काठमाडौँ : विश्व खेलकुदले पाएको अहिलेसम्मकै सबैभन्दा ठूला नाम हुन्, पेले । उनी फुटबल खेलाडी थिए, त्यसैले यो खेलका निर्विवाद रूपमा सबैभन्दा राम्रा खेलाडी भए नै । एक प्रकारले उनी फुटबल खेल र ब्राजिल देशकै पर्यायजस्तै रहे । फुटबलको विश्वबारे…
ब्राजिलका विश्वविख्यात खेलाडी पेलेको निधन
काठमाडौँ : ब्राजिलका विश्वविख्यात खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । क्यान्सरबाट पीडित पेलेको बिहीबार अस्पतालमा निधन भएको हो । अल्बर्ट आइन्स्टाइन अस्पतालले उनको सबै अंगले काम गर्न नसकेको जनाएको अन्तर्राष्ट्रिय मिडियाहरूले उल्लेख गरेका छन् । उनले ब्राजिललाई…
अमेरिकामा चिसोले ५६ जनाको मृत्यु, तापक्रम माइनस ४५ डिग्री सेल्सियससम्म झर्यो
न्यूयोर्क : उत्तरी अमेरिकामा बढेको जाडोले ५६ जनाको मृत्यु भएको छ । चिसो सिरेटोसँगै हिमपात हुँदा जनजीवन नराम्रोसँग प्रभावित भएको छ । चिसोका कारण न्यूयोर्कमा मात्रै २८ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । न्यूयोर्कको बफेलो शहर सबैभन्दा बढी प्रभावित…
चीनमा कोरोनाको नयाँ लहर फैलिँदै
बेइजिङ : चीनमा कोरोना संक्रमणको नयाँ लहर फैलिंदै गएपछि विश्वभरबाट चिन्ता व्यक्त हुन थालेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चीनको कोरोना लहरप्रति चासो व्यक्त गरेको छ । डब्ल्यूएचओका इमरजेन्सी चिफ डाक्टर माइकल रायनले चिनियाँ अधिकारीहरुले बिरामीहरुको संख्या कम भने…
अमेरिकामा फुटबल टोली चढेको बसमा गोली प्रहार, ३ जनाको मृत्यु
काठमाडौं : अमेरिकाका फुटबल टोली चढेको एक बसमा गोली प्रहार हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।युनिभर्सिटी अफ भर्जिनियाको फुटबल टिममाथि गोली प्रहार भएको हो । आइतबार बेलुकी फिल्डबाट फर्किरहेको टोलीमाथि विश्वविद्यालय परिसरभित्रै गोली…
नोभेम्बर १५ मा पृथ्वीमा मानवको जनसंख्या ८ अर्ब पुग्ने
काठमाडौं : हामी, अर्थात् मानिस । वैज्ञानिक भाषामा होमो सेपियन्स । वास्तवमा मानव जाति जनसंख्या बढाउनमा खप्पिस छ । पृथ्वीमा मानिसको संख्या १ अर्बबाट २ अर्ब पुग्नका लागि १ सय २५ वर्ष लाग्यो । तर ७ अर्बदेखि ८ अर्ब पुग्नका…
कोरोना संक्रमित बढेपछि चीनका दर्जन बढी शहरमा लकडाउन
काठमाडौं : लगातार तेश्रो दिन पनि १ हजार भन्दा बढी कोभिड संक्रमित भएपछि चीनका दर्जन बढी शहरमा लकडाउन गरिएको छ । कोरोना भाइरसको उत्पत्ति भएको वुहान शहरमा पनि लक डाउन गरिएको छ । त्यहाँका ८ लाख मानिसलाई आउँदो आइतबारसम्म घरबाट…
बार्सिलोना समूह चरणबाटै बाहिरियो
क्याम्पनोउ : स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको समूह चरणबाटै बाहिरिएको छ । समूह चरणअन्तर्गत बुधबार राति जर्मन क्लब बायर्न म्युनिखसँग ३–० गोलले पराजित भएपछि बार्सिलोना बाहिरिएको हो । बार्सिलोना घरेलु मैदानमै बायर्नसँग स्तब्ध भएको हो । खेलको दशौं मिनेटमा…
भारतीय कम्पनीको रुखाखोकीको औषधिबाट ६६ बालबालिकाको मृत्यु
काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले भारतको मेडन फर्मास्युटिकल्स कम्पनीले उत्पादन गरेको बच्चालाई खुवाउने रुखा-खोकीका औषधि प्रयोग नगर्न सुझाव दिएको छ । गाम्बियामा रुखाखोकीको औषधि खाँदा ६६ जना बच्चाको मृत्यु भएको घटनामा त्यही औषधि नै मुख्य कारण हुनसक्ने भन्दै डब्ल्यूएचओको…
