काठमाडौं : भारतको चर्चित रियालिटी शो ‘बिग बोस’को १४ संस्करण रुबिना दिलेकले जितेकी छन् । यससँगै उनले ३४ लाख भारतीय रुपैयाँको पुरस्कार पनि हात पारिन् । बिग बोसको फस्ट रनरअप राहुल वैद्य बने । रुबिना र राहुलबीच कडा टक्कर थियो…
दोषी देखिएमा जुत्ताको माला र कालो मोसो दलेर माझी बस्ती परिक्रमा गर्छु : श्वेता खड्का
काठमाडौं : नायिका श्वेता खड्काले आफ्नो पहलमा सिन्धुपाल्चोकको झ्याँडीमा निर्माण भइरहेको एकीकृत माझीवस्तीको बारेमा आएका समाचारहरु सत्य नभएको भन्दै त्यसको खण्डन गरेकी छिन् । आज सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले माझी बस्तीका केही ब्यक्तिहरुसँग लिएको अन्तर्वार्तालाई इडिट गरेर…
मिस नेपाल नम्रतालाई युरो किड्सको सम्मान
काठमाडौं : काठमाडौं युरो स्कुलको प्रि स्कुल युरो किड्स गोंगबुले मिस नेपाल नम्रता श्रेष्ठलाई शुक्रबार नगदसहित सम्मान गरेको छ । नम्रता युरो किड्सकी शिक्षिका हुन् । टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी र टोखा नगरपालिका वडा नं. ८ का अध्यक्ष केशवबहादुर…
श्वेता खड्काको सेकेन्ड इनिङ
काठमाडौं : नायिका स्वेता खड्का विवाह बन्धनमा बाँधिएकी छिन्। उनले सोमबार धनगढीका विजयन्द्र सिंह रावतसँग लगनगाँठो कसिएकी हुन्। उनीहरुको विवाह गोकर्ण रिसोर्टमा सिमित पारिवारिक सदस्य र साथीहरूको उपस्थितिमा भएको हो। विवाहको अघिल्लो दिन स्वेताले गोकर्ण फरेस्ट रिसोर्टमा गरिएको मेहेन्दी कार्यक्रमको तस्बिरहरु…
मिस नेपालको उपाधि नम्रतालाई
काठमाडौँ : मिस नेपाल–२०२० को ताज नम्रता श्रेष्ठले पहिरिनुभएको छ । हिडेन ट्रेजरले आज यहाँ आयोजना गरेको प्रतियोगितामा २१ जनालाई उछिन्दै काठमाडौँकी २२ वर्षीया श्रेष्ठले ताज पहिरिनुभएको हो । उहाँलाई मिस नेपाल–२०१९ अनुष्का श्रेष्ठले ताज पहि¥याउनुभयो । आयोजकले कल्पना गर्नुहोस्,…
भारती सिंहको घरमा नार्कोटिक्स ब्युरोको छापा
मुम्बई : बलिउडको लागुऔषध कनेक्सन कमेडियन भारती सिंहतर्फ पनि तेर्सिएको छ । नार्कोटिक्स कन्ट्रोल ब्युरो (एमसीबी)ले सिंहको घरमा शनिबार छापामा मारेको छ । सिंह र उनका पतिविरुद्ध लागुऔषध प्रयोग गरेको आरोप लागेको छ । एमसीबीका अनुसार अनुसन्धानका क्रममा गोप्य सूत्रले…
प्रचण्डकी नातिनीसँग राजेश हमालको जोडी
काठमाडौँ : गायिका स्मीता दाहालको नयाँ ‘श्रव्य दृश्य’ सङ्ग्रह सार्वजनिक भएको छ । आफैँले गाएको गीतको म्युजिक भिडियोमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी स्मीता महानायक राजेश हमालको जोडीका रुपमा देखिनुभएको छ । स्मीता र लोकप्रिय सर्जक राजनराज शिवाकोटीको…
काजल अग्रवालको सातफेरो आज
मुम्बई : अभिनेत्री काजल अग्रवाल अक्टोबर ३० अर्थात आज आफ्ना प्रेमी गौतम किचलुसँग सातफेरो लिँदैछिन् । उनी यतिबेला विवाहका विभिन्न काममा व्यस्त छिन् । उनले आफ्ना विवाहका विभिन्न कार्यक्रमको तस्बिर सामाजिक सञ्चालमा सेयर गरिरहेकी छिन् । उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा…
अभिनेतृ रिया चक्रवर्ती पक्राउ
