काठमाडौं : नेपाली युवा दिवेश पोखरेल अमेरिकाको प्रख्यात गायन रियालिटी शो अमेरिकन आइडलको टप १० मा प्रवेश गरेका छन् । जोन डेनभरको चर्चित गीत ‘कन्ट्री रोड’ गाउँदै उनले टप १० मा आफ्नो स्थान सुरक्षित गरेका हुन् । अमेरिकन आइडलको अडिसनदेखि…
प्याटिन्सन विश्वकै सुन्दर पुरुष
हलिउड स्टार रोर्बट प्याटिन्सन विश्वका ह्यान्डसम व्यक्ति घोषित भएका छन् । द गोल्डेन रेसियो अफ ब्युटीका अनुसार ३३ वर्षीय अभिनेता ‘द ब्रिटिस ब्याटम्यान’ को अनुहार ९२.१५ प्रतिशत राम्रो पुष्टि भएको हो । फेशियल कस्मेटिक सर्जन डा. जुलियन डिसिल्वाले ह्यान्डसम लिस्ट…
सेरोगेसीबाट आमाबुबा बनेका बलिउड स्टार
काठमाडौं : ‘सेरोगेसी’ अर्थात कोख भाडामा लिएर बच्चा जन्माउने विधि । विश्वका अरु मुलुकमा जस्तै भारतमा पनि सेरोगेसीबाट आमाबुवा बनेकाहरु थुप्रै छन् । कुनै समय नेपाल सेरोगेसीका लागि अखडा समेत बनेको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका थिए । मनोरञ्जनको दुनियाँ बलिउडका…
धरौटीमा रिहा भइन आस्था
काठमाडौं : गायिका आस्था राउत रिहा भएकी छन् । चार हजार धरौटीमा मंगलबार दिउँसो प्रहरीले राउतलाई छोडेको हो । सोमबार पक्राउ परेकी गायिका राउतलाई चार दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई अनुमति दिएको थियो । प्रहरी परिसर टेकुमा गायिका…
गायिका राउतलाई पक्रन अनुमति
काठमाडौ : प्रहरी सङ्गठनलाई नै अपशब्द प्रयोग गरेको आरोप लागेकी गायिका आस्था राउतविरुद्ध प्रहरीले अभद्र व्यवहार कसुरअन्तरगत मुद्दा चलाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले उक्त कसुरमा आज जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पक्राउको अनुमति लिएर मुद्दा अघि बढाएको हो ।…
गायिका राउतको विषयमा अनुसन्धान हुन्छ : प्रहरी
काठमाडौ : गायिका आस्था राउतले आफूलाई प्रहरीले ‘तँ’ भनेर दुव्र्यवहार गरेको भन्दै बिहीबार सामाजिक सञ्जालमार्फत एउटा श्रव्यदृष्य सामग्री ९भिडियो० हाल्नुभयो । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल छ । दश मिनेट ३१ सेकेन्डको भिडियोमा उहाँले प्रहरीलाई अपशब्द प्रयोग गरी गालीगलौज गरेको…
२०१९ मा चर्चा कमाएका चलचित्र
काठमाडौं : सन् २०१९ मा बलिउडका केही फिल्मले समीक्षकबाट राम्रो प्रतिक्रिया नपाए पनि शानदार कारोबार गरे। तर, केही फिल्म यस्ता पनि थिए, जसले समीक्षकबाट प्रशंसा पाए तर कमाइ भने गर्न सकेनन्। मर्द को दर्द नहीं होता दुर्लभ रोगबाट पीडित मानिसको…
उपाध्याय मिस्टर नेपाल
काठमाडौं : सन्तोष उपाध्याय नयाँ मिस्टर नेपाल बनेका छन् । बिहीबार राति होटल अन्नपूर्णमा आयोजना भएको ग्रान्ड फिनालेमा २१ प्रतिस्पर्धीलाई पाखा लगाउँदै उपाध्याय मिस्टर नेपाल बनेका हुन् । एक्सपोज नेपालको आयोजनामा भएको प्रतिस्पर्धामा दिलराज न्यौपाने फस्ट रनरअप र विमल पाण्डे…
नयाँ मिस्टर नेपालको घोषणा आज
