काठमाडौं : पछिल्लो २४ घण्टामा थप ४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६०४ जनाको पीसीआर परीक्षण गर्दा २९९ जना र २ हजार ८२० जनाको…
जे एन्ड जे खोप लगाएकाले पनि बुस्टर लगाउन मिल्छ : स्वास्थ्य मन्त्रालय
काठमाडौं : ज्यान्सेन (जे एन्ड जे) खोप लगाएका व्यक्तिले पनि बुस्टर मात्रा लगाउन मिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रष्ट्याएको छ । जिल्ला-जिल्लाबाट पहिलो मात्रा लगाए पुग्ने जे एन्ड जे खोप लगाएकाले के गर्ने भन्ने जिज्ञासा आएपछि मन्त्रालयले सूचना जारी गर्दै…
काठमाडौंमा आजदेखि फाइजर खोपको दोस्रो मात्रा लगाइने
काठमाडौं : काठमाडौं महानगरपालिका भित्रका विद्यार्थीहरुलाई आजबाट कोरोनाविरुद्धको फाइजर खोपको दोस्रो मात्रा दिइँदै छ । फाइजर खोपको पहिलो मात्रा लगाएको तीन हप्ता पुगेका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई आजदेखि फागुन ५ गतेसम्म दोस्रो मात्रा दिन लागिएको हो ।…
काठमाडौंमा सोमबारदेखि फाइजर खोपको दोस्रो मात्रा लगाइने
काठमाडौं : काठमाडौं महानगरपालिकाले यही माघ २४ देखि आगामी फागुन ५ गतेसम्म कोरोनाविरुद्ध फाइजर खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । जिल्ला खोप समन्वय समिति काठमाडौँको यही माघ २० को निर्णयअनुसार कामपाले फाइजरको दोस्रो मात्रा खोप लगाउने…
वीर अस्पतालको नयाँ अभियान : घरबाटै टिकट, डाक्टर भेट्न मात्रै अस्पताल
काठमाडौं : वीर अस्पतालले बिरामीको टिकट वितरणमा डिजिटल सेवाको शुरुवात गरेको छ । शुक्रबारदेखि अस्पतालले मोबाइल एप्लिकेसनमार्फत् अनलाइन टिकट लिन सक्ने गरी सेवा विस्तार गरेको अस्पतालले जनाएको छ । यो सेवाको लागि बिरामीले मोबाइलको प्लेस्टोरमा गएर ‘वीर अस्पताल’ एप्लिकेसन डाउनलोड…
निपा भाइरसको जोखिममा नेपाल
काठमाडौं : निपा भाइरसको संक्रमण फैलन नदिन नेपालमा पूर्वतयारी थालिएको छ । यो रोगको जोखिम नेपालमा पनि रहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पूर्वतयारी स्वरुप देशभरका अस्पतालहरुलाई ‘अलर्ट’ हुन बिहीबार निर्देशन दियो । रोगको यकिन निदान नहुँदै वा तीव्र रुपमा…
१३२ देशमा फैलियो डेल्टा भेरियन्ट : डब्लुएचओ
जेनेभा : विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो हप्ताको तुलनामा ८ प्रतिशत वृद्धि भएको अधिकारीहरूले जानकारी दिएका छन् । त्यस हप्ता ३८ लाख मानिस कोरोनाभाइरसबाट सङ्क्रमित…
देशभरका ४९ अस्पतालमा ज्येष्ठ नागरिकको निशुल्क तथा सहुलियतमा उपचार हुने
काठमाडौं : सरकाले देशभरका ४९ वटा अस्पतालबाट ६० वर्षमाथिका नागरिकको निशुल्क तथा सहुलियतमा स्वास्थ्य उपचार सेवा दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्थिक वर्ष २०७८/०७९ का लागि जेरियाट्रिक स्वास्थ्य सेवा सञ्चालन मार्गदर्शन जारी गर्दै ४९ अस्पतालबाट निशुल्क तथा…
हावाबाट सर्नसक्छ भियतनाममा भेटिएको ‘हाइब्रिड भेरियेन्ट’
काठमाडौं : नयाँ कोभिड संक्रमणको फैलावट रोक्न भियतनाममा ठूलो स्तरमा तिव्र परीक्षण थालिएको छ । सामाजिक दूरी सम्बन्धी मापदण्ड पनि पुनः लागु गर्न लागिएको हो । धार्मिक कार्यक्रमले उत्पन्न गराएको नयाँ लहरको संक्रमणविरुद्ध यस्तो कडाइ अपनाउन लागिएको सरकारले जनाएको छ…
हामीसम्म कसरी आइपुग्छ कोरोना खोप ?
