काठमाडौं : स्वस्थ शरीरका लागि पानी आवश्यक छ। जाडो याममा धेरैले तातो पानी खान्छन्। तातो पानी खानु शरीरका लागि लाभदायी हुन्छ। –तातो पानीले शरीरलाई भित्रैदेखि सफा गर्छ। पाचन प्रक्रिया सही नहुनेले दिनमा दुई पटक तातो पानी खानुपर्छ। बिहानै तातो पानी…
जाडोमा उच्च रक्तचापको खतरा
काठमाडौं : चिसो मौसममा उच्च रक्तचापको समस्याले पिरोल्ने हुँदा सचेत रहन मुटुरोग विशेषज्ञहरुको सुझाव छ । वरिष्ठ मुटुरोग विशेषज्ञका अनुसार जाडोमा मुटु एवं रक्तनलीसम्बन्धी समस्या बढी देखिने गरेको छ । चिसो मौसममा मुटुको धड्कन छिटो चल्छ । जसको प्रभावले शरीरको…
बदाम खाँदा चाउरी पर्दैन, तौल घट्छ
काठमाडौं : नेपाली समाजमा ‘अलमण्ड’लाई मधेसी बदामको नामले चिनिन्छ । यो मध्यम रुखमा फल्ने फल हो । मधेसी बदामलाई चिनियँ बदाम पनि भनिन्छ । मधेसी बदाममा फाइबरको मात्रा बढी हुनुका साथै भिटामिन ई, म्याग्नेसियम, सिलिनियम, क्याल्सियमजस्ता मिनरल भरपुर मात्रामा पाइन्छन्। मधेसी बदाममा…
प्लास्टिकको पन्यूँले बिगार्छ कलेजो
हाम्रो भान्छामा प्लास्टिकका थुप्रै चिज हुन्छन्। चम्चा–काँटा, डाडु–पन्यूँलगायत प्लास्टिकका सामानले कलेजो र थायराइडमा हानि पुर्याउने वैज्ञानिकहरू बताएका छन्। जर्मनीका वैज्ञानिकले भान्छामा प्रयोग गरिने प्लास्टिकका सामानले हानिकारक विषालु चिज पैदा गर्ने बताएका छन्। जर्मन फेडरल इन्स्टिच्युट फर रिस्क एसेस्मेन्ट नामक स्वतन्त्र…
ओखर खाँदा फाइदै फाइदा
काठमाडौं : दिमागका लागि ओखर राम्रो खाओद्यपर्दाथ मानिन्छ।यसमा भिटामिन ई प्रशस्त मात्रामा रहेको हुन्छ। यसले दिमाग तेज बनाउनका साथै शरीरलाई स्वस्थ्य राख्न मद्दत गर्छ। नियमित ओखर खाने गरेमा क्यान्सर, मोटोपन, मधुमेहजस्ता रोग लाग्दैनन्। यसका साथै अनावश्यक तौल पनि बढ्दैन्। मोटोपन घट्नुका साथै…
मधुमेह नियन्त्रण गर्ने प्राकृतिक तरिका
मधुमेह अर्थात डायबिटिज विश्वभरमा तिव्र रुपमा फैलिइरहेको रोग हो । मधुमेह रोग विशेषगरी अस्वस्थ जीवनशैली र खानपानको कारण लाग्ने गरेको छ त्यसैले हामीले आफ्नो जीवनशैली र खानपानमा ध्यान दिने हो भने यसलाई धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ । हामीले बेलैमा…