काठमाडौंभन्दा बागलुङमा कोरोना संक्रमण बढी

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौंभन्दा बागलुङमा कोरोना संक्रमण बढी देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार बागलुङमा ३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको  छ भने काठमाडौंमा २८५ जनामा कोरोना संक्रमण देखिएको छ ।

यसअघि आइतबार बागलुङमा २२२ जना कोरोना संक्रमित थपिएका थिए ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments