समाचार Archives | Page 65 of 122 | नेपालमाला

 

पछिल्लो २४ घन्टामा ३३२ जनामा कोरोना संक्रमण

काठमाडौं : पछिल्लो २४ घन्टामा थप ३३२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। ४ हजार ६ नमूना पीसीआर परीक्षण गराउँदा ३३२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो २४ घन्टामा ७९ जना डिस्चार्ज भएका छन्।…

कांग्रेस केन्द्रीय समितिको बैठक चैत ३० मा

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चैत ३० गते बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार एक विज्ञप्ति जारी गरी चैत २७ गते शुक्रबार बस्ने भनिएको बैठक चैत ३० गते बस्ने गरी सारिएको जानकारी दिएका छन्।…

पछिल्लो २४ घन्टामा ३३२ जनामा कोरोना संक्रमण

काठमाडौं : पछिल्लो २४ घन्टामा थप ३३२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। ४ हजार ६ नमूना पीसीआर परीक्षण गराउँदा ३३२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो २४ घन्टामा ७९ जना डिस्चार्ज भएका छन्।…

बिस्केट जात्रा मनाउन रोक, स्थानीयवासीद्वारा विरोध

भक्तपुर :   आठ रात नौ दिनसम्म भक्तपुरमा भव्यरूपमा मनाइने ऐतिहासिक एवं सांस्कृतिक पर्व बिस्केट जात्रा मनाउन जिल्ला प्रशासन कार्यालय भक्तपुरले रोक लगाएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले जात्रा, पर्व मनाउँदा यसको महामारी फैलिनसक्ने भन्दै जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन…

नेपाल खेलकुद महासंघको केन्द्रीय कमिटी विस्तार : सचिवमा अर्जुनभक्त राई चयन

काठमाडौं : नेपाल खेलकुद महासंघ (नेकोस) ले केन्द्रीय कमिटी विस्तार गरेको छ । चैत २१ गते भएको केन्द्रीय कमिटीको निर्णय सावर्जनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा सो बारे जानकारी गराइएको हो । नेपाल खेलकुद महासंघका अध्यक्ष पूर्व युवा तथा खेलकुद…

शनिबार १२८ जनामा कोरोना सङ्क्रमण पुष्टि   

काठमाडौँ : देशभर पछिल्लो २४ घण्टामा थप १२८ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय दुई हजार ७२७ जनाको नमूना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस…

एमाले नेपाल समूहको दुई महिने कार्यक्रम सार्वजनिक

काठमाडौँ: माधवकुमार नेपाल नेतृत्वको नेकपा एमाले समूहले पार्टी पुनर्गठनको दुई महिने कार्यक्रम घोषणा गरेको छ । काठमाडौँमा शनिबार बसेको नेपाल पक्षधर स्थायी कमिटी बैठकले ‘एमालेको एकता जोगाऔँ कम्युनिस्ट आन्दोलनको रक्षा गरौँ’ नारासहित कार्यक्रम सार्वजनिक गरेको छ । नेता योगेश भट्टराईले…

पछिल्लो २४ घण्टामा १७९ कोरोना सङ्क्रमित थपिए

काठमाडौँ  :   पछिल्लो २४ घण्टामा १७९ कोरोना सङ्क्रमति भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कूल तीन हजार ५६५ को स्वास्थ्य परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमित भेटिएका हुन् । यस्तै कूल १११ जना भने निको भएका छन् ।…

मेलम्चीको साढे आठ करोड लिटर पानी उपत्यकावासीका धारामा

काठमाडौँ :  राष्ट्रपति विद्यादेवी भण्डारीले उपत्यकामा पानीको स्रोत प्रदुषित भएका बेला मेलम्चीको पानी वितरण भएपछि स्वच्छ खानेपानीको सेवा उपलब्ध भएको बताउनुभएको छ । मेलम्चीको पानी औपचारिक रुपमा वितरण शुरु गर्न आज खानेपानी मन्त्रालयले भृकुटमण्डपमा आयोजना गरेको कार्यक्रममा उहाँले तीन ढुङ्गेधाराबाट…

चीन सरकारबाट प्राप्त खोप ४० देखि ५९ वर्ष उमेर समूहलाई लगाइने

काठमाडौँ : चीनले सरकारबाट अनुदानमा प्राप्त कोभिड–१९ विरुद्धको ‘भेरोसेल’ खोप सरकारले ४० देखि ५९ वर्ष उमेरका समूहका व्यक्तिलाई लगाउने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले इन्सिडेण्ट कमाण्ड सिस्टमको आज बसेको बैठकले…

मौसममा तत्काल सुधार नहुने, सावधानी अपनाउन सुझाव

काठमाडौँ :  जल तथा मौसम विभागले आगामी तीन दिनसम्म नै वायुमण्डल स्थिर अवस्थामा रहिरहने भएकाले तुवाँलोको यस विषम मौसमी अवस्थामा तत्काल सुधार हुने नदेखिएको जनाएको छ । मनसुनपूर्वको सोमबारसम्म पनि ज्यादै न्यून वर्षा भई वायुमण्डल सुक्खा भइरहेको अवस्थामा देशका विभिन्न…

खोरमा हुर्किँदै १५ महिने पुष्पा

– टेकराज पोखरेल, नवलपुर    चितवन राष्ट्रिय निकुञ्जको मुख्य क्षेत्रबाट उद्धार गरेर ल्याइएको ‘पुष्पा’ मानिसको अभिभावकत्वमा हुर्किँदै आएकी छिन् । पुष्पालाई साढे १४ महिनाअघि चितवन राष्ट्रिय निकुञ्जमा पर्ने नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को तमासपुर क्षेत्रबाट उद्धार गरेर ल्याइएको थियो । माउसँग बिछोडिएकी दुर्लभ…

कस्तो रहला आजको मौसम ?

काठमाडौं : हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। देशको पश्चिमी पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ भने बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहेको छ। सोमबार प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य…

मुलुकभर नै देखिएन होलीको रौनक

काठमाडौँ : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण जोखिम बढेकाले आपसी खु्शीयाली साटासाट गरेर मनाउने फागु पर्व (होली)को रौनक कम देखिएको छ । गत साल ठाउँठाउँमा विभिन्न कार्यक्रम गरी होली मनाइएको थियो तर यसपाली भने त्यस्ता ठूला कार्यक्रम देखिएको…

कांग्रेस नेता जोशीको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौँ :  नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको आज अन्त्येष्टि गरिएको छ । मस्तिष्कघातका कारण शुक्रबार राति ८.२४ बजे नर्भिक अन्तरराष्ट्रिय अस्पतालमा निधन हुनुभएका नेता जोशीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । उहाँको पार्थिव शरिरमा स्व जोशीका दाजु राजुराज जोशी र…

बौद्धिक चोरी गर्ने त्रिविका ७ प्राध्यापकलाई कारवाही

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) कार्यकारी परिषद्ले बौद्धिक चोरी गर्ने प्राध्यापक, आंशिक प्राध्यापक, सहप्राध्यापकलाई कारबाहीको निर्णय गरेको छ । परिषदले एक प्राध्यापक, आंशिक प्राध्यापक, सहप्राध्यापकसहित सात जनालाई कारबाही गर्ने निर्णय गरेको त्रिवि उपकुलपति डा. धर्मकान्त बास्कोटाले बताए ।उनीहरुले फ्रान्सका प्राध्यापक…