समाचार Archives | Page 63 of 122 | नेपालमाला

 

यस्ता छन् नेपालका जनजातिको मौलिक परम्परागत नाचहरू

काठमाडौं : हरेक जातजातिको मौलिक संस्कृति आफ्नै किसिमको नृत्य र अन्य संस्कारसँगै सुरु हुन्छ । कुनै जातिले मान्छेको अन्तिम संस्कारमा नृत्यलाई प्राथमिकता दिने गर्छन् भने कतिपय कतिपयले अन्य सांस्कृतिक गतिविधिमा आफूलाई ढालिरहेका हुन्छन् । तर जुनसुकै जातिमा पनि नृत्यलाई भने…

काठमाडौं उपत्यकामा करिब तीन हजार जना संक्रमित

काठमाडौं : काठमाडौं उपत्यकामा एकै दिन झण्डै तीन हजार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा दुई हजार ४०४, ललितपुरमा ४१९ र भक्तपुरमा १३३ गरी २९५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो…

भारतबाट खोप आउन अझै दुई महिना लाग्‍ने

काठमाडौँ : आगामी जुलाई महिना अगाडी भारतले नेपालसहित छिमेकी मुलुकहरु बंगलादेश र श्रीलंकालगायतलाई खोप उपलब्ध गराउने सम्भावना कम रहेको भारतीय अधिकारीहरुले बताएका छन् । भारतमा कोरोना संक्रमितको संख्या केही साता यता ह्वात्तै बढेको छ भने मे १ देखि भारतले १८…

आइसीयू र भेन्टिलेटर तत्काल व्यवस्था गर्न देउवाको अपिल

काठमाडौं : कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संक्रमण व्यापक बढेको भन्दै आईसीयू र भेन्टिलेटरको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन्। शुक्रबार निजी निवास बूढानीलकण्ठमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै देउवाले सरकारसँग यस्तो आग्रह गरेका हुन्। संक्रमण व्यापक भएको अवस्थामा आईसीयू र भेन्टिलेटर…

कांग्रेसको साढे सात लाख क्रियाशील सदस्य

काठमाडौं : नेपाली कांग्रेसमा आसन्न १४ औँ महाधिवेशनका लागि निर्धारित समयसम्म साढे सात लाख बढी क्रियाशील सदस्यता पार्टीको वेबसाइटमा अपलोड गरिएको छ। कांग्रेस केन्द्रीय कार्यसमितिको यही वैशाख ६ गते बसेको बैठकले अन्तिम पटकका लागि जिल्ला कार्यसमितिहरुले नयाँ क्रियाशील सदस्यता र नवीकरण…

बाँकेमा कोरोनाबाट एकैदिन ११ सङ्क्रमितको मृत्यु

राँझा : बाँकेका अस्पतालमा भर्ना भएका ११ जना कोरोना सङ्क्रमितको बिहीबार एकै दिन उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका आठ, कैलालीका दुई र बर्दियाका एक जना रहेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका कोरोना स्रोत व्यक्ति तेज वलीले…

काठमाडौं उपत्यकामा थप १५ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं :  काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १५ सय ६१ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका ११ सय २७ जना, भक्तपुरका १८२ जना र ललितपुरका २५२ जनामा कोरोना संक्रमण भेटिएको हो। बिहीबार मात्रै नेपालमा पछिल्लो २४…

छोराका लागि खोप पाउन जब स्वास्थ्य सेवा प्रमुखको खुट्टा ढोग्न पुग्छिन एक आमा

नोयडा : अहिले छिमेकी मुलुक भारत कोरोना भाइरसको महामारीले निकै संकटमा परेको छ । भारतमा दैनिक साढे तीन लाखसम्म कोरोना संक्रमित बढिरहेका छन् भने मृत्यु हुनेको संख्या पनि दैनिक रुपमा बढिरहेको छ । यस्तोमा नोयडामा एउटा विक्षिप्त बनाउने एउटा तस्बिर…

