नयाँ दिल्ली : भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठनले यसै महिना पहिलो सोलार मिसन आदित्य–एल१ स्याटेलाइट प्रक्षेपण गर्ने योजना बनाएको सरकारी प्रसारक अल इन्डिया रेडियो (एआईआर) ले बुधबार जनाएको छ। सूर्यको अध्ययन गर्ने यो पहिलो अन्तरिक्षमा आधारित भारतीय अभियान हुनेछ। उक्त स्याटेलाइटले सौर्य…
इमरान खान ५ वर्षसम्म चुनाव लड्न नपाउने
काठमाडौं : पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान आगामी पाँच वर्षसम्म चुनाव लड्न नपाउने भएका छन् । पाकिस्तानको निर्वाचन आयोगले मंगलबार सूचना जारी गरी खानलाई पाँच वर्षसम्म चुनाव लड्न नपाउने गरी प्रतिबन्ध लगाइएको जानकारी दिएको हो । इमरान खानमाथि प्रधानमन्त्री पदमा…
नमस्ते रेडियो टोरोन्टोको १८ वर्ष पूरा : संस्थापक अनिल थापाद्वारा सबैमा आभार व्यक्त
काठमाडौं : ‘टोरोन्टोको आकाशमा नेपालीको आवाज’ भन्दै नेपाल चिनाउने हुटहुटी बोकेर क्यानडाको टोरोन्टोमा स्थापित नमस्ते रेडियो टोरोन्टोले १८ वर्ष पूरा गरेको छ। नमस्ते रेडियो टोरोन्टो एनआरएन क्यानडाका पूर्व अध्यक्ष, समाजसेवी एवं सफल ब्यवसायी अनिल थापाको तत्परता र लगनशीलतामा सन् २००५…
युरोपका चर्चित ११ राजीनामा प्रकरण : यौन, चोरीदेखि झुटा प्रकरणसम्म
काठमाडौं : एक जोडी चश्माका कारण उच्च पदबाट राजीनामा दिनुपर्ने स्थिति आउला भन्ने कल्पना नर्वेका वामपन्थी नेता बिजोनार मोक्सले सायदै सोचेका थिए । ओस्लोको विमानस्थलभित्रको पसलबाट महंगो चश्मा चोरी गरेको दृश्य क्यामेरामा कैद भएपछि उनले पार्टीको नेताबाट राजीनामा दिनुपरेको थियो ।…
राष्ट्रसंघको ठहर : जुलाई इतिहासकै गर्मी महिना
वैज्ञानिक अध्ययनलाई आधार मान्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिया गुटेर्रेसले यो जुलाई महिना विश्व इतिहासकै सबैभन्दा गर्मी महिना भएको घोषणा गरेका छन् । वास्तवमा जुलाईले विश्वको औसत तापक्रमका सम्पूर्ण रेकर्ड तोडेको छ । संयुक्त राष्ट्रसंघ अन्तरगतको विश्व मौसम संगठन तथा युरोपेली…
टिकटकमा अब टेक्स्ट पनि पोस्ट गर्न मिल्ने
काठमाडौँ : माइक्रोब्लगिङ अर्थात भिडियो वा तस्बिरबिना शब्द वा वाक्य मात्रै पनि पोस्ट गर्न मिल्ने उत्तम विकल्प कुन हो भन्नेमा परम्परागत ट्विटर र नयाँ थ्रेड्सबीच प्रतिस्पर्धा चलिरहँदा अर्को चर्चित सामाजिक सञ्जाल टिकटकले पनि माइक्रोब्लगिङ सुविधा थपेको छ । आफ्नो भिडियो…
अब महिला र पुरुषको पुरस्कार बराबर : आईसीसी
काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले महिला र पुरुषको पुरस्कार राशी बराबर हुने ऐतिहासिक घोषणा गरेको छ । दक्षिण अफ्रिकाको डर्नमाभ एको वार्षिक सम्मेलनमा आईसीसीले आफ्ना सबै महिला र पुरुष टोलीको पुरस्कार रकम समान बनाउने घोषणा गरेको हो । यस…
विवाह गर्नेको सङ्ख्या लगातार घटेपछि चिनिया सरकार तनावमा
बेइजिङ : चीनका युवाहरूले जीवनका महत्त्वपूर्ण निर्णयहरूलाई निरन्तर स्थगित वा स्थगित गरिरहेका छन्। जसका कारण विवाह दरमा कीर्तिमानी कमी आएको छ । न्युयोर्क टाइम्सको रिपोर्टमा भनिएको छ कि यसको कारण चीनको सुस्त अर्थतन्त्र, बेरोजगारी, कर्पोरेट ले अफ, जसले युवा पुस्तालाई विवाह…
कटहरले धानिरहेको श्रीलंकाका जनताको प्राण
महँगी तथा आर्थिक संकटसँग जुधिरेको श्रीलंकाका मानिसहरुका लागि कटहरको फल अहिले निकै ठूलो सहारा सावित भैरहेको छ । दैनिक ज्याला मजदुरी गरेर जीवन गुजारा गरिरहेका तीन बच्चाका पिता करुप्पइया कुमारका अनुसार कटहरले उनीजस्ता लाखौं मानिसहरुलाई भोकमरीले मर्नबाट जोगाइरहेको छ । उनी…
भारतको महाराष्ट्रमा एक्सप्रेस बसमा आगलागी, २५ यात्रुको मृत्यु
काठमाडौं : भारतको महाराष्ट्रमा मुम्बई-नागपुर एक्सप्रेसमा गुडिरहेको एक निजी बस शनिबार बिहान दुर्घटनाग्रस्त बनेको छ । दुर्घटनामा २५ जनाको मृत्यु भएको बीबीसी हिन्दीले लेखेको छ । ३३ यात्रु सवार बस नागपुरबाट समृद्धि राजमार्ग हुँदै पुनेतर्फ आइरहेको थियो । गुडिरहेकै बेला टायर…
फेरि युद्ध थाल्ने यमनका हुथी विद्रोहीको चेतावनी
काठमाडौं : यमनको हुथी लडाकू समूहले सरकारी सेना र साउदी अरब नेतृत्वको सैन्य गठबन्धनविरुद्ध पुनः लडाइँ सुरु गर्ने चेतावनी दिएको छ । जारी शान्ति वार्ताका क्रममा गठबन्धनले ‘छल र बेइमानी’ गरेको आरोप लगाउँदै हुथी लडाकु समूहले पुनः लडाइँ सुरु गर्ने…
विश्वमा किन घट्दै छ प्रजनन दर ?
