काठमाडौं : प्रधानमन्त्री केपी ओलीले संसदबाट विश्वासको मत लिने निर्णय गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार वसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले आफूले विश्वासको मत लिने जानकारी गराएको स्रोतले बतायो। मन्त्रिपरिषद् बैठक वालुवाटारमा जारी छ।
वैशाख २७ गते संसदबाट विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री रहेको बताइएको छ।यसबारेमा परामर्श गर्न प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवासतर्फ गएका छन्।

नेपालमाला
