काठमाडौं : हाल देशका ५८ जिल्लामा जिल्लाभर निषेधाज्ञा जारी छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको हो । पछिल्लो समय निषेधाज्ञा खुकुलो गरिएको छ । गृह मन्त्रालयका अनुसार काठमाडौं उपत्यकासहित अधिकांश जिल्लामा यही साउन १० गतेसम्म…
सिल्पा पतिलाई गम्भीर आरोप : अश्लिल चलचित्र बनाएको प्रहरीको दाबी
मुम्बई : बलिउड अभिनेत्री सिल्पा सेट्टीका श्रीमान् राज कुन्द्रालाई पक्राउ परेका छन् । उनलाई सोमबार राति मुम्बई प्रहरीको क्राइम बौन्चले पक्राउ गरेको हो । लामो समयदेखि विभिन्न व्यवसायमा संलग्न राजलाई अश्लिल चलचित्र बनाएर एपमार्फत सार्वजनिक गरेको आरोपमा पक्राउ गरिएको हो…
तीनदिन भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौं : मनसुन सक्रिय हुँदा आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङ्गसहित भारी र धेरै भारी वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी…
मेरो भविष्यमाथि खेलबाड भयो : एथलेटिक्स प्रशिक्षक मल्ल
काठमाडौं : एथलेटिक्स प्रशिक्षक इन्द्रकुमारी मल्लले ल्याबको गल्तीको कारण आफ्नो ओलम्पिक यात्रा रोक्नु अन्यायपूर्ण भएको बताएकी छिन् । कोभिड-१९ को पीसीआर रिपोर्ट पोजेटिभ आएपछि प्रशिक्षक मल्लले टोकियो ओलम्पिक जाने मौका गुमाएकी थिइन् । मल्लको शनिबार गरिएको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ…
माधव नेपाल बाहेकको एमाले एकता
काठमाडौं : पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदले फ्लोर क्रस गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको भोलिपल्ट सोमबार नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बस्यो र २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गर्यो । तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा बसेको बैठकमा…
खोप उत्पादक देशसँग नेपालले माग्यो थप खोप
काठमाडौं : सरकारले नेपाललाई अनुदान वा खरिदमार्फत थप खोप उपलब्ध गराउन खोप उत्पादक देशलाई आग्रह गरेको छ ।मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले नेपाललाई खोप र अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने सबै देशलाई धन्यवाद दिने निर्णय गरेको छ । ‘साथै अनुदान वा…
यी स्थानमा लगाइँदै छ जोन्सन एन्ड जोन्सनको कोरोना खोप
काठमाडौं : अमेरिकाले नेपाललाई अनुदानमा दिएको जोनसन एण्ड जोनसन कम्पनीको कोरोनाविरुद्धको खोप अभियान आजदेखि सुरु गरिंदै छ । खोप पुग्न बाँकी रहेका दुर्गम जिल्ला बाहेकका सबै जिल्लाहरुमा आजबाट खोप अभियान सुरु हुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले जानकारी…
देउवालाई एमालेका २२ सांसदको विश्वासको मत
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिँदा नेकपा एमालेका २२ जना सांसदले उनको पक्षमा मतदान गरेका छन् । देउवाले प्रतिनिधिसभामा १६५ मत पाउँदा नेकपा एमालेका २२ सांसदले मत दिएका हुन् । मत दिनेमा माधव नेपाल पक्ष मात्र नभई…
प्रधानमन्त्री देउवालाई विश्वासको मत : पक्षमा १६५ विपक्षमा ८३
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । आइतबार राति भएको मतदानमा देउवाको पक्षमा १६५ र विपक्षमा ८३ मत परेको हो । उनलाई कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकटका केही सांसद, माधव कुमार…
ओली समूहका चार सांसदले दिए देउवालाई विश्वासको मत
काठमाडौं : नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षधर चार सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । सांसदहरु प्रेम आले, कृष्णकुमार श्रेष्ठ ‘किसान’, गोपाल बम र धनबहादुर बुढाले देउवालाई मत दिएका हुन् ।
संवैधानिक परिषद् अध्यादेश खारेज
काठमाडौं : अघिल्लो ओली सरकारले मंसीर ३० गते जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश देउवा सरकारले खारेज गरेको छ । प्रतिनिधिसभाको यो अधिवेशनको पहिलो बैठकमा अध्यादेश पेश हुने र त्यो असफल हुने निश्चित जस्तै भएको अवस्थामा सरकारले मन्त्रिपरिषद बैठकबाटै निर्णय…
सरकारको प्राथमिकता खोप : प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सरकारको मुख्य प्राथमिकता कोरोना भाइरसविरुद्धको खोपमा भएको बताएका छन् । प्रतिनिधिसभामा विश्वासको मत माग्ने क्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री देउवाले आफ्नो सरकारको पहिलो र मुख्य प्राथमिकता खोप मात्रै रहेको बताएका हुन् ।…
प्रधानमन्त्री देउवाले मागे विश्वासको मत
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत मागेका छन् । पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो वैठकमा उनले आफूलाई विश्वासको मत दिन सांसदहरुलाई आग्रह गरेका हुन् । देउवाले विश्वासको मत मागेपछि त्यस विषयमा प्रतिनिधिसभामा रहेका दलका नेताहरुले धारणा राखिरहेका छन् ।
महन्थ ठाकुर पक्षले पनि देउवालाई विश्वासको मत दिने
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले ठाकुरलाई पत्र लेखेर विश्वासको मत दिन आग्रह गरेका थिए । त्यसलगत्तै बसेको बैठकले देउवालाई…
विश्वासको मत लिने प्रस्तावमाथि मतदान हुँदै : यस्तो छ संसद्को अंकगणित
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार विश्वासको मत दिँदैछन् । विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता भएको छ। प्रतिनिधिसभाको आइतबारको दोस्रो बैठकमा उनले विश्वासको मत लिन लागेको संसद सचिवालयले जनाएको छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सङ्घीय संसद्…
एमाले सांसद भीम रावलले दिए राजीनामा
काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामाको घोषणा गरेका छन् । अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित भएका उनले आइतबार सिंहदरबारमा भएको माधव नेपालपक्षका सांसदहरुको भेलामा उनले राजीनामा दिएको घोषणा गरेका हुन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर…
उपेन्द्र यादव पक्षले माग्यो सात मन्त्री र एक राज्यमन्त्री
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले सरकारमा सहभागी दलहरुबीच समान रुपमा मन्त्रालय बाँडफाँट हुनुपर्ने बताएको छ । साथै संविधान संशोधन, नागरिकता विधेयक, मधेस आन्दोलनका क्रममा लागेका फिर्ता र कार्यकर्ताको रिहाइको मुद्दालाई सम्बोधन गर्ने प्रतिवद्धता सरकारको न्यूनतम…