नयाँ दिल्ली : बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले पक्राउ गरेको छ । उनी केही समयअघि आत्महत्या गरेका अभिनेता सुशान्त सिंह राजपुतकी प्रेमिका हुन् । रियामाथि सुशान्तलाई आत्महत्याका निम्ति दुरुत्साहन गरेको लगायत थुप्रै आरोपहरु लाग्दै आएको…
नेपाल आइडलको उपाधि सज्जा चौलागाईंलाई
काठमाडौं : नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंले उचालेकी छन् । शुक्रबार नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिनालेमा सज्जाले उपाधि उचाल्दा फस्ट रनरअप प्रवीण बेडुवाल बने भने सेकेन्ड रनरअपको उपाधि किरणकुमार भुजेलले उचाले । दर्शकले विश्वभरबाट दिएको भोट र निर्णायकको…
कपिलको पहिलो सांगीतिक कोसेली ‘माया’
काठमाडौ : युवा गायक कपिल खरेलले आफ्नो पहिलो म्युजिक भिडियो ‘माया’ सार्वजनिक गरेका छन् । खरेलले म्युजिक भिडियोमा युवा पुस्तामा पछिल्लो समय देखिएका लागुपदार्थ दुव्र्यवसनीले समाजमा देखिएको विकृतिलाई दर्शाउन खोजेका छन् । ‘म्युजिक भिडियोमा युवा पुस्ताको माया र प्रेमलाई ¥याप…
अमिताभ र अभिषेकलाई कोरोना, दुवै जना अस्पताल भर्ना
काठमाडौं : बलिउडका चर्चित अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनलाई कोरोना पोजिटिभ देखिएको छ । कोरोना संक्रमित भएपछि उनीहरु दुवै जना अस्पताल भर्ना भएका छन् । अमिताभले सामाजिक संजालबाट यो कुराको जानकारी दिएका हुन् । ७७ वर्षका बलिउडका…
रहेनन् शोलेका ‘सुरमा भोपाली’
काठमाडौं : ‘सुरमा भोपाली’ नामले चर्चित बलिउडका वरिष्ठ हास्य कलाकार जगदीपको निधन भएको छ । क्यान्सर रोगबाट पीडित जगदीपको ८१ वर्षको उमेरमा बुधबार राति मुम्बईस्थित निवासमा निधन भएको हो । जगदीपको वास्तविक नाम सैयद इश्तियाक अहमद जाफरी हो । उनी…
बलिउडकी चर्चित नृत्य निर्देशक सरोज खानको निधन
मुम्बई : बलिउडकी चर्चित नृत्य निर्देशक सरोज खानको ७१ बर्षको उमेरमा शुक्रबार बिहान निधन भएको छ । उहाँले हवा हावाइ, ढक ढक र एक दो तीनलगायतका दर्जनौ चर्चित गितको नृत्य निर्देशन गर्नुभएको थियो । उहाँ बलिउडमा झण्डै चार दशक सक्रिय…
भारतीय अभिनेता सुशान्त सिंहले गरे आत्महत्या
काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेका छन् । बान्द्रास्थित आफ्नै घरमा उनको शव भेटिएको छ । आत्महत्याको पुष्टि प्रहरीले गरिसके पनि कारण खुलेको छैन । बीबीसीका अननुसार बान्द्रा प्रहरी स्टेशनमा सुशान्तको घरमा काम गर्ने व्यक्तिले घटनाको जानकारी…
वरिष्ठ गीतकार रत्नशमशेर थापाको निधन
काठमाडौँ : वरिष्ठ गीतकार रत्नशमशेर थापाको ८३ वर्षको उमेरमा निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा थापाको निधन भएको हो । केही वर्षदेखि गीतकार थापा नशासम्बन्धी समस्यासँग जुधिरहेका थिए । संगीतकार महेश खड्काका अनुसार थापाको बिहीबार मधह्न १२ बजे…
दिवेश अमेरिकन आइडलको उत्कृष्ट ७ मा
काठमाडौं : दिवेश पोखरेल अमेरिकन आइडलकाे उत्कृष्ट सातमा पुगेका छन् । गायक पोखरेल अमेरिकन आइडलको १८ औं सिजनको शीर्ष सातमा पर्न सफल भएका हुन् । उनी अमेरिकाको स्टेजमा अर्थर गनको नामले चिनिदै आएका छन् । उत्कृष्ट ११ प्रतिस्पर्धीबीचमा मतका आधारमा…
