अन्तर्राष्ट्रिय Archives | Page 7 of 36 | नेपालमाला

 

आर्थिक तथा राजनीतिक संकटपछि लोडसेडिङको मारमा श्रीलङ्का

कोलम्बो : आर्थिक तथा राजनीतिक सङ्कटमा परेको श्रीलङ्कामा विद्युत कटौतीको समय अझै बढ्ने भएको छ । सरकारी अधिकारीहरुले विद्युत कटौतीसम्बन्धी नयाँ तालिका सार्वजनिक गर्दै शनिबारदेखि विद्युत कटौतीको समय बढेको जानकारी दिएका हुन् । अबदेखि हरेक दिन बिहान ९ देखि बेलुका…

रणवीर–आलियाले लिए सात फेरो

मुम्बई : बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुर विवाह बन्धनमा बाँधिएका छन् । मुम्बईको बास्तु अपार्टमेन्टमा आयोजित भब्य समारोहकाबीच आलिया र रणवीर विवाह बन्धनमा बाँधिएका हुन् । दुई चर्चित कलाकारको विवाहमा कपुर परिवार र भट्ट परिवारको बाक्लो उपस्थिति…

‘होमलाइफ २४७ रियल्टी’को प्रथम वार्षिकोत्सव : २६ रियल्टरहरु पुरस्कृत हुँदै

क्यानडा : क्यानडामा बसोबास गर्ने ६ जुझारु नेपाली युवा उद्यमीहरुद्वारा स्थापित ‘होमलाइफ २४७’ ब्रोकरेज कम्पनीले आफ्नो स्थापनाको पहिलो वर्ष पूरा गरेको सन्दर्भ पारेर कम्पनीसँग आबद्ध २६ रियल्टरहरुलाई सम्मानित गर्ने भएको छ । कम्पनीको पहिलो वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह शुक्रबार…

श्रीलंकाले वैदेशिक ऋण तत्काल नतिर्ने

कोलम्बो : आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाले तत्काल विदेशी ऋण नतिर्ने घोषणा गरेको छ । श्रीलंकाको केन्द्रीय बैंकले इन्धन लगायत अत्यावश्यक वस्तुहरु आयातका लागि आवश्यक विदेशी मुद्रा सञ्चित गर्न अन्तरिम अवधिका लागि वैदेशिक ऋणको सावाँ व्याजको भुक्तानी रोक्ने घोषणा गरेको हो…

पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्ताव पास

इस्लामावाद : अविश्वास प्रस्ताव संसदबाट पास भएपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदबाट हटेका छन् । गएराति संसदमा भएको भोटिङमा अविश्वासको प्रस्ताव १७४ मतले पारित भएपछि इमरान खानको प्रधानमन्त्री पद गुमेको हो । पूर्वराष्ट्रिय क्रिकेट खेलाडी इमरान खान सन् २०१८ को…

निलम रिजाललाई एभरेष्ट प्रेसिडेन्ट अवार्ड

क्यानडा : नेपाली लगानी र ब्यवस्थापनमा क्यानडाको घर–जग्गा खरिद बिक्रीको क्षेत्रमा अलग्गै नाम र पहिचान बनाउन सफल रियल स्टेट ब्रोकरेज कम्पनी ‘एभरेष्ट रियल्टी’ले आफ्नो पाँचौं वार्षिक समारोहमा अवार्ड वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। अवार्ड वितरण कार्यक्रम शनिबार अप्रिल २…

श्रीलंकामा आर्थिक संकट : मन्त्रीहरूद्वारा सामूहिक राजीनामा

कोलम्बो : आर्थिक संकटबाट जुधिरहेको बेला श्रीलंकाका मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् । प्रधानमन्त्री महिन्दा राजापाक्षे बाहेक श्रीलंकाका सबै २६ जना मन्त्रीहरुले सामूहिक राजीनामा दिएको बीबीसीले जनाएको छ । प्रधानमन्त्री महिन्दा राजापक्षे र राष्ट्रपति गोटाबाया राजापाक्षे दाजुभाइ हुन् । चरम…

पाकिस्तानका प्रधानमन्त्री खान अल्पमतमा, अविश्वास प्रस्तावमा आज मतदान

कराँची : पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्तावमा आज भोटिङ हुँदै छ । अविश्वासको प्रस्ताव टुंगो लगाउन स्थानीय समयअनुसार आज बिहान साढे ११ बजे संसदको बैठक बोलाइएको छ । अपराह्न तीन बजे अविश्वास प्रस्तावमा मतदान हुनेछ । सत्ता गठबन्धनका दल…

श्रीलंकामा देशव्यापी संकटकाल घोषणा

काठमाडौं : श्रीलंकामा राष्ट्रव्यापी संकटकाल घोषणा गरिएको छ । विदेशी मुद्राको चरम अभावले महँगी बढ्नुका साथै, इन्धन र विजुलीसमेतको अभाव भएपछि आजैदेखि लागू हुने गरी संकटकाल घोषणा गरिएको हो । श्रीलंकामा अभाव सिर्जना भएसँगै हिंसात्मक आन्दोलनसमेत सुरु भएका थिए । गत…

