काठमाडौं : संसद विघटनको विरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको बेन्चमा हुने भएको छ । बिहीबार पेशी तोक्दा प्रधानन्यायाधीश जबराले १९ रिटको सुनुवाइ आफ्नो एकल बेन्चमा हुने गरी तोकेका हुन् । सर्वोच्च अदालतका अनुसार अन्तरिम आदेश…
पर्वतारोहीलाई तत्काल फिर्ता बोलाऊ, जोखिम क्षेत्रका बस्ती सार : गृह मन्त्रालय
काठमाडौं : गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अबको ३ दिन बाढी पहिरो र उच्च वर्षाको सम्भावना रहेको भन्दै बाढी पहिरोको सम्भावित जोखिम क्षेत्रका बस्तीलाई तत्काल सुरक्षित स्थानमा सार्न सरोकारवाला निकायसँग आग्रह गरेको छ । पश्चिमी बंगालको…
बक्सिङ संघले महामारीमा साधारणसभा बोलाएर जग हसाइँ ग¥यो : सविन भट्टाचार्य
काठमाडौं : नेपाल बक्सिङ संघका महासचिव सविन भट्टाचार्यले कोरोना भाइरसको महामारीले सिंगो मुलुक आक्रान्त भएका बेला अध्यक्ष राम अवालेले साधारणसभा बोलाएर ‘जग हसाइँ’ गरेको बताएका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै महासचिव भट्टाचार्यले संघको पूर्ण कार्यसमितिको सामूहिक निर्णयविपरीत र…
पछिल्लो २४ घण्टामा ६ हजार ७१४ संक्रमित थपिए, १४५ को मृत्यु
काठमाडौं : पछिल्लो २४ घन्टामा मुलुकमा ६ हजार ७१४ जनामा संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले थप ६ हजार ७१४ जनामा संक्रमण पुष्टि गरेको हो। विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ३० नमूना परीक्षणमा ६ हजार ७१४ जनामा संक्रमण देखिएको हो।…
काठमाडौंमा फेरि बर्डफ्लु देखियो : कीर्तिपुर र चन्द्रागिरीका टर्कीमा संक्रमण पुष्टि
काठमाडौं : काठमाडौंमा पुनः बर्डफ्लु संक्रमण पुष्टि भएको छ । काठमाडौंको कीर्तिपुरस्थिति दुई ठाउँ र चन्द्रागिरीमा पालिएको टर्कीमा बर्डफ्लु संक्रमण पुष्टि भएको पशु सेवा विभागले जनाएको छ । कीर्तिपुरको दुई वटा प्वाइन्ट र चन्द्रागिरीको एक ठाउँमा सोमबार बर्डफ्लु संक्रमण पुष्टिपछि…
उपेन्द्र यादवलाई महन्थ ठाकुरको स्पष्टिकरण : पार्टीको निर्णय विपरीत हिँडेको आरोप
काठमाडौं : जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेका छन् । पछिल्लो राजनीतिक घटनाक्रमबाट स्पष्ट दुई कित्तामा उभिएको जसपाका अध्यक्ष ठाकुरले पार्टीको निर्णय विपरीत कार्य गर्दै हिँडेको भन्दै यादवलाई अनुशासनको कारबाहीको व्यवस्था अनुसार स्पष्टीकरण सोधेका…
सरकारी कार्यालयका गाडी दिउँसो चल्न नपाउने, किराना पसल र डिपार्टमेन्ट स्टोर खोल्न नपाइने
काठमाडौं : निषेधाज्ञाको समयमा पनि आवतजावत नघटेको भन्दै उपत्यकाको तीन जिल्लाको प्रशासन कार्यालयले सरकारी गाडीलाई दिउँसो सञ्चालन गर्न नदिने निर्णय गरेका छन् । यसैगरी किराना पसल र डिपार्टमेन्ट स्टोर बन्द गर्ने निर्णय गरिएको छ । मंगलबार बसेको काठमाडौं, भक्तपुर र…
काठमाडौं उपत्यकामा जेठ २० सम्म निषेधाज्ञा लम्ब्याउने निर्णय
काठमाडौं : काठमाडौं उपत्यकामा जेठ २० गतेसम्म निषेधाज्ञाको अवधि लम्ब्याउने निर्णय गरिएको छ । ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले थप एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको हो । जेठ २० सम्म निषेधाज्ञा थप गर्ने निर्णय गरिएको भक्तपुरका प्रजिअ प्रेम…
पछिल्लो २४ घण्टामा ८६३६ कोरोना संक्रमित थपिए, १६९ को मृत्यु
काठमाडौं : पछिल्लो २४ घण्टामा ६ हजार चार सय ४ जनाले कोरोना जितेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना जित्नेको संख्या चार लाख ४ हजार ८८७ पुगेको छ। त्यसैगरी २४ घण्टामा कोरोनाले १६९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको…
