अन्तर्राष्ट्रिय Archives | Page 8 of 36 | नेपालमाला

 

पञ्जाबमा आम आदमी पार्टीको ऐतिहासिक जित

नयाँ दिल्ली : भारतको पञ्जाबमा सम्पन्न विधानसभा निर्वाचनको मतपरिणाम एक शक्तिशाली राजनीतिक सुनामी बनेर आएको छ । आम आदमी पार्टी (आप)ले ऐतिहासिक विजय हासिल गर्दा आफ्नो आधार क्षेत्रबाट भारतीय कांग्रेस पार्टी नराम्ररी बढारिएको छ । चुनाव चिह्न झाडु भएको आपले…

आलिया भट्टको हलिउड पाइला

काठमाडौँ — बलिउड अभिनेत्री आलिया भट्टले हलिउड फिल्म खेल्ने भएकी छन् । नेटफ्लिक्सको आगामी स्पाई थ्रिलरमा आलिया गल गडोट र जेमी डोर्रनानसँगै देखिनेछिन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाए अनुसार टम हार्परको निर्देशनमा बन्न लागेको फिल्म ‘हार्ट अफ स्टोन’बाट आलियाले हलिउड डेब्यु गर्नेछिन् ।…

रुस र युक्रेनबीच तेस्रो चरणको वार्ता सोमबार हुने

मस्को  : रुस र युक्रेनबीचको युद्ध चर्किएका बेला अर्काे चरणको शान्ति वार्ता सोमबार हुने भएको छ । यसअघि पनि दुई देशबीचमा वार्ता भएको थियो र सो वार्ता युक्रेन र बेलारुसबीचको सीमामा भएको थियो । तर यस पटक भने वार्ता कहाँ…

रुसमा फेसबुकपछि ट्वीटर र युट्युबमा पनि प्रतिबन्ध

मस्को : रुसले फेसबुकपछि ट्वीटर र युट्युबमा पनि प्रतिबन्ध लगाएको छ । रुसी समाचार सेवा तासका अनुसार देशको मिडिया नियमाक रोस्कोमनाडजोरले ट्वीटर र युट्युबमा प्रतिबन्ध लगाएको हो । यसअघि समाचार सेवा इन्टरफेक्सले ट्वीटरलाई रुसमा ब्लक गरिएको जनाएको थियो । रुसमा…

रुसी सेनालाई समाप्त पारिदिन्छौं : युक्रेन

किभ : युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले युरोपको आकासमा हवाई प्रतिबन्ध नलगाएको भन्दै पश्चिमा देशहरुको आलोचना गरेका छन् । यसैगरी राष्ट्रपति जेलेन्स्कीका एकजना सल्लाहकारले रुससँग लड्न आफूहरुले विशेष रणनीति बनाएको भन्दै रुसी सेनालाई परास्त गर्ने दाबी गरेका छन् । रुसले आक्रमण…

युरोपको सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्रमा गोलाबारी

लन्डन : युरोपकै सबैभन्दा ठूलो जापोरिज्जिया आणविक ऊर्जा केन्द्रमा आगलागी भएको छ । केन्द्रका भवन र एकाइहरूमा लगातार गोलाबारी भएको त्यहाँका मेयर दिमिट्रो ओर्लोभले बताएको बीबीसीले लेखेको छ । मेयर ओर्लोभले यसअघि दक्षिणपूर्वमा रहेको आफ्नो सहरको बाहिरी भागमा युक्रेनी र…

रुसको पहिलो निसाना बनेका युक्रेनका राष्ट्रपति जेलेन्स्कीको रंगमञ्चदेखि रणभूमिसम्मको संघर्ष

काठमाडौं : रुसी आक्रमणको ‘नम्बर वान टार्गेट’ भोलोदिमिर जेलेन्स्की । युक्रेनका राष्ट्रपति । एक युद्ध नायक । उमेर ४४ वर्ष । जुन मितिमा उनको जन्म भयो, ९२५ जनवरी १९७८० त्यो समय युक्रेन सोभियत संघ ९युनियन अफ सोभियत सोसलिस्ट रिपब्लिक्स–यूएसएसआर० को…

युक्रेनलाई कसैले भंग गर्न सक्दैन : जेलेन्स्की

ब्रसेल्स : युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मङ्गलबार युरोपेली संसद्को विशेष बैठकलाई भिडिओ लिङ्कमार्फत् सम्बोधन गर्दै युक्रेनलाई कसैले भङ्ग गर्न नसक्ने बताएका छन् । उनले यूक्रेनले रूसको आक्रमणको सबै क्षेत्रबाट प्रतिरोध गरिरहेको बताए । उनले भने, ‘यूक्रेनी राष्ट्रियतालाई कमजोर पार्ने सोच…

