विशेष Archives | Page 138 of 241 | नेपालमाला

 

एक हजार ६२९ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने

काठमाडौँ : आगामी आर्थिक वर्ष भित्रमा सरकारी तथा निजी क्षेत्रले निर्माण गरिरहेका आयोजनाबाट एक हजार ६२९ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । सरकारी लगानीमा निर्माणाधिन माथिल्लो तामाकोशी, रसुवागढी, राहुघाटलगायत आयोजना तथा निजी क्षेत्रले निर्माण गरिरहेका परियोजनाबाट उक्त…

खेलकुदको बजेट २ अर्ब ७४ करोड

काठमाडौं : सरकारले नयाँ आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयलाई दुई अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गर्दै युवा तथा खेलकुद मन्त्रालयका लागि दुई अर्ब ७४…

ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार पुग्यो

काठमाडौं : सरकारले ज्येष्ठ नागरिकको मासिक भत्ता बढाएर मासिक ४ हजार रुपैयाँ पुर्‍याएको छ । शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गरेका अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकको मासिक भत्ता एक हजार बढाएका हुन् । उनका अनुसार सबै प्रकारका सामाजिक…

जसपाका चार नेतालाई २४ घण्टे स्पष्टीकरण

काठमाडौं : जनता समाजवादी पार्टीले अध्यक्ष महन्थ ठाकुरसहित चारजना नेतालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । अध्यक्ष ठाकुर नेताहरु राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले पत्र काटेका छन् । यसअघि…

निर्वाचनभन्दा अगाडि नै सबै जनतालाई खोप : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आमनिर्वाचनलाई निर्धारित समयमा नै स्वच्छ, निश्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न गर्न प्रतिबद्ध रहेको बताएका छन्। गणतन्त्र दिवसको अवसरमा शनिबार जंगी अड्डामा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चुनाव हुँदैन र गराईँदैन भन्ने भ्रमपूर्ण प्रचार…

यस्तो छ संसारमा चलेका कोरोना खोपको नालीबेली

काठमाडौं : नेपालले गत फागुन महिनामा भारतको सेरम इन्स्टिच्यूटबाट कोभिड १९ विरुद्धको अक्सफोर्ड एन्स्ट्राजेनिका (कोभिशिल्ड) खोपको २० लाख डोज खरीद गर्ने निर्णय गर्यो । प्रति डोज ४ अमेरिकी डलरका दरले नेपालले उक्त कम्पनीलाई रकम भुक्तानी गरेकोमा १० लाख डोज आउनै…

बजेट सार्वजनिक आज ४ बजे

काठमाडौं : आगामी आर्थिक वर्ष २०७८र७९ को बजेट शनिबार अपरान्ह ४ बजे सार्वजनिक हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश जारी भएपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट सार्वजनिक गर्ने छन् । बजेट प्रधानमन्त्री कार्यालयबाट अपराह्न चार बजे सार्वजनिक हुने अर्थ मन्त्रालयले जनाएको…

मैत्रीपूर्ण फुटबल : इराकविरुद्ध उत्साहित नेपाल

काठमाडौं : नेपालले शनिबार एसियाली पावर हाउस इराकविरुद्ध मैत्रीपूर्ण फुटबल खेल्दैछ । इराकको बसरास्थित अन्तर्राष्ट्रिय मैदानमा नेपालले २० वर्षपछि घरेलु टोलीसँग फुटबल खेल्न लागेको हो । नेपाल र इराकबीचको खेल नेपाली समयअनुसार राति १०ः१५ बजे सुरु हुनेछ । मैत्रीपूर्ण खेलका…

ताजा जनादेशमा जानु प्रतिगमन होइन : प्रधानमन्त्री‍

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले ताजा जनादेशमा जानु प्रतिगमन नभएको बताएका छन्। शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। ‘ताजा जनादेशमा जानु प्रतिगमन होइन। निर्वाचनमा जानुलाई प्रतिगमन भन्नु सारमा जनताको सार्वभौम सत्तालाई अस्वीकार गर्नु हो’, ओलीले भने, ‘नीतिहिन गठबन्धनको…