काठमाडौं : वैज्ञानिकहरूको अभूतपूर्व प्रयासको कारण अहिले कोरोना भाइरस (कोभिड–१९) विरुद्धका केही खोपहरू विश्व बजारमा आएका छन् । जसले यो रोगबाट बचाउने दाबी गरिएको छ । यस्ता खोपहरू कसरी विकासित भए त ? यहाँ खोपको विकास प्रक्रिया उल्लेख गरिएको छ…
भारत सरकारद्वारा दश लाख मात्रा खोप हस्तान्तरण
काठमाडौँ : भारत सरकारले नेपाल सरकारलाई कोरोनाविरुद्धको दश लाख मात्रा खोप अनुदानस्वरुप उपलब्ध गराएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले आज प्रधानमन्त्री निवासमा आयोजित एक सङ्क्षिप्त कार्यक्रममा उक्त खोप हस्तान्तरण गर्नुभएको हो । त्यस…
नेपालमा ७२ प्रतिशतलाई कोरोना विरुद्धको खोप दिने तयारी
काठमाडौं : नेपालको कूल जनसङ्ख्याको ७२ प्रतिशत मानिसलाई कोरोना भाइरसविरुद्ध खोप लगाउने योजना सरकारले बनाएको छ । कूल जनसङ्ख्याको दुई तिहाइभन्दा बढीलाई खोप लगाउँदा त्यसले समुदायस्तरमा प्रतिरोधात्मक क्षमताको कार्य गर्ने र अन्यलाई लगाउनु नपर्ने हुन्छ । बालबालिकालाई अहिलेसम्म खोप परीक्षण नगरिएको…
७२ प्रतिशत जनतालाई कोरोना खोप उपलब्ध गराउँछौ : स्वास्थ्यमन्त्री ढकाल
चितवन : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोभिड–१९ विरुद्धको खोप ७२ प्रतिशत जनतालाई उपलब्ध गराउने बताउनुभएको छ । भरतपुर अस्पतालको आज आकस्मिक सेवा भवन र सरुवा रोग सेवा भवनको शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले १४ वर्ष मुनिकाका बालबालिकाका लागि खोप…
भान्छामै पाइने सामग्री कोरोनाको औषधि
–कालिका खड्का (रासस) आम नेपालीको भान्छामा दैनिक प्रयोग हुँदै आएका मसला कोरोना–१९ सँग लड्ने औषधिका रूपमा काम सकिने आयुर्वेद उपचार पद्धतिले देखाएको छ । भान्छामा दैनिक प्रयोगमा आउने सुठो, मरिच, पिप्ला, दालचिनी, अलैंची, असुरो, जेठी मधु, पुदिना, तुलसी, गुर्जोलगायत नियमित…
क्यान्सर, मधुमेह, आईसीयू र आकस्मिक सेवामा बिरामीको पनि परीक्षण
काठमाडौँ : सरकारले कोरोना भाइरस (कोभिड १९)को परीक्षण दायरा बढाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवत्ता डा जागेश्वर गौतमले परीक्षणको दायरा बढाउन क्यान्सर, मधुमेह, सघन उपचार कक्ष (आईसीयू) र आकस्मिक सेवामा उपचारारत सवै बिरामीको पीसीआर परीक्षण गर्न थालिएको…
स्वास्थ्यको बजेट ९० अर्ब ६९ करोड
काठमाडौँ : सरकारले आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि गरेको छ । आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०७७÷०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले बजेट वृद्धि गरी रु ९० अर्ब ६९ करोड पु¥याएको बताउनुभयो । उहाँले सबै…
ज्वालादेवीमा घुम्ती रक्तदान कार्यक्रम
कीर्तिपुर : कीर्तिपुरको ज्वालादेवीमा घुम्ती रक्तदान कार्यक्रम आयोजना गरिएको छ । बुधबार बिहान कीर्तिपुर–४ ज्वालादेवी युवा क्लबको परिसरमा आयोजना गरिएको कार्यक्रममा ४३ जनाले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटी कीर्तिपुर उपशाखा र ज्वालादेवी युवा क्लबको संयुक्त आयोजनामा भएको रक्तदान…