पूर्व रानी कोमल शाह आइसियूमा : हाईफ्लो अक्सिजनको सपोर्ट

काठमाडौं : कोरोना भाइरस संक्रमित पूर्वरानी कोमल शाहलाई आइसियूमा राखेर उपचार थालिएको छ । शाहमा अक्सिजनको मात्रा कम देखिएपछि आइसियूमा सारिएको हो । ‘उहाँलाई श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि आइसियूमा सारिएको हो । अहिले उहाँलाई हाई फ्लो…

पर्सामा आज एकै दिन १६९ सङ्क्रमित भेटिए

पर्सा : पर्सामा आज एकै दिन १६९ जना कोरोना सङ्क्रमित फेला परेका छन् । वीरगञ्जको नारायणी अस्पतालमा २८८ जनाको स्वाबको नमूना परीक्षण गर्दा आज बिहान आएको रिपोर्टमा १० वर्षदेखि ७७ वर्ष उमेर समुहका १३३ पुरुष र ३६ महिलामा सङ्क्रमण पुष्टि…

खोप लगाउन लाम   

काठमाडौँ : थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा डल्लुका सुरेश बोगटी कोभिड–१९ विरुद्धको खोपको पहिलो मात्रा लगाउनका लागि बिहान ६ बजे पुग्नुभयो । उहाँ पुग्दा टोकन लिनेको भीड थियो । बिहान ७ बजेदेखि बाँडिएको टोकन केहीबेरमा नै सकियो ।…

निषेधाज्ञामा पनि नियमित उडान

काठमाडौँ :  काठमाडौँ उपत्यकालगायत मुलुकका विभिन्न जिल्लामा बिहीबारदेखि निषेधाज्ञा लागू हुँदैछ । निषेधाज्ञाकैबीच आन्तरिक तथा अन्तरराष्ट्रिय उडान नियमित हुनेभएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले निषेधाज्ञा लागू गरिएका अवस्थामा पनि दुवैतर्फका उडान नियमित हुने जनाएको छ ।…

लकडाउनमा विवाहका सवारीलाई पास नचाहिने

काठमाडौं : निषेधाज्ञाको समयमा विवाहका लागि प्रयोग गरिने सवारी साधनका लागि पास नचाहिने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबारदेखि गर्न लागेको निषेधाज्ञाका लागि थप आदेशमा विवाहका पास नचाहिने उल्लेख गरेको हो। प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले मंगलबार जारी गरेको थप…

वीरगन्जमा दुई कोरोना सङ्क्रमितको मृत्यु

पर्सा : वीरगञ्जको नारायणी अस्पतालमा उपचार गराइरहेका दुई कोरोना सङ्क्रमितको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ । कडा निमोनिया र श्वासप्रश्वासमा समस्या रहेका सर्लाहीको दङ्गाहा–४ निवासी ४३ वर्षीय पुरुष र बाराको शवर्ण नगरपालिका–७ निवासी ३० वर्षीया महिलाको उपचारका क्रममा…

१२५ महिला बेचिनबाट जोगिए

–राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर प्रलोभनमा पारेर भारततर्फ लग्दै गरेका १२५ महिला बेचबिखन हुनबाट जोगिएका छन् । माइती नेपाल कञ्चनपुरले सीमानाका गड्डाचौकी र झोलुङ्गे पुल हुँदै भारततर्फ लैजाँदै गरेका महिलाको रोकथाम गरी घर फिर्ता पठाएको हो । गत १४ महिनाको अवधिमा भारततर्फ…

काठमाडौँ उपत्यकामा अत्यावश्यक बाहेकका सबै सेवा १६ गतेदेखि एक सातालाई बन्द

काठमाडौँ : काठमाडौँ उपत्यकामा यही वैशाख १६ देखि २२ गते मध्यरातसम्म अत्यावश्यक बाहेकका सेवा र यातायात बन्द हुने भएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले आज साँभm एक आदेश जारी गर्दै अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने…

अक्सिजन प्रयोग हुने उद्योग बन्द गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजन प्रयोग गरिने उद्योगधन्दा केही समयका लागि बन्द गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले उद्योग मन्त्रालयलाई पत्र लेख्दै कोभिड–१९ का सङ्क्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिनका लागि उद्योगधन्दा केही समय…