पछिल्लो २४ घण्टामा ९८२१ जनाले जिते कोरोना, ६९५१ संक्रमित थपिए

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ९ हजार ८ सय २१ जनाले कोरोना भाइरस (कोभिड–१९) जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना जित्नेको संख्या चार लाख २८ हजार ६७० पुगेको छ । त्यसैगरी २४ घण्टामा ६ हजार…

संसद् विघटन मुद्दा हेर्दाहेर्दैमा, अर्को सुनुवाइ आइतबार हुने

काठमाडौं : संसद विघटनविरूद्ध परेका रिटमाथिको सुनुवाइ नसकिएकाले हेर्दाहेर्दैमा राखिएको छ। अब अर्को सुनुवाइ आइतबार हुनेछ। शुक्रबार बसेको संवैधानिक इजलासले मुद्दा हेर्दाहेर्दैमा राखेको हो। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित पाँच जनाको संवैधानिक इजलासले आइतबारका लागि सुनुवाइ सारेको हो। इजलासमा प्रधानन्यायाधीश राणाले आफूसहित…

संसद् विघटन : रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ सुरु

काठमाडौं : सर्वोच्च अदालतमा संसद् विघटनविरुद्ध परेका रिटमाथि सुनुवाइ सुरु भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको अध्यक्षतामा गठन भएको संवैधानिक इजलासमा रिटमाथि सुनुवाइ सुरु भएको हो। इजलासममा प्रधानन्यायाधीश राणाले आफूसहित न्यायाधीशहरू दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेज बहादुर केसी र बमकुमार श्रेष्ठ…

संसद विघटन : सर्वोच्च अदालतद्वारा संवैधानिक इजलास गठन

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुको सुनुवाइको लागि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नेतृत्वमा संवैधानिक इजलास गठन भएको छ । संवैधानिक इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ छन् । सर्वाेच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार शुक्रबार…

काठमाडौं उपत्यकाको निषेधाज्ञा : एक पटकलाई चेतावनी, दोस्रो पटक कारबाही

काठमाडौं : काठमाडौं उपत्यकामा शुक्रबारदेखि थप गरिएको निषेधाज्ञामा पहिलेभन्दा निकै नै कडाइ गरिने भएको छ। शुक्रबारदेखि लागु हुने गरी थप एक साताको लागि तोकिएको निषेधाज्ञामा यसअघि भन्दा कडाइ गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । शुक्रबारबाट लागू भएको निषेधाज्ञामा किराना…

यास चक्रवातको प्रभाव : यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं : बंगालको खाडीमा विकसित यास चक्रवातको प्रभावका कारण शुक्रबार सुदूरपश्चिमबाहेकका प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेशमा भने केही स्थानमा मात्र मेघगर्जन र चट्याङसहित वर्षा हुने महाशाखाले…

एकै दिन ७,२२६ संक्रमणमुक्त, पछिल्लो २४ घण्टामा ६,९३९ जनामा संक्रमित थपिए

काठमाडौं : पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७,२२६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,९३९ जना नयाँ संक्रमित भेटिँदा ७,२२६ जना संक्रमणमुक्त भएका हुन् । २० हजार ४१४ पीसीआर परीक्षणमा ६,७३१ र ५७८ एन्टिजेन परीक्षणमा…

संसद विघटनसम्बन्धी सबै मुद्दा संवैधानिक इजलासमा

काठमाडौं : सर्वोच्च अदालतले संसद विघटनसम्बन्धी सबै रिटलाई संवैधानिक इजलासमा पठाएको छ । बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद विघटनसम्बन्धी सबै मुद्दा संवैधानिक इजलासमा पठाउने आदेश दिएको हो । बिहीबार जबराको इजलासमा संसद विघटनसम्बन्धी १९ वटा रिटमाथि सुनुवाइ भएको…