क्यानडा ३६ वर्षपछि फिफा विश्वकपमा

– मदन बस्नेत/क्यानडा अन्ततः ३६ वर्ष लामो प्रतीक्षापछि क्यानडाले फिफा विश्वकप फुटबल प्रतियोगितामा प्रवेश पाएको छ। फिफा वर्ल्डकप क्वालिफाइङअन्तर्गत टोरन्टोको बीएमओ फिल्डमा आइतबार राति भएको छनोट खेलमा जमैकालाई ४–० गोलको फराकिलो अन्तरले पराजित गतेपछि कतारमा हुने सन् २०२२ को फिफा…

एभरेष्ट रियल्टीको पाँचौं वार्षिक अवार्ड : चाटम-केन्टबाट विततरण गरिने

टोरन्टो : क्यानडामा घर–जग्गा खरिद बिक्रीको क्षेत्रमा नेपाली लगानी र ब्यवस्थापनमा अलग्गै नाम र पहिचान बनाउन सफल रियल स्टेट ब्रोकरेज कम्पनी ‘एभरेष्ट रियल्टी’ले पाँचौ वार्षिक अवार्ड वितरण गर्ने भएको छ। अवार्ड वितरण समारोह आउँदो शनिबार अप्रिल २ मा अन्टारियोको दक्षिण…

क्यानडा र अमेरिकामा बस्ने नेपालीलक्षित रियालिटी शो छिट्टै सुरु हुने

मदन बस्नेत/टोरोन्टो क्यानडा र अमेरिकामा बस्ने नेपाली भाषीहरुलाई लक्षित गरेर अमेरिकास्थित ‘इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’ले गायन र नृत्य गरी दुई भिन्न विधाको ‘रियालिटी शो’ सुरु गर्ने भएको छ। ‘मेरो भ्वाइस कप अमेरिका’ र ‘मेरो डान्स कप…

रुसी राष्ट्रपति पुटिन ‘युद्ध अपराधी’ हुन् : अमेरिकी राष्ट्रपति बाइडन

लन्डन : अमेरिकी राष्ट्रपति जो बाइडनले पहिलोपटक रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘युद्ध अपराधी’ भनेका छन् । युक्रेनमा रुसले आक्रमण गरेपछि पुटिनको निन्दा गर्न बाइडेनले ‘युद्ध अपराधी’ भनेका हुन् । ह्वाइट हाउसमा बुधबार आयोजित पत्रकार सम्मेलनमा एक पत्रकारको प्रश्नको जवाफ दिने…

पोल्याण्डकी क्यारोलिना बनिन् विश्व सुन्दरी

काठमाडौं : यस वर्षको विश्व सुन्दरी प्रतियोगिताको उपाधि पोल्याण्डकी क्यारोलिना बेइलावस्काले जितेकी छन् । बिहीबार बिहान अमेरिकी टापु राज्य पुएर्तोरिकोमा सम्पन्न ७० औं संस्करणको मिस वर्ल्डको ग्रान्ड फिनालेमा उनी विजेता घोषित भएकी हुन् । अमेरिकाकी श्री साइनी फस्ट रनरअप र…

युक्रेनी शरणार्थीलाई आश्रय दिने व्यक्तिलाई मासिक ३५० पाउण्ड भत्ता दिने बेलायतको घोषणा

लन्डन : युक्रेनका शरणार्थीहरुलाई आश्रय दिने आफ्ना नागरिकहरुलाई बेलायत सरकारले प्रतिमहिना ३५० पाउण्ड भत्ता दिने घोषणा गरेको छ । बेलायतका आवास मन्त्री माइकल गोभले टेलिभिजन अन्तर्वार्ताको क्रममा उक्त घोषणा गरेको स्काई न्यूजले जनाएको छ । यो योजना अनुसार बेलायतका नागरिकले…

चीनमा एकैदिन करिब ३४०० जनामा कोरोना, सांघाईमा विद्यालय बन्द

सांघाई : चीनमा कोरोना भाइरसको संक्रमण फेरि तीव्र रुपमा फैलिन थालेको छ । आइतबार चीनमा करिब ३ हजार ४ सय नयाँ संक्रमित फेला परेका छन् । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार नयाँ संक्रमितहरुको यो संख्या सन् २०२० को फेब्रुअरी महिनापछि…

जेलेन्स्कीको दाबी : १३०० युक्रेनी सैनिक मारिए, ५०० रुसी सेनाले आत्मसमर्पण गरे

किभ : युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुसको आक्रमणबाट हालसम्म १३०० सैनिक मारिएको बताएका छन् । उनका अनुसार ५०० रुसी सैनिकले आत्मसमर्पण गरेका छन् । राजधानी किभमा आयोजित एक पत्रकार सम्मेलनमा उनले उक्त दाबी गरेका हुन् । उनले ठूलो संख्यामा रुसी…