रुस र युक्रेनबीचको पहिलो चरणको वार्ता निष्कर्षविहीन, रुसी हमला जारी

मस्को  : रुस र युक्रेनबीचको युद्ध चर्किएका बेला सोमबार यी दुई देशकाबीचमा पहिलो चरणको शान्ति वार्ता भएको छ ।सो वार्ता युक्रेन र बेलारुसबीचको सीमामा भएको थियो । रुसी र युक्रेनी अधिकारीहरूबीच पहिलो चरणको वार्ता सकिएको तर सो वार्ताले कुनै निष्कर्ष…

आलियाले २० करोड पारिश्रमिक लिएको ‘गंगुबाई काठियावाडी’ समीक्षकको नजरमा उत्कृष्ट

काठमाडौं : शुक्रबार रिलिज भएको बलिउड चलचित्र ‘गंगुबाई काठियावाडी’बाट अभिनेत्री आलिया भट्टको प्रशंसा भइरहेको छ । आलियाको काम र चलचित्रको समेत सुखद् समीक्षा छ । सञ्जय लीला भन्सालीले निर्देशन गरेको यो चलचित्रका लागि आलियाले मोटो पारिश्रमिक बुझेकी छन् । भारतीय…

रुसको सामना गर्न युक्रेनले कुनै कसर बाँकी नराख्ने : नागरिकलाई अत्याधुनिक हतियार बाँडियो

किभ: रुसले युक्रेनमा रक्तपातपूर्ण आक्रमणलाई तेस्रो दिन पनि जारी राखेको छ । रुसी सेनाको सामना गर्न युक्रेनले आफ्ना नागरिकहरुलाई हतियार बाँडेको छ । युक्रेनी सेना पनि रुसी सेनासँग निरन्तर लड्दै देश जोगाउन प्रयासरत छन् । रुसी सेनाको आक्रमणबाट हालसम्म युक्रेनमा २…

युक्रेनका राष्ट्रपतिले देश छाड्न मानेनन : सडकमा भिडन्त

किभ : युक्रेनको राजधानी किभका सडकमा भिडन्त सुरु भएको छ । हमलाको तेस्रो दिन किभमा प्रवेश गरेको रुसी सेनासँग सडकमा भिडन्त सुरु भएको र युक्रेनी सेनाले प्रतिकार गरिरहेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । सडकमै भिडन्त सुरु भएपछि युक्रेनका अधिकारीहरूले…

युक्रेनका सेनालाई आत्मसमर्पण गर्न पुटिनको चेतावनी

 मस्को : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन कब्जा गर्ने योजना नभएको दाबी गरेका छन् । युक्रेनमा सैन्य कारबाहीको घोषणा गरेका पुटिनले युक्रेन कब्जा गर्ने योजना भने नभएको बताएका हुन् । आज बिहान टेलिभिजन सम्बोधन गर्दै उनले युक्रेनका सैनिकलाई आत्मसमर्पण गर्न भनेका…

युक्रेनमाथि रुसको सैन्य कारवाहीको घोषणा

लन्डन : रुसले युक्रेनमा सैन्य कारबाही सुरु गर्ने घोषणा गरेको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा युक्रेन संकटबारे छलफल चलिरहेको बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सैन्य कारबाहीको घोषणा गरेका हुन् । पुटिनले टेलिभिजन सम्बोधनको क्रममा डोनबास क्षेत्रमा विशेष सैन्य अभियान…

कोरोनाजस्तै नयाँ महामारी सुरु हुने खतरा बढेको छ : बिल गेट्स

म्युनिख : माइक्रोसफ्टका संस्थापक बिल गेट्सले विश्वमा चाँडै नै कोभिड-१९ जस्तै महामारी सुरु हुनसक्ने चेतावनी दिएका छन् । गेट्सले चाँडै नै कोभिड जस्तै महामारी सुरु हुन सक्ने चेतावनी दिएका हुन् । ‘हामीले अर्को महामारीको सामना गर्दै छौं’, म्युनिख सुरक्षा सम्मेलनका…

भारतको पन्जाबमा विधानसभा निर्वाचन सुरु

काठमाडौं : भारतको पन्जावमा आज विधान सभाको निर्वाचन सुरु भएको छ । पन्जाबका ११७ विधानसभा क्षेत्रमा आज निर्वाचन सुरु भएको हो । निर्वाचनमा १ हजार ३०० बढी उम्मेदवार प्रतिस्पर्धामा छन् । मतदानको समय बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म निर्धारण…

एचआईभी संक्रमित महिलाको सफल उपचार

काठमाडौं : अमेरिकामा पहिलो पटक एचआईभी संक्रमित एक महिलाको सफल उपचार भएको छ । वैज्ञानिकले ‘न्यूयोर्क प्यासेन्ट’ (न्यू योर्ककी बिरामी) भनेर नामाकरण गरेकी एक महिला ‘स्टेम-सेल’ थेरापीपछि एचआईभीमुक्त भएकी हुन् । न्यू योर्कस्थित प्रेस्बिटेरियन वेल कर्नल मेडिकल सेन्टरमा ती महिलाको…