काठमाडौं : नेपालले आज नयाँ मिस्टर नेपाल पाउने भएको छ । आज साँझ अन्नपूर्ण होटलमा हुने ग्रान्ड फिनालेबाट सन् २०२० को मिस्टर नेपाल घोषणा हुने भएको छ । जसमा २२ जनाले प्रतिस्पर्धा गर्ने छन् । आयोजक एक्सपोज नेपालले मोफसलबाट नयाँ…
गायिका भोस्ले नेपाल आउँदै
काठमाडौ : साधना कला केन्द्र पुतलीसडकको निमन्त्रणामा भारतकी प्रसिद्ध गायिका आशा भोस्ले बुधबार नेपाल आउँदै हुनुहुन्छ । उहाँले शनिबार सङ्गीतकार रणजीत गजमेरको सङ्गीतमा यहाँ तीनचार वटा गीत प्रस्तुत गर्ने केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले जानकारी दिनुभयो । “उहाँलाई नेपालका ३५…
सलमानले मन नपराउने कलाकार
काठमाडौं : बलिउड अभिनेता सलमान खानको फिल्म ‘दबंग ३’ डिसेम्बर २० मा रिलिज हुने तयारीमा छ। फिल्मको नामजस्तै सलमानको व्यवहार पनि दबंग रहेको बलिउडकर्मी बताउँछन्। किनकि, बलिउडमा केही यस्ता कलाकार छन्, जसलाई उनी देखिसहँदैनन्। प्रियंका चोपडा अभिनेत्री प्रियंका चोपडा र…
रशुले जितिन् ‘किड क्विन’
काठमाडौं : ‘किड क्विन नेपाल– २०१९’ को उपाधि रशु पन्तले जितेकी छन्। नेप्लिज फेसन होमले आयोजना गरेको उक्त प्रतियोगितामा २१ जना प्रतियोगीले भाग लिएका थिए। रशुले नगद १० हजार रुपैयाँ राशिसँगै आकर्षक मुकुटका साथमा विभिन्न उपहारसमेत प्राप्त गरिन्। काठमाडौं महानगरपालिकाका मेयर…
अभिनेत्री ऋचा शर्मा वैवाहिक सम्बन्धमा
काठमाडौं : अभिनेत्री ऋचा शर्मा वैवाहिक सम्बन्धमा गाँसिएकी छन् । दुई वर्षयता दिपेक्ष विक्रम राणासँग प्रेममा रहेकी उनले शनिबार विवाह गरिन् । आफन्त र केही निकटका साथीलाई उनले विवाहमा निम्तो दिँदै उपहार नल्याउन आग्रह गरेकी थिइन् । शनिबार दिउसो मात्रै…
भ्वाइस अफ नेपालको उपाधि राम लिम्बुलाई
काठमाडौं : ‘द भ्वाइस अफ नेपाल’ दोस्रो सिजनको उपाधि राम लिम्बुले जितेका छन्। शनिबार काठमाडौंको चुच्चेपाटीमा भएको ग्राण्ड फिनालेमा उनले सबैभन्दा धेरै भोट ल्याएर ‘द भ्वाइस’को उपाधि जितेका हुन्। अन्तराष्ट्रिय फ्रेनचाइज शो ‘द भ्वाइस’ को बिजेता लिम्बुले १२ लाख नगद,…
मिस्टर नेपालको खोजी सुरु
काठमाडौं : नयाँ मिस्टर नेपाल अर्थात् ‘मिस्टर नेपाल- २०२०’ को खोजी सुरु भएको छ। आयोजक एक्सपोज नेपालले मोफसलबाट नयाँ मिस्टर नेपालको खोजी सुरु गरेको हो। कात्तिक २५ गतेदेखि धनगढीबाट सुरु भएको प्रतियोगिताको पहिलो चरणको अडिसन वीरगन्ज हुँदै सोमबार चितवनमा आयोजना गरिएको…
सर्वाधिक खोज्नेमा अहिले पनि प्रियंका
अभिनेत्री प्रियंका चोपडा गुगलमा सबैभन्दा धेरै खोजिने बलिउड सेलिब्रिटी बनेकी छन्। हालै गरिएको एक सर्वेक्षणमा उनको नाम अग्रपंक्तिमा आएको हो। ‘सेमरुस’ ले २०१८ अक्टोबरदेखि २०१९ अक्टुबरको बीचमा यो सर्भे गरेको हो। यो अवधिमा प्रियंकालाई २.७४ मिलियन पटक सर्च गरिएको थियो।…
लभ यु हमेशाको गीत सार्वजनिक
काठमाडौं : प्रेम कथानक फिल्म ‘लभ यु हमेशा’ मा समावेश यो हावा किन चल्छ बोलको गीत बुधबार सार्वजनिक गरिएको छ। मंसिर १३ बाट प्रदर्शनमा आउने फिल्मको रोमान्टिक गीतमा यशराज र ऋचा थापा फिचर छन्। भाष्कर प्रधानको लेखन र निर्देशनमा यवन गुरुङले…