औद्योगिक क्रान्तिको झन्डै २५० वर्षमा विश्वको जनसंख्या अर्थतन्त्र जस्तै विस्फोट भएको छ। तर, यो शताब्दीको अन्त्यसम्म विश्वको जनसंख्या ‘ब्ल्याक डेथ’ पछि पहिलो पटक घट्न सक्छ (ब्ल्याक डेथ- सन् १३४६ देखि १३५३ सम्म यूरोप र उत्तरी अफ्रिकामा फैलिएको प्लेग महामारीका कारण सात…
थाइल्यान्डमा सैन्य शासन अस्वीकार : नयाँ दलको उदय
बैंकक : थाइल्यान्डका मतदाताले सैन्य शासनविरूद्ध आफ्नो मत जाहेर गरेका छन् । संसदीय चुनावमा मुलुकका संस्थाहरुको सुधार गर्ने प्रतिवद्धता जनाएको प्रतिपक्षी दलले धेरै सिट जितेको छ । ५०० सिटका लागि भएको निर्वाचनमा मुभ फवार्ड दलले १५१ सिट जितेको छ ।…
प्रथम एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता तयारी पूरा
संयुक्त राज्य अमेरिकाको मेरिल्याण्ड, बाल्टिमोरमा एभरेष्ट बर्ल्ड क्लास तेक्वान्दोको तत्वावधानमा “एभरेष्ट तेक्वान्दो केयर फाउन्डेसन” को सहयोगार्थ सन् २० मे २०२३ मा संचालन हुने “प्रथम एभरेष्ट राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता” को तयारी पूरा भएको जानकारी उक्त प्रतियोगिताका डाइरेक्टर तथा एभरेष्ट वर्ड…
क्यानडाका प्रधानमन्त्री ट्रुडो नेपाली रेस्टुरेन्ट हाक्का खजानामा, राजधानी ओटवामा शाखा खोल्न सुझाव
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले गत मंगलबार विन्डसोरमा नेपालीले सञ्चालन गरेको हाक्का खजाना रेस्टुरेन्टमा पुगेर नेपाली परिकारहरुको स्वाद लिएका छ्न्। करिब दुई घण्टाको बसाइका क्रममा उनले त्यहाँ नेपाली परिकार मःमः र चिल्ली चिकेन खाएका थिए भने क्यानडाको बजारमा नेपालीले पहिलो पटक…
ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोका समर्थकहरु राष्ट्रपति भवन र संसदमा छिरेर तोडफोड
रियो दी जेनेरियो : ब्राजिलका पूर्वराष्ट्रपति जैर बोल्सोनारोका समर्थकहरूले आइतबार राष्ट्रपति भवन र संसद प्रवेश गरेर हंगामा मच्चाएका छन् । प्रदर्शनकारीहरू सुरक्षा अवरोध र प्रहरी ब्यारिकेड तोडेर संसद भवन, सर्वोच्च अदालत र राष्ट्रपति भवनमा प्रवेश गरेका हुन् । उनीहरूले देशको…
पेलेको आज अन्त्येष्टि गरिंदै, अन्तिम श्रद्धाञ्जली दिन हजारौंको भीड
काठमाडौं : विश्व फुटबलका महान खेलाडी पेलेको आज अन्तिम संस्कार गरिंदै छ । अन्तिम संस्कार अघि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि ब्राजिलको साओपाउलोस्थित सान्तोस क्लबको रंगशालामा राखिएको छ । पेलेले दुई दशकभन्दा बढी सान्तोस क्लबबाट व्यावसायिक फुटबल खेलेका थिए…
