अन्तर्राष्ट्रिय Archives | Page 4 of 36 | नेपालमाला

 

गाजामा मृत्यु हुने प्यालेस्टाइनीको संख्या ३२ हजार २२६ पुग्यो

काठमाडौं : गाजामा इजरायलको जारी हमलामा हालसम्म ३२ हजार २२६ प्यालेस्टाइनीको मृत्यु भएको छ । ७४ हजार ५१८ जना घाइते भएका छन् । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या झनै बढिरहेको गाजास्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ । सेना…

चेक रिपब्लिककी क्रिस्टिना पाइस्कोभालाई मिस वर्ल्डको ताज

काठमाडौं : चेक रिपब्लिककी क्रिस्टिना पाइस्कोभाले ७१ औं मिस वर्ल्डको उपाधि जितेकी छन् । शनिबार राती मुम्बईमा आयोजित ग्राण्ड फिनालेमा उनले ताज पहिरिइन् । २४ वर्षिया पाइस्कोभा पेशाले अन्तर्राष्ट्रिय मोडल, स्वयंसेवक र विद्यार्थी हुन् । मिस वर्ल्ड २०२२ क्यारोलिना विलाव्स्काले…

यूएईमा बन्यो पहिलो भव्य हिन्दु मन्दिर

काठमाडौं : मुस्लिम बहुल देश यूएईको राजधानी अबुधाबीमा हिन्दुहरुको पहिलो मन्दिर स्थापना भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मन्दिरको उदघाटन गरेका छन् । यो मन्दिरको निर्माण बोचासनवासी अक्षर पुरुषोत्तम स्वामीनारायण संस्था अर्थात् बीएपीएसले गरेको हो । मन्दिर बनाउन जग्गा…

बाल यौन शोषणका आरोपीको सजाय मिनाह गरेकोमा माफी माग्दै हंगेरीकी राष्ट्रपतिले दिइन् राजीनामा

काठमाडौं : बालगृहका बालबालिकामाथि यौन शोषण गरेको मुद्दामा दोषी ठहरिएका एक अभियुक्तको सजाय माफ गरिदिएको विषयमा आलोचना भएपछि हंगेरीकी राष्ट्रपतिले राजीनामा दिएकी छन् । राष्ट्रपति केटलिन नोभाकले टेलिभिजनमार्फत् देशवासीलाई सम्बोधन गर्दै राजीनामा दिएको घोषणा गरेकी हुन् । उनले सरकारी बालगृहका…

पाकिस्तानमा नवाजको नेतृत्वमा सरकार बनाउने गृहकार्य

काठमाडौं : पाकिस्तानको निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजा अनुसार आम निर्वाचनमा एकल बहुमत ल्याउन दलहरु असफल भएका छन् । यसअनुसार अब पाकिस्तानमा गठबन्धन सरकार बन्ने पक्का भएको छ । यो निर्वाचनबाट इमरान खान नेतृत्वको पाकिस्तान तेहरिक-ए-इन्साफ (पीटीआई)ले भने सबैभन्दा धेरै…

बेलायती राजा चार्ल्सलाई क्यान्सर

लन्डन : बेलायती राजा चार्ल्स तृतीयमा क्यान्सर देखिएको छ । ७५ वर्षीय राजाको उपचारका क्रममा क्यान्सर पत्ता लागेको जानकारी बकिङहम दरबारले सोमबार एक वक्तव्यमार्फत् सार्वजनिक गरेको हो । दरबारले सोमबारबाटै उनको उपचार सुरु भएको पनि जनाएको छ । प्रोस्टेट शल्यक्रिया…

दोस्रो सन्तानको पर्खाइमा विराट र अनुष्का

काठमाडौं : बलिउड अभिनेत्री अनुष्का शर्माको गर्भावस्थाको बारेमा पहिल्यैदेखि समाचार आउन थालेको थियो । लगभग यो पुष्टि भएको छ । दक्षिण अफ्रिकाका पूर्वकप्तान एबी डिभिलियर्सले शनिबार आफ्नो लाइभ कुराकानीमा अनुष्का दोस्रो सन्तानकी आमा बन्न लागेको बताएका छन् । ती क्रिकेटरले…

अमेरिकाको संसद्का लागि उम्मेदवारी दिने ह्यारी भण्डारीको घोषणा

काठमाडौँ : नेपाली मूलका ह्यारी भण्डारीले अमेरिकाको तल्लो सदन (कंग्रेस)का लागि उम्मेदवारी दिने घोषणा गरेका छन् । दुई पटक मेरिल्यान्ड डिस्ट्रिक्ट–८ जितेर मेरिल्यान्ड राज्यको विधायक बनेका डेमोक्र्याटिक पार्टीका नेता भण्डारीले अब वासिङ्टन डीसीमा रहेको क्यापिटल हिल अर्थात् केन्द्रीय संसद्‌मा जाने…

