विशेष Archives | Page 90 of 242 | नेपालमाला

 

एसईई शुक्रबारबाट, ५ लाख १४ हजार परीक्षार्थी

काठमाडौँ : कोरोना महामारीका कारण दुई वर्षदेखि हुन नसकेको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाख ९ देखि सञ्चालन हुने भएको छ । शैक्षिक सत्र २०७७ र २०७६ मा कोरोना महामारीका कारण विद्यालयले गरेको आन्तरिक मूल्यांकनकै आधारमा राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक…

स्थानीय तह निर्वाचन : कार्यक्षेत्रमा खटिए निर्वाचन अधिकृत

 काठमाडौं : निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि देशभरका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुलाई नियुक्त गरेर तालिम दिइसकेको छ । निर्वाचन अधिकृतहरु तालिम सकेर शनिबारदेखि नै आ–आफ्नो कार्यक्षेत्रमा खटिएका छन् । ‘बैशाख ८ देखि सबै स्थानीय तहमा निर्वाचन अधिकृतको…

आर्थिक तथा राजनीतिक संकटपछि लोडसेडिङको मारमा श्रीलङ्का

कोलम्बो : आर्थिक तथा राजनीतिक सङ्कटमा परेको श्रीलङ्कामा विद्युत कटौतीको समय अझै बढ्ने भएको छ । सरकारी अधिकारीहरुले विद्युत कटौतीसम्बन्धी नयाँ तालिका सार्वजनिक गर्दै शनिबारदेखि विद्युत कटौतीको समय बढेको जानकारी दिएका हुन् । अबदेखि हरेक दिन बिहान ९ देखि बेलुका…

कांग्रेसको पक्षमा उत्कृष्ट चुनावी भिडिओ बनाउनेलाई पौने ३ लाख पुरस्कार

काठमाडौं : नेपाली कांग्रेसले पार्टीको पक्षमा उत्कृष्ट चुनावी गीतको भिडिओ बनाउनेलाई २ लाख ७५ हजार रुपैयाँ पुरस्कार दिने भएको छ ।कांग्रेसको स्थानीय निर्वाचन केन्द्रीय प्रचारप्रसार समिति अन्तर्गतको सांस्कृति समन्वय उपसमितिले कांग्रेसको पक्षमा उत्कृष्ट श्रव्यदृश्य निर्माण गर्नेलाई पुरस्कृत गर्ने निर्णय गरेको…

काठमाडौं जिल्ला अध्यक्ष कक्षपतिद्वारा पदभार ग्रहण

काठमाडौं : काठमाडौं जिल्ला खेलकुद विकास समितिका नवनियुक्त अध्यक्ष गणेशलाल कक्षपतिले शुक्रबार पदभार ग्रहण गरेका छन् । सानोगौचरणस्थित समितिको कार्यालयमा कक्षपतिले पदभार ग्रहण गरेका हुन् । उनलाई समितिकी कार्यालय प्रमुख ज्योति राई, कर्मचारी, प्रशिक्षक, खेलाडीलगायतले स्वागत गर्दै कार्यकाल सफलताका लागि…

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानलाई जनसेवाश्री

काठमाडौं : शेरबहादुर खड्का स्मृति प्रतिष्ठान जन सेवाश्री पदकबाट विभूषित भएको छ । नेपाली खेलकुद क्षेत्र विशेषगरी नेपालको राष्ट्रिय खेल महिला भलिबलको विकास र विस्तारका साथै सामाजिक क्रियाकलापमा पु¥याएको योगदानको उच्च कदर गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार प्रतिष्ठानलाई ‘जन सेवाश्री…

आयातले धानेको भान्सा : भात, तरकारी र अचारसमेत विदेशी

काठमाडौं : विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि सरकार आयातमा कडाइ गर्ने निष्कर्षमा पुगेको छ । तर सरकारले चालु आर्थिक वर्षमा आयात गरेको वस्तुको सूची र त्यसको मूल्य हेर्ने हो भने कृषिप्रधान देशका वासिन्दा हामीलाई गिज्याउने खालको छ । नेपालले गत…

‘होमलाइफ २४७ रियल्टी’को प्रथम वार्षिकोत्सव : २६ रियल्टरहरु पुरस्कृत हुँदै

क्यानडा : क्यानडामा बसोबास गर्ने ६ जुझारु नेपाली युवा उद्यमीहरुद्वारा स्थापित ‘होमलाइफ २४७’ ब्रोकरेज कम्पनीले आफ्नो स्थापनाको पहिलो वर्ष पूरा गरेको सन्दर्भ पारेर कम्पनीसँग आबद्ध २६ रियल्टरहरुलाई सम्मानित गर्ने भएको छ । कम्पनीको पहिलो वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह शुक्रबार…

