समाचार Archives | Page 52 of 122 | नेपालमाला

 

राष्ट्रपतिबाट संवैधानिक आयोगमा २० पदाधिकारी नियुक्त

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक आयोगका २० पदाधिकारीकाे नियुक्ति गरेकी छन् । बिहीबार राष्ट्रपति भण्डारीले संवैधानिक परिषद्को सिफारिसमा २० पदाधिकारी नियुक्त गरेकी हुन् । राष्ट्रपति भण्डारीले लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग , महिला आयोगसहित संवैधानिक निकायमा २० पदाधिकारीको नियुक्ती…

आज केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौं : आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश नम्बर–१, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो वाग्मती, गण्डकी र लुम्बिनी…

काठमाडौं उपत्यकामा ४९७ कोरोना संक्रमित थपिए

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४९७ जना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३४६, ललितपुरमा ९४ र भक्तपुरमा ५७ जनामा कोरोना संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा २४२१ जनामा कोरोना भाइरस संक्रमण…

चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं : आज चार वटा प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ । आज…

विपतमा परेकालाई सहयोग गरौं : राजेश हमाल

काठमाडौं : नायक राजेश हमालले सिन्धुपाल्चोकलगायत देशका विभिन्न जिल्लाका बाढी प्रभावितलाई सबैले सहयोग गर्नुपर्नेमा जोड दिएका छन् । बाढी पहिरोका कारण सिन्धुपाल्चोक, मनाङलगायतका जिल्ला बढी प्रभावित भएको भन्दै विपदमा परेकालाई आफूले सकेको सहयोग गर्नुपर्नेमा जोड दिएका हुन् । ‘सिंगो मुलुकले…

थाहा पाइराख्नुस् कस्तो आम्दानीमा कति कर लाग्छ ?

काठमाडौं : आगामी आर्थिक वर्ष २०७८/७९ का लागि राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरको पुरस्कारवापत पाउने ५ लाखसम्मको रकममा कर नलाग्ने भएको छ । आन्तरिक राजस्व विभागले आयकर ऐन २०५८ मा भएको व्यवस्था अनुसार आगामी आर्थिक वर्ष २०७८/७९ का लागि भएका व्यवस्थाबारे सार्वजनिक गरेको…

निजी अस्पतालमा उपचार गराउने संक्रमितको खर्च सरकारले नबेहोर्ने

काठमाडौं : सरकारले निजी अस्पतालमा उपचाररत कोभिड–१९ संक्रमितको उपचार खर्च नबेहोर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा‍. समीरकुमार अधिकारीले मंगलबार एक सूचना जारी गर्दै सरकारसँग सेवा सम्झौता गरेका निजी अस्पतालहरुमा भर्ना भई उपचार गराइरहेका संक्रमितहरुको उपचार खर्च…

काठमाडौं उपत्यकामा ४७६ संक्रमित थपिए

काठमाडौं : काठमाडौं उपत्यकामा ४७६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४७६ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार काठमाडौंमा ३१०, ललितपुरमा ९९ र भक्तपुरमा ६७ जना संक्रमित थपिएका हुन्…

मंगलबार ४५२२ कोरोना संक्रमित थपिए, ४१ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा ४ हजार ५२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १२ हजार २०४ जनामा गरिएको पीसीआर परीक्षणमा ३ हजार ७०३ र ४ हजार ७०९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१९ जना गरी ४ हजार ५२२…

काठमाडौंभन्दा बागलुङमा कोरोना संक्रमण बढी

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौंभन्दा बागलुङमा कोरोना संक्रमण बढी देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार बागलुङमा ३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको  छ भने काठमाडौंमा २८५ जनामा कोरोना संक्रमण देखिएको छ । यसअघि आइतबार बागलुङमा २२२…

आज वर्षको सबैभन्दा लामो दिन

काठमाडौं : २१ जून अर्थात् आज यो वर्षको सबैभन्दा लामो दिन हो यसको अर्थ घण्टाको हिसाबले सबैभन्दा लामो घण्टाको दिन आज हुनेछ । तपाईं यो पनि भन्न सक्नुहुन्छ कि रात सबैभन्दा छोटो हुनेछ । यसलाई अंग्रेजीमा समर सोल्स्टिस पनि भनिन्छ…

आज चार वटा प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं : जल तथा मौसम विज्ञान विभागका अनुसार लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र वाग्मती प्रदेशका केही स्थानमा आज  मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने देशभर सामान्य देखि पूर्ण…

काठमाडौंमा अब ट्याक्सी पनि चल्न पाउने

काठमाडौं : काठमाडौं उपत्यकामा ट्याक्सी पनि चल्न पाउने गरी निषेधाज्ञा खुकुलो बनाइएको छ । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीका अनुसार एक साताका लागि थपिएको निषेधाज्ञामा ट्याक्सीलाई पनि चल्न दिने निर्णय भएको हो । आइतबार साँझ बसेको उपत्यकाका तीन…

आइतबार पनि केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं : हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश नम्बर–१, प्रदेश नम्बर–२ र सुदूरपश्चिम प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा…

चिनियाँले पानी तर्काउन थालेपछि नेपालमा जोखिम घट्यो

दोलखा : चीनको स्वशासित क्षेत्र तिब्बतमा भारी वर्षापछि आएको पहिरोका कारण थुनिएको नदीलाई चिनियाँ नागरिकले चारैतिरबाट पानी कटाउन थालेका छन् । एकैपटक पोखरी बनेको नदी फुट्दा नेपालको तामाकोसीसम्म क्षति पुग्ने देखिएपछि पानी तर्काउन थालिएको जनाइएको छ । दोलखाको बिगु गाउँपालिका–१,…

मस्र्याङ्दी नदी थुनिएपछि मनाङमा जोखिम

मनाङ : चामे गाउँपालिका वडा नं ४ र ५ जोड्ने मस्र्याङदी नदीमा पहिरो खस्दा पूर्णरुपमा थुनिएको छ । वडा नं ४ र ५ जोड्ने मस्र्याङ्दी नदी थुनिँदा चामेबजार जाने ठूलो पुल जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो…

शनिबार यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं : जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै…