काठमाडौं : पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट १४ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २ हजार ७१६ जनाको नमुना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार १…
कामीरिता शेर्पाद्वारा कर्तिमानी २६औं पटक सगरमाथा आरोहण
काठमाडौं : कामी रिता शेर्पाले २६ औं पटक सगरमाथाको आरोहण गरेर कीर्तिमान कायम गरेका छन् । उनी आइसफल डाक्टरको ११ सदस्यीय टोलीको नेतृत्व गर्दै शनिबार सगरमाथा शिखरमा पुगेका आरोहणको व्यवस्थापन गरिरहेको सेभेन समिटले जानकारी दिएको छ ।उनीसहितको टोली सगरमाथा आरोहणका…
काठमाडौंको एउटै वडामा १९ हजार मतदाता
काठमाडौं : काठमाडौं महानगरपालिका देशमै सबैभन्दा धेरै मतदाता भएको स्थानीय तह हो । काठमाडौं महानगरपालिकाका वडाका मतदाता धेरै गाउँपालिका र कतिपय नगरपालिकामा भन्दा पनि बढी छन् । त्यस्तै एउटा वडा हो, काठमाडौं महानगरपालिका-३२ । काठमाडौंको कोटेश्वर क्षेत्र पर्ने यो वडामा…
ठमेलको नाइट क्लबमा राहुल गान्धी : भारतीय राजनीतिमा तरंग
काठमाडौं : अचानक काठमाडौं आइपुगेका भारतीय राष्ट्रिय कांग्रेस पार्टीका नेता राहुल गान्धी ठमेलको नाइट क्लबमा पुगेको विषयले भारतमा तरंग पैदा गरेको छ । साथीको विवाहमा सहभागी हुन सोमबार नेपाल आइपुगेका गान्धी सोही रात ठमेलको एउटा नाइट क्लब पुगेको विषयको चर्चा…
सिर्जना सिंह : परीक्षणमा विरासतको राजनीति
काठमाडौं : नेपाली राजनीतिमा लौहपुरुषको उपाधि पाएका नेता गणेशमान सिंहको परिवारको सदस्य हुन् सिर्जना सिंह । गोरखा बजारमा जन्मिएकी उनी २०४२ सालमा गणेशमानका छोरा प्रकाशमान सिंहसँग विवाह गरेर सिंह परिवारमा प्रवेश गरेकी हुन् । उनले सासु मंगलादेवी सिंहको विराशत पछ्याउँदै नेपाल…
बुद्ध जयन्तीमा भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध पूर्णिमाको अवसरमा नेपाल भ्रमणमा आउने भएका छन् । उनी १६ मे (२ जेठ)भन्दा अगाडि नेपाल भ्रमणमा जाने योजना सरकारले बनाइरहेको भारतीय पत्रिका द हिन्दूले जनाएको छ । स्रोतलाई उद्धृत गर्दै हिन्दूले लेखेको छ,…
अक्षय तृतीया पर्व, सातु र सर्वत सेवन गरेर मनाइँदै
काठमाडौं : प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ । शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजासामान तयार पारी सङ्कल्प गरिन्छ । दियो,…
रजनीको संकल्प : टोखाको विकास र समृद्धि
काठमाडौं : अहिले सिंगो मुलुक स्थानीय निकायको चुनावमा होमिएको छ । आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि उम्मेदवारहरु मतदाताको घरदैलोमा पुगिरहेका छन् । जनताको घरदैलोमा मत भाग्दै हिंड्ने क्रममा केही उम्मेदवारहरुले आफ्नो गाउँ, नगर र समुदायको विकासका लागि दीर्घकालिन…
सिर्जना सिंहका सात संकल्प
काठमाडौं : काठमाडौं महानगरपालिकामा मेयरकी उम्मेदवार सिर्जना सिंहले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेकी छन् । बिहीबार पत्रकार सम्मेलन गरेकी सिंहले आफ्नो ७ संकल्प सार्वजनिक गरेका हुन् । जसमा सेवा र सुशासन, स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षा, स्वच्छ र सफा सहर,…
सिर्जनाको सेकेन्ड इनिङ
काठमाडौं : काठमाडौं महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसबाट सिर्जना सिंह उम्मेदवार बनेकी छन् । लामो समय घरगृहस्थी सम्हालेर बसेकी सिंह गत मंसिरदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय बनेकी हुन् । कांग्रेसको १४औं महाधिवेशनमा उनी काठमाडौं क्षेत्र नम्बर ७ बाट सर्वसम्मत रूपमा महाधिवेशन…
म्यादी प्रहरी कुन प्रदेशमा कति खटाइयो ? (सूचीसहित)
काठमाडौं : वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा सुरक्षा प्रयोजनका लागि सरकारले म्यादी प्रहरी परिचालन गरेको छ । हालै भर्ना गरिएका म्यादी प्रहरी ४० दिनका लागि परिचालन गरिने छ । प्रहरी प्रधान कार्यालयको रेकर्ड अनुसार काठमाडौँ उपत्यका सहित ७…
मोबाइल, मोटरसाइकल लगायत १० प्रकारका सामान नेपाल भित्र्याउन बन्देज (सूचीसहित)
काठमाडौं : सरकारले १० प्रकारका सामानहरु नेपाल भित्र्याउने रोक लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको विवरण अनुसार, विलासी उपभोग्य सामान नेपाल भित्र्याउने रोक लगाइएको हो । उच्च व्यापार घाटा र विदेशी मुद्राको संचिति घट्न…
प्रशान्त महासागरको सालमन माछादेखि मोहीसम्म विदेशबाट आयात
काठमाडौँ : संसारकै सबैभन्दा स्वादिष्ट र महङ्गो मानिने सालमन माछासमेत नेपालमा आयात भएको पाइएको छ । प्रशान्त महासागरमा पाइने सो माछा संसारभर नै लोकप्रिय छ । नेपालमा वैदेशिक मुद्राको चाप परेको तथा कोरोना महामारीका कारण पर्यटक आवागमनसमेत कम भएका बेला नेपालमा…
कर्णबहादुर मल्ल साधारण सदस्यसमेत नरहने गरी कांग्रेसबाट निष्काशित
काठमाडौं : नेपाली कांग्रेसले डडेल्धुराका निवर्तमान सभापति एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्ललाई पार्टीबाट निष्काशन गरेको छ । कांग्रेसको विधान, २०१७ (संशोधन सहित) विपरीत गतिविधि गरेको हुनाले निजलाई नेपाली कांग्रेसको सदस्य समेत नरहने गरी निर्देशानुसार पार्टीबाट हटाइएको कांग्रेसका मुख्य सचिव…
मंगलबार थप १० जनामा कोरोना संक्रमण, २६१ जना सक्रिय संक्रमित
काठमाडौं : पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६४ जनाको पीसीआर परीक्षण गर्दामा ८ जना र १ हजार १६२ जनाको एन्टीजेन…
मनोनयनको संख्या १ लाख ३७ हजारभन्दा बढी पुग्यो, विवरण थपिने क्रम जारी
काठमाडौं : देशभरका स्थानीय तहमा उम्मेद्वार मनोनयनको संख्या १ लाख ३७ हजार भन्दा बढी पुगेको छ । निर्वाचन आयोगले केहीबेरअघि अद्यावधिक गरेको विवरण अनुसार देशभर सबै पदमा गरी १ लाख ३७ हजार ५८ जनाले मनोनयन दर्ता गराएका छन् । विवरण…
सोमबार २१ जना कोरोना संक्रमित थपिए, २७१ जना सक्रिय संक्रमित
काठमाडौं : पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६४२ जनाको पीसीआर परीक्षणमा १९ जना र १ हजार १३३ जनाको एन्टीजेन परीक्षणमा २…
