विशेष Archives | Page 163 of 241 | नेपालमाला

 

प्रतिनिधिसभा विघटन मुद्दा : बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्न माग   

काठमाडौँ : प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनको संवैधानिक इजलासमा नभई बृहत् पूर्ण इजलास सुनुवाइ गर्नुपर्ने आवाज उठेको छ । रिट निवेदक १३ मध्ये ११ जनाले बृहत् पूर्ण इजलासमा उक्त विवादको सुनुवाइ गर्न माग गर्दै इजलासमा निवेदन दिएका…

पछिल्लो २४ घण्टामा ४०९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : पछिल्लो २४ घण्टामा ६ हजार ७०६ स्वाब नमूनाको पीसीआर परीक्षण गर्दा ४०९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। यो सहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ३१० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै बुधबार कोरोनाबाट थप…

मन्त्रिपरिषद‍् विस्तार : सर्वोच्चद्वारा सरकारसँग लिखित जवाफ माग

काठमाडौं : सर्वोच्च अदालतले सरकारसँग मन्त्रिपरिषद् विस्तार गर्नुको कारणको लिखित जवाफ माग गरेको छ । सोमबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले मन्त्रिपरिषद‍् विस्तार गर्नुको कारणबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसँग लिखित जवाफ माग गरेको हो। लिखित जवाफ माग गर्दै  सर्वोच्चले पुस २८ गते…

पछिल्लो २४ घण्टामा थप ४०४ जनामा कोरोना संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ४०४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। संक्रमित हुनेमा १५९ महिला र २४४ पुरुष छन्। यो सँगै नयाँ थपिएकासहित कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार २६२ पुगेको छ। यस्तै २४ घन्टामा थप ४…

संसद विघटनविरुद्धको प्रदर्शन सशक्त बनाउन तरुण दलको निर्देशन

काठमाडौं : नेपाल तरुण दलले माउ पार्टी नेपाली काँग्रेसले संसद विघटनविरुद्ध यही पुस २५ गते, माघ ३ गते र माघ ८ गते विभिन्न तहमा गर्ने प्रदर्शन भव्य, व्यवस्थित र शान्तिपूर्ण बनाउन आफ्ना जिल्ला समितिहरुलाई निर्देशन दिएको छ । तरुण दलका…

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसद्वारा देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध देशव्यापी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार बसेको पार्टी केन्द्रीय समिति बैठकले पुस २५ गतेदेखि माघ ८ गतेसम्म निर्वाचन क्षेत्रदेखि वडा तहसम्म विरोध कार्यक्रम गर्ने निर्णय…

मुगु, कालीकोट र रुकुमपश्चिम कोरोना मुक्त

कर्णाली : कर्णाली प्रदेशका तीन जिल्ला कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार मुगु, कालीकोट र रुकुमपश्चिम कोरोना सङ्क्रमणमुक्त भएका हुन् । यी तीन जिल्लामा कोरोनाका सबै…

पछिल्लो २४ घन्टामा थप ५३४ जनामा कोरोना संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ५३४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। १९६ महिला र ३३८ पुरुष संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सहित कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५९४ पुगेको छ। यस्तै बिहीबार…

प्रचण्ड धृतराष्ट्र बन्‍न खोज्‍नुभयो : प्रधानमन्त्री ओली

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकता नटिक्‍नुको एउटै कारण अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भएको आरोप लगाएका छन्। राजधानीमा बुधबार सुरु भएको सुदूरपश्चिम प्रदेशका कार्यकर्ताको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो आरोप लगाएका हुन्।…

बुधबार पाँच सय ११ कोरोना संक्रमित थपिए

काठमाडौं : पछिल्लो २४ घण्टामा पाँच सय ११ कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६०० डिस्चार्ज भएका छन् भने सात जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६० हजार…

नेकपा विवादको असर खेलकुदमा पनि

काठमाडौं : पछिल्ला समय सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद निकै उत्कर्षमा पुगेका छ । प्रधामन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)–माधव नेपाल समूहबीचको विवाद उत्कर्षमा पुग्दा यसले विभिन्न क्षेत्रसँगै खेलकुद क्षेत्रमा पनि असर गर्न दखिएका छ…

मंगलबार ७०८ कोरोना संक्रमित थपिए

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ७०८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। संक्रमित हुनेमा २७० महिला र ४३८ पुरुष रहेका छन्। नयाँ थपिएकासहित कोरोना संक्रमितको संख्या २ लाख ५९ हजार ५४९ पुगेको छ। यस्तै २४ घन्टामा ६ हजार १३५…

खोइ पानी जहाज, खोइ घरघरमा ग्यास पाइप ? : झलनाथ खनाल

काठमाडौं : नेकपा प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले बालुवाटार पुगेकै दिनदेखि केपी शर्मा ओलीले पार्टी बिर्सिएको आरोप लगाएका छन् । संसद विघटनको विरोधमा प्रचण्ड–माधव समूहले राजधानीमा गरेको विरोध सभालाई सम्बोधन गर्दै खनालले प्रधानमन्त्री ओलीको चर्को आलोचना गरे । उनले…

दरबारमार्गमा उर्लिएको राजावादीको भीड (भिडियोसहित)

काठमाडौं : शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका संगठनले राजसंस्था पुनस्र्थापनाको पक्षमा विशाल मोटरसाइकल ¥याली आयोजना गरेको छ । काठमाडौंको माइतीघरबाट सुरु भएको ¥याली नारायणहिटी राजदरबार अगाडि पुगेर सभामा परिणत हुने पूर्वनिर्धारित कार्यक्रम भए पनि नारायणहिटी दरबारमा जान प्रहरीले रोकेपछि…

काठमाडौं उपत्यकामा २६७ कोरोना संक्रमित थपिए

काठमाडौं : शनिबार काठमाडौं उपत्यकामा थप २६७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। शनिबार संक्रमित हुनेमा एक यि ५० पुरुष र एक सय १७ महिला छन्। अहिले काठमाडौंमा तीन हजार १४, ललितपुरमा चार सय ३९ र भक्तपुरमा एक सय ८७…

पछिल्लो २४ घण्टामा ५०० जनामा कोरोना संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप ५०० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। थपिएका संक्रमितमा २१३ जना महिला र २८७ जना पुरुष रहेका छन्। नयाँ थपिएकासहित कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार ७ सय पुगेको छ। ५ हजार…

प्रधानमन्‍त्री ओलीले गरे मन्‍त्रिपरिषद् विस्तार : को को बने नयाँ मन्‍त्री ?

काठमाडौं : शुक्रबार प्रधानमन्त्री केपी ओलीले  मन्त्रिपरिषद् विस्तार गरेका छन् । पुस ५ गते प्रधानमन्त्रीले संसद विघटनको निर्णय गरे लगत्तै केही मन्त्रीले राजीनामा गरेपछि प्रधानमन्त्री ओलीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् । संसद् विघटनको समर्थन गर्ने र विरोध गर्ने गरेर सत्तारुढ…