निर्वाचन आयोगले कुलमानसँग माग्यो स्पष्टीकरण

काठमाडौं : निर्वाचन आयोगले नेपाल विद्यतु प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै आयोगले उनीसँग स्पष्टीकरण सोधेको हो । नेकपा माओवादी केन्द्रले घिसिङको फोटो राखेर निर्वाचन प्रचार सामग्री बनाएको थियो । ‘फोटो…

यूएसए ओपनमा नेपालका ४ खेलाडी

काठमाडौं : अमेरिकाको लस भेगासमा आयोजना हुने यूएसए ओपन एन्ड जुनियर इन्टरनेसनल कराते प्रतियोगितामा च्याम्पियन मार्सल आर्ट एकेडेमी नेपालका चार खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । यूएसए ओपन एन्ड जुनियर इन्टरनेसनल कप १३ देखि १७ मार्चसम्म लस भेगासस्थित नाभादामा हुनेछ…

यस्तो रह्यो कांग्रेसको एक महिने चुनावी अभियान

काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसले २९ फागुनमा सुरु गरेको एक महिने चुनावी अभियान सोमबार सकिएको छ । चुनावी अभियानका लागि गाउँ गाउँ पुगेका कांग्रेसका नेता कार्यकर्ताहरु अभियान उत्साहजनक भएको निष्कर्षसहित फर्किएका छन् । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले प्रचार अभियानले…

मंगलबार २६ जनामा कोरोना संक्रमण, ३७ जना निको

काठमाडौं : पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्‍यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८६६ जनाको पीसीआर परीक्षण गर्दामा २३ जना र १ हजार २१२ जनाको…

श्रीलंकाले वैदेशिक ऋण तत्काल नतिर्ने

कोलम्बो : आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाले तत्काल विदेशी ऋण नतिर्ने घोषणा गरेको छ । श्रीलंकाको केन्द्रीय बैंकले इन्धन लगायत अत्यावश्यक वस्तुहरु आयातका लागि आवश्यक विदेशी मुद्रा सञ्चित गर्न अन्तरिम अवधिका लागि वैदेशिक ऋणको सावाँ व्याजको भुक्तानी रोक्ने घोषणा गरेको हो…

भरतपुरमा मेयर नपाए सबै वडामा विद्रोह : कांग्रेस वडा सभापति

चितवन : नेपाली कांग्रेसको भरतपुर महानगरपालिका अन्तर्गत २९ वटै वडाका सभापतिहरुले विद्रोहको चेतावनी दिएका छन् । कांग्रेसको महानगर वडा समितिका सभापतिहरुको बैठकले भरतपुर महानगरपालिकाको मेयर कांग्रेसले नपाए सबै वडामा स्वतन्त्र उम्मेदवार खडा गर्ने निर्णय गरेको हो । बैठकले चुनावी तालमेलका…

स्थानीय निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति दिएकी छन् । राष्ट्रिय सुरक्षा परिषदको १७ चैतको सिफारिस र मन्त्रिपरिषदको २४ चैतको निर्णय अनुसार सेना परिचालनका लागि राष्ट्रपतिले स्वीकृति दिएको राष्ट्रपति कार्यालयले विज्ञप्ति…

मेलम्चीको पानी आजदेखि सुरुङमा पठाइँदै, नयाँ वर्षपछि मात्रै धारामा आउने

 काठमाडौं : मेलम्ची खानेपानी आयोजनाको मूल सुरुङमा आजदेखि पानी पठाउने भएको छ । मेलम्चीको अम्बाथानस्थित हेडवर्क्समा ‘मेलम्चीको पानी पुनः पथान्तरण कार्यक्रम’ गरी पानी पुन: पठाउन थालिएको हो । अहिलेसम्म पथान्तरणको औपचारिक सुरुआत र विभिन्न चरणमा भएका उद्घाटन जोड्ने हो भने यो…

प्रजातन्त्र भर्सेज लोकतन्त्र

नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहासमा बीपी कोइराला र गणेशमान सिंहको स्थान र स्थिति यस्तो छ कि एकथरी आफ्नो सुविधाका लागि उनीहरूका नाम जबर्जस्ती बिर्सन चाहन्छन् तर सक्तैनन्, अर्काथरी आफ्नो फाइदाका निम्ति करबलले नाम त लिन्छन् तर उनीका आदर्शको पालना गरेर तिनको…