काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप निर्यातमा भारतले लगाएको प्रतिबन्धको असर ९१ मुलुकमा परेको बताएको छ । भारतले खोप निर्यातमा लगाएको प्रतिबन्धको कारण नै यी मुलुकमा कोरोनाको नयाँ भेरियन्ट फैलिने जोखिम पनि अत्यधिक देखिएको डब्ल्यूएचओको…
एक हप्ताभित्र उपचार शुल्क सार्वजनिक गर्न अस्पताललाई निर्देशन
काठमाडौं : सरकारले उपचारवापत लाग्ने शुल्कको विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै बिरामीको उपचारवापत लाग्ने रकम ७ दिनभित्र सार्वजनिक गर्न सरकारी, निजी, सामुदायिक सबैथरि अस्पताललाई निर्देशन दिएको हो ।…
मंगलबार ६ हजार ८५ संक्रमित थपिए, ६८ को मृत्यु
काठमाडौं : पछिल्लो २४ घन्टामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा परीक्षण गराएका २० हजार १६५ नमूनामध्ये ६ हजार ८५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। १७ हजार…
काठमाडौं उपत्यकामा निषेधाज्ञाको मोडालिटी परिवर्तन : खाद्यान्न पसल बिहान खुल्ने
काठमाडौं : काठमाडौं उपत्यकामा विगत एक महिनादेखि जारी निषेधाज्ञाको मोडालिटी परिवर्तन हुने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार मोडालिटी परिवर्तन गर्ने तयारी गरेको हो। जिल्ला प्रशाननले अब खाद्यान्न, किराना पसल, डिपार्टमेन्ट स्टोर, अनलाइन डेलीभरी, किताब पसल बिहान १० बजेसम्म खुल्न…
प्रतिनिधिसभा विघटनविरुद्धको सुनुवाइ जेठ २३ मा : अर्काे संवैधानिक इजलास गठन हुने
काठमाडौँ : सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदनमाथि यही जेठ २३ गते सुनुवाइ हुने भएको छ । संवैधानिक इजलास गठनसम्बन्न्धी विवाद भएपछि नयाँ इजलास गठन गरी उक्त विषय सुनुवाइ गर्न पेशी तोकिएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार…
काठमाडौं उपत्यकामा थपिन सक्छ निषेधाज्ञा
काठमाडौं : कोरोना सङ्क्रमणको दोस्रो लहर फैलिएसँगै यसको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरिएको एक महिना पुगेको छ । कोरोना सङ्क्रमणको अवस्था हेरेर जेठ अन्तिमसम्म निषेधाज्ञा थप्ने तयारीमा प्रमुख जिल्ला अधिकारीहरू लागेका छन् । काठमाडौँ, ललितपुर र…
एसईई परीक्षा यस वर्ष पनि नहुने, आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गरिने
काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको कानुनीमन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिए । विभागीय मन्त्रालय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद बैठकले…
पछिल्लो २४ घण्टामा ६४९१ ले कोरोना जित्दा ४७६२ संक्रमित थपिए
काठमाडौँ: पछिल्लो २४ घण्टामा कोभिड संक्रमणबाट देशभर ६४९१ जना संक्रमित निको भएका छन्। यससँगै सोमबारसम्म देशभर ४ लाख ४७ हजार ४४६ संक्रमित निको भइसकेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितहरु निको हुने दर ७९.७ प्रतिशत हो । पछिल्लो २४…
राष्ट्रियसभा उपनिर्वाचन, लुम्बिनीमा कांग्रेस उम्मेदवार पाण्डेय विजयी
काठमाडौं : राष्ट्रियसभा सदस्यका लागि भएको उप निर्वाचनमा लुम्बिनी प्रदेशबाट दृगनारायण पाण्डेय निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार पाण्डेयलाई माओवादी केन्द्र, जसपा उपेन्द्र यादव समूह, राष्ट्रिय जनमोर्चा र एमाले माधव नेपाल समुहको समर्थन रहेको थियो । पाण्डेयले ५४६ मतभार अन्नतर्ले…
चिनियाँ खोप ५५ देखि ६५ वर्षकालाई
काठमाडौं : चीनले नेपाललाई अनुदानस्वरुप दिने घोषणा गरेको १० लाख डोज खोप ५५ देखि ६५ वर्ष उमेर समूहका व्यक्तिलाई दिइने भएको छ । उक्त खोप लिन नेपाल एयरलाइन्सको विमानबाट मंगलबार खोप नेपाल आइपुग्दैछ । भेरोसेल नामको सो खोप ५५ देखि…
लुम्बिनी प्रदेशमा मतदान शुरु
दाङ : लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि मतदान शुरु भएको छ । निर्धारित समय बिहान ९ बजेदेखि मतदान शुरु भएको हो । मुख्यमन्त्री शङ्कर पोखरेलले सबैभन्दा पहिला मतदान गर्नुभएको छ । त्यसपछि सभामुख पूर्णबहादुर घर्तीलगायत उपसभामुख, अन्य मन्त्रीहरुले मतदान गर्नुभएको…
आइतबार चार हजार ३६९ जनामा संक्रमण, १०९ जनाको मृत्यु
काठमाडौं : पछिल्लो २४ घण्टामा ४,३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९८६ जनामा पीसीआर परीक्षण गर्दा ३७०२ र १७८४ एन्टिजेन परीक्षणमा ६६७ जना गरी ४,३६९ जनामा संक्रमण पुष्टि भएको हो…
संसद विघटनको मुद्दा आइतबार पनि हेर्दाहेर्दैमा
काठमाडौं : संसद विघटनसम्बन्धी मुद्दामा आइतबारका लागि बहस सकिएको छ । रिट निवेदक पक्ष र सरकारी वकिलहरुले आइतबार संवैधानिक इजलासका न्यायाधीशमाथि उठेको प्रश्नबारे बहस गरे । आइतबार यस विषयमा दुबै विषयमा दुबै तर्फको बहस सकिएको छ । तर मुद्दाको तथ्यमा…
पाँच दलका शीर्ष नेताको वक्तव्य : अध्यादेशबाट बजेट संविधानको ठाडो उलंघन
काठमाडौं : विपक्षी पाँच गठनबन्धनले सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि कामकारवाही नगर्न चेतावनी दिएको छ। आइतबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पाँच गठबन्धनको बैठकले संविधान विपरितका र अलोकतान्त्रिक कामकारवाहीमा सहयोगी नहुन राज्यका सबै अंग र नियकाहरुलाई…
संसद विघटन : संवैधानिक इजलासमा सुनुवाइ सुरु
काठमाडौं : संसद विघटनविरुद्धका रिटमाथि आइतबारको सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो । अधिवक्ताहरुले संवैधानिक इजलासमा राखिएका न्यायाधीश बमकुमार श्रेष्ठबारे प्रश्न उठाउने तयारी गरेका छन् ।न्यायाधीश श्रेष्ठ तत्कालीन नेपाल कम्युनिष्ट…
नेपालको फराकिलो हार
काठमाडौं : घरेलु टोली इराकविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल ६–२ को फराकिलो अन्तरले पराजित भएको छ । बसरास्थित अल्फायहा अन्तर्राष्ट्रिय मैदानमा पहिलो हाफमा इराकले ४–२ को अग्रता लिएको थियो । खेलको आठौं मिनेटमा इराकका अला अब्दुल खासिनले फ्रिकिकमा गोल गर्दै घरेलु…
१६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट
काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको वार्षिक आयव्यय विवरण प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् । सरकारले चालु आर्थिक…