सेरेनाले सक्रिय खेल जीवन टुङ्ग्याइन्
न्युयोर्क : टेनिसकी महान खेलाडी सेरेना विलियम्स यूएस ओपनको तेस्रो चरणमा हार्न पुगिन् । पराजयसँगै टुर्नामेन्टमा सेरेनाको यात्रा समाप्त भयो । भनिँदै छ, सेरेनाको करिअरमा पनि त्यो अन्तिम म्याच थियो । यद्यपि, सन्न्यासलाई लिएर उनले केही भनिसकेकी छैनन् । यो…
अमेरिकाको सामना गर्न रुस ‘महान सामुद्रिक शक्ति’ बन्न चाहन्छ : पुटिन
मस्को : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी प्रभुत्वको सामना गर्न सक्ने गरी ‘महान सामुद्रिक शक्ति’ बन्न चाहेको बताएका छन् ।रुसको नौसेना दिवसको अवसरमा सेन्टपिटरर्सबर्गमा आयोजित समारोहलाई सम्बोधन गर्दै पुटिनले रुस महान सामुद्रिक शक्ति बन्न चाहेको बताएका हुन् । उनले नेटोको प्रसारका…
अब इरानमा कुकुर र बिरालो पाल्दा जेल जानुपर्ने हुनसक्छ
काठमाडौं : ’उसले मलाई आफ्नो निर्दोष र सुन्दर आँखाले हेर्छ। उसले मलाई बाहिर घुम्न लैजान आग्रह गरिरहेको छ, तर मसँग त्यसो गर्ने साहस छैन। हामी गिरफ्तार हुनेछौं ।’ तेहरानमा आफ्नो घरमा कुकुर पाल्ने महसाले घरपालुवा जनावरहरू समात्न र तिनीहरूका मालिकहरूलाई…
ब्रह्माण्डको पहिलो रंगिन तस्वीर सार्वजनिक
काठमाडौं : अमेरिकाले ब्रह्माण्डको पहिलो रंगिन तस्वीर सार्वजनिक गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले तस्वीर सार्वजनिक गरेका हुन् । अमेरिकी अन्तरीक्ष एजेन्सी नासाका वैज्ञानिकहरुले जेम्स वेब स्पेस टेलिस्कोपबाट सो तस्वीर खिचेका थिए । तस्वीरमा प्रष्टरुपमा ब्रह्माण्डलाई देख्न सकिन्छ । ब्रह्माण्डमा रहेका…
माउण्ट एभरेष्ट टेलिभिजन क्यानडाद्वारा रेडियो सञ्चालनको तयारी
क्यानेडियन भूमीमा नेपालीद्वारा स्थापित र संचालित नेपाली टेलिभिजन “माउण्ट एभरेष्ट टेलिभिजन, क्यानडा” ले टेलिभिजनको सफलता पश्चात् यहीँ आउँदो जुलाई १ अर्थात् “क्यानडा डे” को दिनदेखि “माउण्ट एभरेष्ट रेडियो” पनि सञ्चालनमा ल्याउने भएको छ। “माउण्ट एभरेष्ट टेलिभिजन” को स्थापनाको तेस्रो बार्षिकोत्सबको…
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आउँदै
काठमाडौं : बुद्धजयन्तीको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार पहिलो पटक लुम्बिनी भ्रमणमा आउन लागेका छन् । उनी बिहान भारतको कुशीनगरबाट इन्डियन एयर फोर्सको हेलिकप्टरमार्फत लुम्बिनीमा अवतरण गर्ने कार्यक्रम तय भएको छ । यो भारतबाट प्रधानमन्त्रीस्तरमा हुन लागेको पहिलो लुम्बिनी…
बुद्ध जयन्तीमा भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध पूर्णिमाको अवसरमा नेपाल भ्रमणमा आउने भएका छन् । उनी १६ मे (२ जेठ)भन्दा अगाडि नेपाल भ्रमणमा जाने योजना सरकारले बनाइरहेको भारतीय पत्रिका द हिन्दूले जनाएको छ । स्रोतलाई उद्धृत गर्दै हिन्दूले लेखेको छ,…
अमृता शाहले जितिन् होमलाईफ ट्वान्टी फोर सेभेनको सर्वोच्च उपाधि
क्यानडा : नेपाली युवा उद्यमीद्वारा क्यानडामा स्थापित ‘होमलाईफ ट्वान्टी फोर सेभेन रियल्टी’ले आफ्नो प्रथम वार्षिकोत्सव तथा अवार्ड वितरण कार्यक्रम एक भब्य समारोहका बीच सम्पन्न गरेको छ। गत शुक्रबार अप्रिल १५ का दिन आयोजित अवार्ड वितरण कार्यक्रम मिसिसागास्थित होटल ¥याडिसन सम्पन्न…