भारतमा निलम्बित प्रतिपक्ष सांसदको संख्या १४१ पुग्यो

काठमाडौं : भारतमा निलम्वित हुने प्रतिपक्षी सांसदहरुको संख्या १४१ पुगेको छ । जारी शीतकालीन अधिवेशनमा लोक सभाका ९५ र राज्यसभाका ४६ सांसद निलम्बनमा परेका हुन् । मंगलबार लोक सभा र राज्य सभाका थप ४९ सांसद निलम्वनमा परेका छन् । सोमबार…

फिलिपिन्समा शक्तिशाली भूकम्प

 काठमाडौं : फिलिपिन्सको मिन्डानाओमा शक्तिशाली भूकम्प गएको छ । अधिकारीहरुले भूकम्पबाट धेरै क्षति हुनसक्ने अनुमान गरेका छन् । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार गएराति साढे १० बजेतिर ७.६म्याग्निच्युडको भूकम्प गएको थियो । यसको गहिराइ ३२ किलोमिटर थियो । भूकम्पपछि फिलिपिन्स र…

अल्पकालीन संघर्षविराम गर्न इजरायल तयार : अमेरिका

काठमाडौं : इजरायल अस्थायी संघर्षविरामका लागि तयार भएको छ । संघर्षविरामको अवधि चार घण्टासम्म मात्र रहने छ । यो जानकारी अमेरिकाले दिएको बीबीसीले जनाएको छ । ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीले मि उनले भनेका छन्, ‘हामीलाई इजरायलले भनेको छ कि…

दिल्लीमा प्रदूषण उच्च भएपछि जोर–बिजोर लागू

काठमाडौं : भारतको नयाँदिल्ली सरकारले वायु प्रदूषणको स्तर बढ्दै गएपछि सवारी साधनहरुमा एक हप्तासम्म जोर–बिजोर लागु गर्ने निर्णय गरेको छ । यसैगरी कक्षा ६ देखि ११ सम्म भौतिक उपस्थितिमा पढाइ बन्द गरिएको छ । दिल्लीका पर्यावरण मन्त्री गोपाल रायले पत्रकार…

समानता खोज्दै प्रधानमन्त्री नै हड्तालमा

काठमाडौं : सायद कुनै पनि देशको राजनीतिक इतिहासमा यस्तो भएको होला जहाँ कुनै प्रधानमन्त्री नै हड्तालमा उत्रिएकी हुन् । युरोपको एउटा सानो देश आइसल्याण्डमा यस्तै भएको छ । अक्टोबर २४ मा आइसल्याण्डका प्रधानमन्त्री क्याट्रिन याकोभ्सडोटिर लगायत हजारौं महिलाले एकदिवसीय हड्ताल…

इजरायलबाट फर्किन थप २०० नेपालीले दिए निवेदन

काठमाडौं : इजरायलबाट फर्किन थप २०० जना नेपालीले निवेदन दिएका छन् । तेल अबिबस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै थप २०० नेपालीले निवेदन दिएको जानकारी दिएको हो । इजरायल-प्यालेस्टाइन युद्ध सुरु भएसँगै दूतावासले घर फर्किन चाहने नेपालीहरूका लागि अनलाइनमार्फत निवेदन…

अब फेसबुक चलाउन पैसा तिर्नुपर्ने !

यदि तपाईं पनि फेसबुक तथा इन्स्टाग्राम प्रयोग गर्नुहुन्छ भने तपाईंका लागि निकै महत्वपूर्ण खबर छ । मेटा कम्पनीले आफ्ना दुई ठूला सोसल मिडिया प्लाटर्फम फेसबुक र इन्स्टाग्रामलाई सशुल्क बनाउने निर्णय गरेको छ । अर्थात् फेसबुक तथा इन्स्टाग्राम चलाउनका लागि तपाईंले…

चीनमा बाढीको वितण्डा

बेइजिङ : चीनले यस पटकको गर्मीयाममा अत्यधिक गर्मीसँगै विनासकारी बाढीको सामना गरेको छ । हालसम्म बाढी नै नआएका इलाकामा पनि त्यसले वितण्डा मच्चाएको छ । जानकारीहरु भन्छन्, ‘यो जलवायु परिवर्तनको असर हो र चीनले योभन्दा पनि खराब परिस्थितिको सामना गर्नै…

चन्द्रयान–३ चन्द्रमाको दक्षिण ध्रुवमा अवतरण

काठमाडौं : भारतको चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानुसार आज बुधबार बेलुका ६ः१९ बजे यानले चन्द्रमामा ‘सफ्ट–ल्याण्डिङ’ गरेको हो । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो)ले एक महिनाअघि यानलाई प्रक्षेपण गरेको थियो । अवतरणसँगै भारत चन्द्रमाको…