काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले पार्टीको १४ औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण गर्न निश्चित मापदण्ड निर्र्धारण गरेको छ । पार्टी केन्द्रबाट उपलब्ध गराइएको सफ्टवेयरमा जिल्लाबाट ‘इन्ट्री’ गरी नाम प्रस्ताव गर्दा नवीकरण गर्न छुट भएको अवस्थामा…
पूर्वमन्त्री राजदूत बन्न पनि स्नातक अनिवार्य
काठमाडौं : सर्वोच्च अदालतले स्नातक तह पास नगरेका पूर्वमन्त्रीलाई राजदूत नियुक्तिमा रोक लगाएको छ । सरकारले २५ वैशाखमा राजदूत नियुक्तिसम्बन्धी निर्देशिका संशोधन गरेर मन्त्री भइसकेकाहरुको हकमा स्नातक उपाधि हासिल गरेको हुनुपर्ने व्यवस्था लागू नहुने व्यवस्था गरेको थियो । त्यसविरुद्ध परेको…
काठमाडौं उपत्यकामा अझै ११,९६८ सक्रिय संक्रमित
काठमाडौं : हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ५९ हजार ६२४ रहेको छ । काठमाडौं उपत्यकामा मात्रै सक्रिय संक्रमितको संख्या ११ हजार ९६८ छ । त्यसमध्ये काठमाडौंमा मात्रै ६ हजार ७३५ सक्रिय संक्रमित छन् । हाल ललितपुरमा दुई हजार ९८३…
काठमाडौं उपत्यकामा ५७० संक्रमित थपिए
काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ४८४ वटा स्वाब नमुनाको परीक्षण गर्दा देशभर दुई हजार ६०७ जनामा संक्रमण देखिएको थियो । त्यसमध्ये काठमाडौं उपत्यकामा मात्रै ५७०…
जनतालाई घरमा थुनेर सत्ता जोगाउने खेलमा सरकार : कांग्रेस
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेसले कोरोना रोकथामका लागि ठोस् पहल गर्नुको सट्टा नागरिकलाई घरघरमा थुनेर सत्ता जोगाउने खेलमा लागेको आरोप लगाएको छ। बिहीबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकमा बोल्दै कांग्रेसका नेताहरूले यस्तो आरोप लगाएका हुन्। लकडाउनलाई नै सरकारले सत्ता…
प्रतिनिधिसमा विघटन मुद्दा : प्रधानमन्त्रीको १८ बुँदे लिखित जवाफ
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनसम्बन्धी विषयमा १८ बुँदे लिखित जवाफ पेश गर्नुभएको छ । महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्च अदालतमा आज बुझाइएको लिखित जवाफमा संवैधानिकरूपमा सर्वोच्च अदालतको आदेशअनुरुप विघटन गरेको जिकिर गरिएको छ । “संविधानअनुरुप प्रधानमन्त्री नियुक्त हुन नसकेपछि…
४० लाख डोज चिनियाँ खोप किन्ने सरकारको निर्णय
काठमाडौं : सरकारले चीनको सिनोफर्म कम्पनीसँग ४० लाख डोज कोरोना खोप खरिद गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना खोप खरिद प्रक्रिया अघि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएको एक मन्त्रीले जानकारी दिए । नेपालले खोप खरिदका…
आफू सुरक्षित भइ उद्वार र राहतमा जुटौं : बस्नेत
काठमाडौं : नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा उद्वार र राहतमा खटिन तरुण दलका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले बुधबार एक विज्ञप्ति जारी गर्दै अविरल रुपमा वर्षा भई बाढी पहिरोको कारण केही…
उद्वार र राहतमा खटिन सभापति देउवाको निर्देशन
काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी प्रभावित क्षेत्रमा उद्वार र राहतमा खटिन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । सभापति देउवाले आज सामाजिक सञ्जालमार्फत केही दिनदेखि परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोक, मनाङलगायत देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो…
नेवार समुदायमा सिथि नखः पर्व मनाइँदै
भादगाउँ : जेष्ठ शुक्ल पक्ष षष्ठी अर्थात् कुमार षष्ठीका अवसरमा नेवार समुदायले आज धुमधामका साथ सिथि नखः पर्व मनाउँदैछन । प्रत्येक वर्ष जेष्ठ शुक्ल पक्ष षष्ठीको दिन मनाइने यस पर्वमा विषेशगरी कुमार देवताको पूजा गरी मनाइन्छ । ग्रीष्म ऋतुमा मनाइने…
आज पनि देशका धेरै स्थानमा भारी वर्षा हुने : सतर्क रहन आग्रह
काठमाडौं : कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र वाग्मती प्रदेशको केही भू–भागमा भारी वर्षा र थोरै स्थानमा आज धेरै भारी वर्षा हुने सम्भावना रहेको छ । देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने छ । पहाडी…
देशभर बाढीको बितण्डा : नारायणीले खतराको तह नाघ्यो, मनाङका तीन सयलाई सुरक्षित ठाउँमा सारियो
काठमाडौँ : मनसुन भित्रिएको चौथो दिनमा भारी वर्षासँगै मुलुकका विभिन्न क्षेत्रमा आएको बाढी र पहिरोका कारण ठाउँठाउँको जनजिवन प्रभावित भएका छ । मुख्यगरी गण्डकी र लुम्बिनी प्रदेशमा बढी असर गरेको छ । सोही प्रदेशका विभिन्न पहाडी जिल्लामा भारी वर्षा हुँदा…
लुम्बिनीको बजेट रु ४० अर्ब : स्वास्थ्य क्षेत्र उच्च प्राथमिकतामा
रुपन्देही : लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८।०७९ का लागि रु ४० अर्ब ९५ करोड ९७ लाखको बजेट प्रस्तुत गरेको छ । प्रदेशसभाको बैठकमा आज बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले चालुतर्फ रु १४ अर्ब ९३ करोड…
प्रदेश नं १ को बजेट ३२ अर्व ४६ करोड ९२ लाख
विराटनगर : प्रदेश नं १ को आठौँ तथा बजेट अधिवेशनको आज बसेको बैठकमा आर्थिक वर्ष २०७८/७९ का लागि वार्षिक बजेट सार्वजनिक भएको छ । प्रदेशसभा नियमावली, २०७४ को नियम११४(१) बमोजिम आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङले आगामी आर्थिक वर्षको…
गण्डकीमा ३० अर्ब तीन करोड ९४ लाखको बजेट
गण्डकी : गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷७९ का लागि ३० अर्व तीन करोड ९४ लाखको बजेट सार्वजनिक गरेको छ । गण्डकी प्रदेश सभाको आजको बैठकमा अर्थ मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्नुभएका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले १३ अर्व ६ करोड ४७ लाख…
बाढीले बेँसीशहर-चामे सडक अवरुद्ध
लमजुङ : आइतबारदेखि निरन्तर वर्षाले आज बाढीसहित पहिरो जाँदा बेँसीशहर—चामे सडक, खेल मैदान र बङ्गुर बगाएको छ । मनाङ जोड्ने बेँसीशहर चामे सडकअन्तर्गत जिल्लाको बेँसीशहर नगरपालिका—६ स्थित खरखरे भीरमा सडक बाढी पहिराले बगाएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका…
नारायणी नदी उर्लियो : सतर्क रहन प्रशासनको आग्रह
चितवन : लगातारको वर्षाका कारण नारायणी नदीमा पानीको सतहले चेतावनीको तह पार भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नारायणी नदीमा पानीको सतह ७.३ भन्दा माथि नाघेर ७.८ मिटर पुगेको छ । ८ मिटरभन्दा माथि पुगेपछि खतराको तह…
