विशेष Archives | Page 165 of 241 | नेपालमाला

 

प्रतिनिधिसभा भंग, वैशाख १७ र २७ गते आमनिर्वाचन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । साथै, आमनिर्वाचनको मितिसमेत तोकिएको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने प्रस्ताव राष्ट्रपतिसमक्ष लगेका थिए । संसद विघटनको प्रस्तावको मन्त्रीहरूबाटै विरोध भएको…

नेकपा विवाद निर्णायक मोडमा

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक आज बस्दैछ । बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुने/नहुने यकिन नभएको उनको सचिवालय स्रोत बताउँछ । ओली नआएको खण्डमा बैठक अगाडि बढाउने वा नबढाउने भन्ने सम्बन्धमा कार्यकारी…

वाग्मती प्रदेशले विभिन्न क्षेत्रमा रोपवे निर्माण गर्ने

वाग्मती : वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशका विभिन्न क्षेत्रमा रोपवे निर्माण गर्ने भएको छ । मन्त्रालयले मकवानपुरको इन्द्रसरोवर, रसुवाको गोसाइँकुण्ड र दोलखामा रोपवे तथा केवलवे निर्माणका लागि अध्ययन शुरु गरेको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले जानकारी दिनुभयो…

पछिल्लो २४ घण्टामा ७१० मा कोरोना संक्रमण, ११७५ डिस्चार्ज

काठमाडौं : पछिल्लो २४ घण्टामा ७१० जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएकासहित कोरोना संक्रमितको संख्या २ लाख ५३ हजार १८४ पुगेको छ। यस्तै शनिबार १ हजार १७५ जना डिस्चार्ज भएका छन्। योसहित कोरोना जित्नेको…

घट्दै कोरोना सङ्क्रमण  : बढ्दै निको हुने दर

काठमाडौँ : विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण दर घट्दै जाँदा निको हुने दरमा वृद्धि हुनुले सुखद् परिणाम देखिन थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार विगतका महिनामा पाँच हजारको परीक्षणमा दुई हजार माथि नै सङ्क्रमण दर रहेकोमा…

क्वारेन्टाइन बस्ने समयावधि छोट्टियो

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको क्वारेन्टिन वा आइसोलेशनमा रहने समयावधि घटाएको छ । यसअघि सङ्क्रमित १४ दिन अनिवार्य क्वारेन्टिन वा आइसोलेशनमा बस्नुपर्नेमा अबदेखि १० दिन मात्र बसे हुने जनाइएको छ । विभिन्न अध्ययनले १० दिनपछि सङ्क्रमण एक…

मिस नेपाल नम्रतालाई युरो किड्सको सम्मान

काठमाडौं : काठमाडौं युरो स्कुलको प्रि स्कुल युरो किड्स गोंगबुले मिस नेपाल नम्रता श्रेष्ठलाई शुक्रबार नगदसहित सम्मान गरेको छ । नम्रता युरो किड्सकी शिक्षिका हुन् । टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी र टोखा नगरपालिका वडा नं. ८ का अध्यक्ष केशवबहादुर…

काठमाडौं उपत्यकामा ३६३ कोरोना संक्रमित थपिए

काठमाडौं :  काठमाडौं उपत्यकामा थप ३६३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। बिहीबार १५२ महिला र २११ पुरुषसहित ३६३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा  ७७६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्। स्वास्थ्य…

पछिल्लो २४ घण्टामा ७७६ जनामा कोरोना संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा  ७७६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएकासहित कोरोना संक्रमितको संख्या २ लाख ५१ हजार ६९२ पुगेको छ। संक्रमित हुनेमा ३०८ महिला र ४६८ पुरुष छन्। ६ हजार ५८८…

तत्काल संसद अधिवेशन बोलाउन कांग्रेसको माग

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद अधिवेशन अविलम्ब बोलाउन माग गरेको छ। संसदलाई बन्धक बनाएर प्रधानमन्त्री केपी शर्मा ओली अध्यादेशमार्फत अलोकतान्त्रिक बाटोमा अगाडि बढेको निष्कर्श निकाल्दै कांग्रेसले अविलम्ब संसद अधिवेशन बोलाउन सरकारसँग माग गरेको हो। कांग्रेसले अध्यादेशपश्चात् हुने कुनै पनि…

ओली र प्रचण्डबीच भदौ २६ को निर्णयमा फर्किने सहमति, सबै आरोपपत्र फिर्ता हुने

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भदौ २६ को निर्णयमा फर्किने सहमति भएको छ । बुधबार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीसमेत रहेका ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच यस्तो सहमति भएको हो । अध्यक्षद्वयको…

काठमाडौं उपत्यकामा ३९१ कोरोना संक्रमित थपिए

काठमाडौं : बुधबार काठमाडौं उपत्यकामा थप ३९१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। १६३ महिला र २२८ पुरुष गरी ३९१ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा थप ७३६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण…

पछिल्लो २४ घण्टामा थप ७३६ जनामा कोरोना संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ७३६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएकासहित कोरोना संक्रमितको संख्या २ लाख ५० हजार ९१६ पुगेको छ। बुधबार थप २९१ महिला र ४४५ पुरुष गरी ७३६ जनामा…

अलोकतान्त्रिक अध्यादेश तुरुन्त फिर्ता गर : तरुण दल

काठमाडौं : नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले सरकारले हालै ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तुरुन्त फिर्ता लिन माग गरेको छ । तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै लामो समयदेखि संसदलाई बन्धक बनाएर प्रधानमन्त्री केपी…

काठमाडौं उपत्यकामा ४३८ कोरोना संक्रमित थपिए

काठमाडौं : मंगलबार काठमाडौं उपत्यकामा थप ४३८  जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। १७४ महिला र २६४ पुरुषसहित ४३८  जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो समय नेपालमा कोरोना जित्नेको संख्या वृद्धि भएको छ। २४ घण्टामा १९…

पछिल्लो २४ घण्टामा थप ९३६ संक्रमित, १९ सय ९६ ले जिते कोरोना

काठमाडौं : पछिल्लो समय नेपालमा कोरोना जित्नेको संख्या वृद्धि भएको छ। २४ घण्टामा १९ सय ९६ जनाले कोरोना जितेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरु कोरोनामुक्त भएका हुन्। नेपालमा यो सहित कोरोनामुक्त…

काठमाडौं उपत्यकामा ३३३ कोरोना संक्रमित थपिए

काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३३३ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक सय ९१ पुरुष र एक सय ४२ महिला गरी ३३३ जना कोरोना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार काठमाडौंमा चार हजार…