुई वर्षे रोस्टरको समयावधि सकिन लागेका बेला पुनः छ…
नेता पौडेलको गिरफ्तारीकाे विरोधमा सशक्त कार्यक्रम गर्न तरुण दलकाे जिल्ला समितिलाई निर्देशन
काठमाडौं : नेपाली काँग्रेसकाे भातृ संगठन नेपाल तरुण दलले बुधबार तनहुँमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत अन्य नेता तथा कार्यकर्तामाथि भएको प्रहरी दमन, दुव्र्यवहार तथा गिरफ्तारीप्रति गम्भीर आपत्ति जनाएको छ । तरुण दलले नेता पौडेलको गिरफ्तारीका विरुद्ध जिल्लाहरुमा…
पछिल्लो २४ घण्टामा १४९० संक्रमित थपिए, १५६७ ले जिते कोरोना
काठमाडौं : पछिल्लो २४ घण्टामा १४ सय ९० संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ सय ६७ जना डिस्चार्ज हुँदा ९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३६ हजार २४६ पुगेको छ…
काठमाडौं उपत्यकामा ५३० कोरोना संक्रमित थपिए
काठमाडौं : काठमाडौं उपत्यकामा थप ५३० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २४० महिला र २९० पुरुष गरी ५३० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा १३ सय ४ जना कोरोना…
पछिल्लो २४ घण्टामा थप १३ सय ४ जनामा कोरोना संक्रमण
काठमाडौं : पछिल्लो २४ घण्टामा १३ सय ४ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभरै थपिएका १३ सय ४ सहित संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ। यस्तै मन्त्रालयका अनुसार मंगलबार २…
नेप्सेमा दोहोरो अङ्कको वृद्धि, नौ अर्बको कारोबार
काठमाडौँ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार लगातार उकालो लागेको नेप्से झण्डै २९ अङ्कले वृद्धि हुँदा कारोबार रकमसमेत झण्डै रु नौ अर्बको हाराहारीमा पुगेको छ । आइतबार…
पछिल्लो २४ घण्टामा थप १४ सय ७४ जनामा कोरोना संक्रमण
काठमाडौं : पछिल्लो २४ घण्टामा १४ सय ७४ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ सहित संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ। यस्तै मन्त्रालयका अनुसार सोमबार १९ सय ३१ जना डिस्चार्ज भएका…
पशुपतिनाथ पुस १ गतेदेखि भक्तजनका लागि खुला हुने
काठमाडौँ : गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ । भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गतेदेखि मन्दिर खोल्ने निर्णय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ…
चन्द्र ढकाल : अमलाचौरदेखि व्यावसायिक नेतृत्वसम्म
काठमाडौँ : भनिन्छ– बिहानीले दिनको सङ्केत गर्छ । नेपाल प्रज्ञा प्रतिष्ठान नजिकैको घण्टाघरले बिहानको ४ः३० बजेको समय सूचक घण्टी बजायो र राजधानीवासीलाई नयाँ बिहानीको सन्देश दियो । चराहरु ब्युँझिएर बास बसेको ठाउँबाट चलमलाउन थाले, उड्न थाले । नयाँ दिनका लागि…
पछिल्लो २४ घण्टामा १२५५ संक्रमित थपिए
काठमाडौं : पछिल्लो २४ घण्टामा १२ सय ५५ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ सय ४ जना डिस्चार्ज हुँदा २५ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार अहिलेसम्म कुल संक्रमितको संख्या २ लाख ३१ हजार…
पछिल्लो २४ घण्टामा १३८० जना कोरोना संक्रमित थपिए
काठमाडौं : पछिल्लो २४ घण्टामा १३ सय ८० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार १३ सय ८० जनामा संक्रमण पुष्टी हुनुका साथै १९ जनाको मृत्यु भएको हो। त्यस्तै शनिबार ५ सय…
नेकपा सचिवालय बैठक मंगलबार फेरि बस्ने, ओलीको ३८ पृष्टको प्रतिवेदन
काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रतिवेदन पेश गर्नुभएको छ । ओलीले शनिबारको सचिवालय बैठकमा जवाफी राजनीतिक प्रस्ताव पेश गरेका छन् । ३८ पृष्ठको जवाफी पत्रमा अध्यक्ष ओलीले बुँदाबुँदा लेखेका…
पछिल्लो २४ घण्टा १७०३ जनामा कोरोना संक्रमण
काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८२२ सहित १७०३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ सय ३६ डिस्चार्ज हुँदा २३ जनाको मृत्यु भएको छ । उपत्यकामा ८२२ सहित शुक्रबार १७०३ जना…
पछिल्लो २४ घण्टामा १६ सय १४ जनामा कोरोना संक्रमण
काठमाडौं : पछिल्लो २४ घण्टामा १६ सय १४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या २ लाख २७ हजार ६४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। १६ हजार ७९३ जना कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै…
बिरामी बोकेको पिकअप त्रिशूलीमा खस्दा तीन बेपत्ता
चितवन : प्युठानबाट बिरामी बोकेर काठमाडौँ जाँदै गरेको पिकअप भ्यान त्रिशूलीमा खस्दा तीन जना बेपत्ता भएका छन् । साथै एक जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलाबाट लु१च ९७३१ नम्बरको गाडी आज बिहान…
