काठमाडौं : हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३१ हजार ३५५ रहेको छ । काठमाडौं उपत्यकामा मात्रै सक्रिय संक्रमितको संख्या आठ हजार ६६९ छ । त्यसमध्ये काठमाडौंमा मात्रै पाँच हजार ९९५ सक्रिय संक्रमित छन् । हाल ललितपुरमा एक हजार ५४०…
शनिबार ३१०६ जनामा कोरोना संक्रमण, २३ जनाको मृत्यु
काठमाडौं : पछिल्लो २४ घण्टामा ३,१०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,२६३ जनामा गरिएको पीसीआर परीक्षणमा २,२८० र ४,२५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८२६ जना गरी ३,१०६ जनामा संक्रमण पुष्टि भएको हो…
आज देशका धेरै स्थानमा पानी पर्ने, चार वटा प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं : जल तथा मौसम विज्ञान विभागका अनुसार आज विहान देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ का केही र बाँकी प्रदेशका एक–दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षा भैरहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा…
एकैदिन ३६११ जना कोरोना संक्रमित थपिए, २७ जनाको मृत्यु
काठमाडौं : पछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ७८३ पीसीआर परीक्षण गर्दा २ हजार ४६७ जना र ४ हजार ८७८ एन्टिजेन परीक्षण गर्दा १ हजार १४४ गरी ३ हजार ६११…
चीनबाट थप ६० लाख खोप ल्याउने प्रक्रिया अगाडि बढ्यो : स्वास्थ्य मन्त्रालय
काठमाडौं : सरकारले चिनियाँ कम्पनी सिनोफार्मबाट थप ६० लाख डोज कोरोना खोप खरिदका लागि सम्झौता अगाडि बढेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै सिनोफार्म कम्पनीसँग ६० लाख डोज खोप खरिदको सम्झौता…
टाेकियाे ओलम्पिकमा नेपालको यात्रा सकियो
काठमाडौं : जापानमा भइरहेको टोकियो ओलम्पिक २०२० मा नेपाली एथ्लेटिक्स खेलाडी सरस्वती चौधरी प्रारम्भिक चरणबाटै बाहिरिएकी छिन् । शुक्रबार बिहान भएकाे महिला १०० मिटर दौडको प्रारम्भिक चरणको हिटमा सरस्वती ९ खेलाडी मध्ये आठाैं भइन् । उनी अघिल्लाे चरणमा पुग्न असफल…
पूर्वमाओवादीका नेताहरुको रिट ‘हेर्न नभ्याइने’मा
काठमाडौँ : नेकपा माओवादी केन्द्रबाट निष्कासित चार नेताहरुले सांसद पद जोगाउन माग गर्दै दिएको रिटमा सर्वोच्च अदालतले हेर्न नभ्याइनेमा राखिदिएको छ । यससँगै उक्त मुद्दाको सुनुवाइ अहिलेका लागि रोकिएको छ । न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले उक्त मुद्दा बिहीबार हेर्न…
बिहीबार ३३६५ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु
काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ३,३६५ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५५५ पीसीआर परीक्षणमा २३३५ जना र ४६८७ एन्टिजेन परीक्षणमा १०३० जना गरी ३३६५ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना…
कांग्रेस क्रियाशील सदस्य विवाद : देशभर १ सय २१ वटा वडाको सदस्यता स्थगित
काठमाडौं : कांग्रेस क्रियाशील सदस्यता विवादका कारण देशभर १ सय २१ वटा वडामा स्थगित गरिएको छ । महाधिवेशनका लागि तल्लो तहका तथा सबैभन्दा महत्वपूर्ण मतदाताका रूपमा रहने क्रियाशील सदस्यता विषयमा छानबिन समितिले बुझाएको प्रतिवेदनअनुसार देशभर १ सय २१ वडाको सदस्यता…
छवटा प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौं : मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी तराई भू–भाग नजिक रहँदा गण्डकी र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बांकी प्रदेशहरुमा आंशिकदेखि सामान्य बदलीको भएको छ । गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ ।…
बुधबार ३८४० जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु
काठमाडौं : पछिल्लो २४ घण्टामा देशभरमा ३८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८८६ पीसीआर परीक्षण गर्दा २,६३४ र ४,९२२ एन्टिजेन परीक्षणमा १,२०६ जना गरी ३,८४० जनामा संक्रमण पुष्टि भएको हो ।…
हिटबाटै बाहिरिन गौरिका
काठमाडौं : टोकियो ओलम्पिकमा निकै आशा गरिएकी जलपरी गौरिका सिंह पनि हिट चरणबाटै बाहिरिएकी छन् । टोकियो ओलम्पिकअन्तर्गत बुधबार भएको पौडीको महिला एक सय मिटर फ्रिस्टाइलको हिट चरणमा राष्ट्रिय कीर्तिमानमा सुधार गरे पनि गौरिका हिट चरणबाटै बाहिरिएकी हुन् । हिट…
कोभिड–१९ को तेस्रो लहर : मुख्य निसाना बालबालिका
काठमाडौं : सरकारले बालबालिकाका लागि खोप तयार नभइसकेका कारण कोरोना संक्रमणको जोखिम रहेको बताएको छ । खोप लगाउन नपाएका बालबालिका अब आउन सक्ने कोरोना संक्रमणको तेस्रो लहरको उच्च जोखिममा पर्न सक्ने सरकारले जनाएको छ । ‘कतिपय विकसित मुलुकमा बालबालिका मात्र…
भारतमा रेल र बस ठोक्किंदा १८ जनाको मृत्यु
काठमाडौं : भारतको उत्तर प्रदेश राज्यमा पर्ने बाराबंकी जिल्लामा रेलले बसलाई ठक्कर दिंदा १८ जनाको मृत्यु भएको छ । १९ जना घाइते भएका छन् । लखनउ–अयोध्या रोडमा मंगलबार राति उक्त दुर्घटना भएको हो । भारतीय मिडियाहरुका अनुसार सडक किनारमा रोकिराखेको…
नेपालमा फेरि भेटियो कोरोनाको नयाँ भेरियन्ट
काठमाडौँ: नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट फेरि भटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४७ वटा नमुनामध्ये तीन जनामा डेल्टा भेरियन्टको उत्परिवर्तन भेटिएको हो । यस भेरियन्टलाई डेल्टा प्लस नामले चिनिन्छ । देशका विभिन्न प्रयोगशालाबाट संकलित ४७ नमुनामध्ये सबैमा…
रवीन्द्र मिश्रको प्रस्ताव गैरसंवैधानिक : आदिवासी जनजाति महासंघले
काठमाडौं : आदिवासी जनजाति महासंघले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको दस्तावेज गैरसंवैधानिक र गैरराजनैतिक भएको टिप्पणी गरेको छ । महासंघका अध्यक्ष जगत बराममगरले प्रेस वक्तव्य जारी गर्दै संघीयता खारेज र धर्मनिरपेक्षता सम्बन्धी जनमतसंग्रह गर्नुपर्ने मिश्रको प्रस्ताव संवैधानिक हुननसक्ने बताएका हुन् ।…
कोरोनाबाट विश्वभर ४१ लाख ३६ हजारको मृत्यु
काठमाडौं : कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या ४१ लाख ३६ हजार ५१८ पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ३६६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४ लाख ८३ हजार ४७५…