पूर्वसभामुखहरुको राय : प्रतिनिधिसभा विघटन असंवैधानिक
काठमाडौं : पूर्वसभामुखहरुले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको बताएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको बैठकमा सहभागी पूर्वसभामुखहरु संविधानअनुसार सरकार गठनका सबै विकल्प प्रयोग नभई संसद विघटन गरिएको दाबी गरेका हुन् । बैठकमा पूर्वसभामुख घर्तीसँगै कृष्णबहादुर महरा र रामचन्द्र पौडेल उपस्थित…
केपी ओली सिंगो कम्युनिष्ट आन्दोलन बिसर्जन गर्ने पात्रका रुपमा स्थापित भए : माधव नेपाल
काठमाडौं : पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केपी ओली नेतृत्वको सरकारलाई बढारेर कानुनी राज स्थापना गर्ने दायित्व आफूहरुमा आएको बताएका छन् । एमालेका वरिष्ठ नेतासमेत रहेका नेपालले अहिलेसम्म आइपुग्दा ओलीले नेपाली जनता, कार्यकर्ता, लोकतन्त्र र सिंगो कम्युनिस्ट आन्दोलनप्रति गद्दारी गरेको भन्दै यस्तो बताएका…
उपत्यकाका सीडीओहरूको बैठक बस्दै, निषेधाज्ञा थप कडाइ गर्ने तयारी
काठमाडौं : मंगलबार काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । पूर्वनिर्धारित निषेधाज्ञाको समय सकिन दुईदिन बाँकी हुँदा निषेधाज्ञा थप गर्ने विषयमा छलफल गर्न बैठक बस्ने तयारी गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । अब…
माधव नेपालसहित ११ जनालाई साधारण सदस्य नरहने गरी कारबाही, १२ जनालाई २४ घन्टे पुर्जी
काठमाडौं : बालुवाटारमा बसेको एमाले स्थायी समितिको बैठकले स्पष्टीकरण सोधिएका माधव नेपाल र झलनाथ खनालसहित ११ जना नेतालाई कारबाही गर्ने निर्णय गरेको छ। पार्टीले सोधेको स्पष्टीकरण नदिने जबाफ प्राप्त भएपछि स्थायी समितले यस्तो निर्णय गरेको हो। सोमबार अपरान्ह बालुवाटारमा एमाले अध्यक्ष…
सोमबार ७४२५ जनामा कोरोना संक्रमण पुष्टि, १८५ जनाको मृत्यु
काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप ७४२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ७ हजार १३५ जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १९ हजार ८४६ र एन्टिजेन विधिबाट ६०७ जनाको परीक्षण…
१४६ सांसदको रिट : संसद पुनर्स्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग
काठमाडौं: संसद् विघटन र चुनावको घोषणा असंवैधानिक र अलोकतान्त्रिक रहेको दाबी गर्दै पाँच दलका शीर्ष नेता रिट दर्ता गर्न सोमबार सर्वोच्च अदालत पुगेका छन्। नेपाली कांग्रेस, नेकपा एमालेको माधव नेपाल पक्ष र जनमोर्चा, नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव-डा. बाबुराम भट्टराई…
विपक्षी गठबन्धनका सांसदले आज सर्वोच्चमा रिट दायर गर्ने
काठमाडौं : विपक्षी गठबन्धनका सांसदहरु संसद विघटनविरुद्ध रिट हाल्न सोमबार सर्वोच्च अदालत जाँदैछन् । रिट हाल्नका लागि आवश्यक सबै कागजपत्र आइतबार नै जुटाएका उनीहरु सोमबार बिहान सर्वोच्च जान लागेका हुन् । नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले कार्यालय समय सुरु हुनासाथ…
कोरोनाबाट थप १९३ जनाको मृत्यु , ७ हजार ९१४ मा संक्रमण
काठमाडौं : नेपालमा कोरोना संक्रमण तीव्ररुपमा फैलिइरहेको छ। दिनप्रतिदिन संक्रमित र मृत्यु दर बढिरहेको छ। पछिल्लो २४ घन्टामा मुलुकमा ७ हजार ९१४ जनामा संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले थप ७ हजार ९१४ जनामा संक्रमण पुष्टि गरेको हो। जम्मा १८…
